For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपाल–भारत सीमापार पर्यटन सहजीकरणमा जोड

byDainik Nepalgunj
December 21, 2025
in News, मुख्य समाचार
0 0
0
नेपाल–भारत सीमापार पर्यटन सहजीकरणमा जोड
Share on FacebookShare on Twitter

‘वेडिङ डेष्टिनेशन’ बन्दै नेपाल

नेपालगन्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’

नेपाल र भारतबीचको सीमापार आवागमनलाई सहज बनाउँदै भारतीय पर्यटकलाई नेपाल भित्र्याउने उद्देश्यका साथ नेपालगन्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ आयोजना भएको छ ।

नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयोजनमा भएको कन्क्लेभ शनिवार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उद्घाटन गरे ।

कन्क्लेभको उद्घाटन गर्दै नगर प्रमुख विष्टले धार्मिक पर्यटनका दृष्टिले नेपालगन्ज महत्वपूर्ण गन्तव्य भएको उल्लेख गरे । भारतीय पर्यटकलाई आकर्षित गर्न नेपाल र भारत दुबै पक्षको साझा प्रयास आवश्यक रहेको उनले बताए । नगर प्रमुख विष्टले सीमा नाकामा सहजीकरण, आतिथ्यपूर्ण वातावरण र धार्मिक पर्यटन प्रवद्र्धनलाई उपमहानगरपालिकाले प्राथमिकतामा राखेको स्पष्ट पारे ।

नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले बाँके जिल्लामा पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै सीमापार पर्यटन प्रवद्र्धनका लागि यस्ता कन्क्लेभ प्रभावकारी माध्यम बन्ने बताए । उनका अनुसार, नेपालगन्जलाई पश्चिम नेपालकै प्रमुख पर्यटन प्रवेशद्वारका रूपमा विकास गर्न भारतसँगको सहकार्य अपरिहार्य छ । ‘त्यसको पहल र प्रयास पनि भइरहेको छ,’ उनले नेपालको पर्यटन बजार क्रमशः व्यवसायिक हुँदै गएको बताउँदै भने । नेपाल वेडिङ डेष्टिनेशनको राम्रो अवसरका रुपमा विकास हुने सम्भावनामा जोशीले आवश्यक सहजीकरण गरिरहेको बताए ।

कन्क्लेभमा सहभागी भारतीय टुर अपरेटरहरूले सीमा र हवाई यात्रासँग जोडिएका समस्या औंल्याएका छन् । भारतीय टुर अपरेटर शैलेश अग्रवालले भारतीय पर्यटकबाट हवाई उडानमा तोकिएकोभन्दा बढी शुल्क लिइने गरेको गुनासो गरे । भारतीय पत्रकार मनिराम शर्मा, एसके मधेसिया लगायतले नेपाल प्रवेश गर्दा सन्देहको दृष्टिले हेरिने अवस्था अन्त्य हुनुपर्ने बताए । शर्माले भारतीय पर्यटकलाई कानुनी झमेलाभन्दा पारिवारिक र सुरक्षित वातावरण प्रदान गर्नुपर्नेमा जोड दिए ।

त्यसक्रममा सीमापार धार्मिक पर्यटन सर्किट निर्माणमा समेत छलफल भएको छ ।

हान नेपालगन्जका अध्यक्ष दिवाकर खनालले पशुपतिनाथ–केदारनाथ, जनकपुर–अयोध्या तथा लुम्बिनी–बोधगया जस्ता धार्मिक सर्किट विकास गर्न सके नेपाल–भारत पर्यटन सहकार्य नयाँ उचाइमा पुग्ने बताए । बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले धर्मको विकाससँगै पर्यटन स्वतः प्रवद्र्धन हुने धारणा राखे ।

नाट्टा बाँकेका निवर्तमान अध्यक्ष तथा कन्क्लेभ संयोजक श्रीराम सिग्देलले दुबै देशका पर्यटन साझेदारलाई एउटै थलोमा ल्याएर सीमा क्षेत्रमा देखिने समस्या पहिचान र समाधान खोज्ने प्रयास गरिएको बताए । सीमा नाकामा यात्रु सहजीकरण, अध्यागमन प्रक्रिया सरल बनाउने, यातायात सञ्जाल सुदृढ गर्ने तथा संस्थागत समन्वय मजबुत बनाउने विषय कन्क्लेभको मुख्य एजेन्डा रहेको उनको भनाइ छ ।

नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले नेपाल–भारत पर्यटन क्षेत्रलाई चलायमान बनाउन ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ महत्वपूर्ण पहल भएको बताए । उनका अनुसार, करिब ३० जना भारतीय टुर अपरेटरसहित ३२ वटा स्टल सहभागी छन् । उल्लेख्य संख्यामा भारतीय पत्रकारहरुको सहभागिता पनि कार्यक्रममा छ । सहभागी टुर अपरेटर र भारतीय पत्रकारलाई ग्रामीण पर्यटनबारे जानकारी गराउने तथा बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी गराउने कार्यक्रमसमेत समावेश गरिएको छ ।

कन्क्लेभअन्तर्गत प्यानल डिस्कसन, बी–टु–बी बैठक, प्रपर्टी भिजिट तथा ‘वेडिङ डेष्टिनेशन नेपालगन्ज’ अवधारणामाथि समेत छलफल गरिएको आयोजकले जनाएको छ । वेडिङ डेस्टिनेशनका प्लानरले कम लागत, नजिकको दूरी, सांस्कृतिक समानता र उपलब्ध पूर्वाधारका कारण नेपालगन्ज भारतीय बजारका लागि आकर्षक विवाह गन्तव्य बन्न सक्ने आयोजकको विश्वासमा सहमत हुँदै भने, ‘सांस्कृतिक मूल्यमान्यताले यसलाई अभैm उच्च बनाएको छ ।’ उनीहरुले भन्सार र सुरक्षाका नाममा दिइने अनावश्यक झन्झट भने हटाइनुपर्ने धारणा राखे ।

कन्क्लेभ उद्घाटनमा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले पर्यटनमैत्री व्यवहारका लागि आफुले आवश्यक सहजीकरण गरिदिने आश्वासन दिए । नेपालगन्जका पूर्व नगर प्रमुख विजयकुमार गुप्ताले नेपाल–भारतमा धार्मिट पर्यटन सर्किटको राम्रो सम्भावना औल्याए ।

कन्क्लेभका क्रममा निवर्तमान प्रतिनिधिसभा सदस्य डा. धवल शम्शेर राणाले नीतिगत सुधारसँगै पर्यटनमैत्री राज्यसंयन्त्रको आवश्यकता औल्याए । त्यसका लागि आफ्ुले संसदमै निरन्तर आवाज उठाएको बताए । निवर्तमान नेपालगन्ज नगर प्रमुखसमेत रहेका डा. राणाले नेपालगन्ज– दिल्ली उडानको आवश्यकतामा जोड दिइनैरहे ।

बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अंगुर जीसीले पर्यटनमैत्री व्यवहारका लागि आफु तत्पर रहेको भन्दै कहिंकतै दुख दिने संस्थागत नियत नरहेको स्पष्ट पारे । कसरी सहजता ल्याउन सकिन्छ आफु तयार रहेको भन्दै प्रहरी उपरीक्षक जीसीले सरोकारवालाहरुबीच समन्वयको आवश्यकता औल्याए ।

आयोजकका अनुसार, यो कन्क्लेभले नेपाल–भारतबीचको पर्यटन सहकार्यलाई थप मजबुत बनाउँदै सीमापार पर्यटनसँग जोडिएका दीर्घकालीन समस्या समाधानतर्फ ठोस पहलको आधार तयार गर्ने अपेक्षा गरिएको छ ।

कन्क्लेभको उद्घाटन सत्रलाई नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुर्य थपलियाले सञ्चालन गरेका थिए भने अध्यक्षता सिइयो जोशीले गरेका थिए । कन्क्लेभलाई सम्यक मिडिया हबका अध्यक्ष झलक गैरेले सहजीकरण गरे ।

Previous Post

आजदेखि क्रस बोर्डर टुरिजम कन्क्लेभ

Next Post

पुस्तक व्यवसायीको साधारणसभा

Next Post
पुस्तक व्यवसायीको साधारणसभा

पुस्तक व्यवसायीको साधारणसभा

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेतृत्व छनोट प्रक्रियामा संघ

नेतृत्व छनोट प्रक्रियामा संघ

April 11, 2026
सीमा अनुगमनमा भारतीय प्रहरी अधिकारी

सीमा अनुगमनमा भारतीय प्रहरी अधिकारी

April 11, 2026
भ्याट, कर र भन्सार दर घटाउन व्यवसायीको माग

भ्याट, कर र भन्सार दर घटाउन व्यवसायीको माग

April 11, 2026
गरिबी र बेरोजगारीका कारण चोरी पैठारी : अर्थसचिव उपाध्याय

गरिबी र बेरोजगारीका कारण चोरी पैठारी : अर्थसचिव उपाध्याय

April 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version