For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, April 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमा आठौं प्रादेशिक व्यापार महोत्सव तयारी

byDainik Nepalgunj
January 3, 2026
in News
0 0
0
नेपालगन्जमा आठौं प्रादेशिक व्यापार महोत्सव तयारी
Share on FacebookShare on Twitter

नेपालगन्जक व्यापार व्यवसायलाई चलाउनमान बनाउने भन्दै आयोजना गरिंदै आएको प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सवको आठौं संस्करण घोषणा भएको छ ।

शुक्रवार आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले पत्रकार सम्मेलन गरि मेला अवधिभर १ लाख ५० हजारदेखि २ लाखसम्म दर्शक भित्र्याउने लक्ष्यसहित महोत्सव तयारी अगाडी बढाइएको घोषणा गरेको हो ।

आयोजक मूल समितिका संयोजक समर बहादुर खत्रीले महोत्सवमा डेढलाखबढी दर्शक भित्र्याउने योजनामात्रै सुनाएनन्, करोडबढीको कारोबार र २० लाख बचतका योजना सुनाए ।

महोत्सवले लुम्बिनी प्रदेशभित्र रहेका विभिन्न कला, संस्कृति, भेषभुषा, मौलिक तथा सांस्कृतिक महत्व बोकेका विविधतायुक्त झाँकी, बाजा, परम्परागत पेशा, सीप लगायतलाई राष्ट्रिय स्तरमा पहिचान दिलाउन सहयोग पुरÞ्याउने अपेक्षा गरिएको आयोजक मूल समितिका सह–संयोजक विष्णु प्रसाद खनालको भनाइ छ ।

नेपालगन्ज कारकादोस्थित सडक डिभिजन परिसरमा पुस ३० गतेदेखि माघ १० गतेसम्म सञ्चालन हुने महोत्सव नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना एवम् महिला उद्यमी समिति नेपालगन्ज उपमहानगरपालिका समितिको सह–आयोजनामा हुने बताइएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको कार्यालय भवन निर्माणार्थ ‘मेहनत, सिर्जना, उत्पादन र बस्तु मेरै नेपालको’ भन्ने मूल नाराका साथ आठौं प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव गर्न लागिएको खत्रीले बताए ।

सह–संयोजक खनालले महोत्सवमा २०० देखि २५० वटासम्म नविनतम् प्रविधिजन्य उत्पादनहरु, महिलाद्वारा संचालित उद्यम तथा स्थानीय स्तरमा उत्पादित बस्तुहरुको स्टल मेलाको प्रमुख आकर्षणको रुपमा रहने जानकारी दिए । देशभित्रका सबै प्रकारका उत्पादनमूलक उद्योगका अलावा कृषि, वन पैदावार, हस्तकला, उर्जा, बायोग्यास लगायत पर्यटन, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान क्षेत्रका स्टलहरु रहने बताइएको छ । साथै महोत्सवमा स्थानीय एवं राष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रम हरेक दिन हुने सह–संयोजक खनालले बताए ।

महोत्सवमा नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति कोहलपुर पालिका समिति, खजुरा पालिका समिति, बैजनाथ पालिका समिति, राप्तिसोनारी पालिका समिति, जानकी पालिका समिति, डुडुवा पालिका समिति र नरैनापुर पालिका समितिले सहकार्य गरेको महासंघका महासचिव दीपक भण्डारीले बताए ।

स्थानीय स्रोतको सदुपयोग गरी उत्पादन गरिएका लघु, घरेलु तथा साना उद्योगहरुको उत्पादित बस्तुहरुको दिगो बजार पहुँच स्थापित गर्ने महोत्सवको उद्देश्य रहेको आयोजकको भनाइ छ ।

महोत्सवले लुम्बिनी प्रदेशभित्र रहेका विभिन्न कला, संस्कृति, भेषभुषा, मौलिक तथा सांस्कृतिक महत्व बोकेका विविधतायुक्त झाँकी, बाजा, परम्परागत पेशा, सीप लगायतलाई राष्ट्रिय स्तरमा पहिचान दिलाउन सहयोग पुरÞ्याउने अपेक्षा गरिएको छ ।

त्यसैगरी बाँके जिल्लाभित्र रहेका तथा सम्भावना बोकेका पर्यटकीय स्थलहरु बागेश्वरी मन्दिर, बाँके राष्ट्रिय निकुञ्ज, सन्तानेश्वर बाबाको मन्दिर, वर्फानी बाबाको मन्दिर, वाटरपार्क, गाभर भ्याली लगायतलाई राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुरÞ्याउनेमा पनि महासंघ विश्वस्त रहेको महोत्सव संयोजक खत्रीले बताए ।

कोहलपरमा महोत्सवको रौनक

समाचारदाता

कोहलपुरमा जारी कोहलपुर महोत्सव विभिन्न आकर्षणका कारण चर्चामा आएको छ । पुष ९ गतेदेखि न्यूरोडमा सुरु भएको महोत्सवमा यस वर्ष विशेषगरी फरक ढंगले सजाइएको थारु गाउँले अवलोकनकर्ताको ध्यान तानेको छ । परम्परागत कलाकृति, सामग्री र खानपानले थारु संस्कृतिको झल्को दिएको छ ।

महोत्सवको अर्को आकर्षण मट्का चिया स्टल बनेको छ । कोहलपुरका युवा उद्यमी रमेश चौधरीले परम्परागत माटोको भाँडोमा पकाइने चियालाई व्यवसायिक रूपमा प्रस्तुत गर्दै युवामाझ लोकप्रियता कमाएका छन् ।

स्थानीय उत्पादनका स्टलहरू—जस्तै गुडिया, अगरबत्ती, अचार, घरेलु औजार तथा खाद्य सामग्रीमा पनि उल्लेख्य भीड देखिएको छ । साथै पुस्तक प्रदर्शनी, शैक्षिक तथा पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालनमा छन् । नाट्टा बाँकेले बाँके राष्ट्रिय निकुञ्ज अवलोकनका लागि सहुलियत प्याकेज उपलब्ध गराएको जनाएको छ ।

महोत्सवमा निःशुल्क स्वास्थ्य जाँच, एम्बुलेन्स सेवा तथा दन्त सेवा समेत उपलब्ध छन् । बाल उद्यान, जलपरी र होटल–रेस्टुरेन्टका स्टलहरूले पनि महोत्सवको रौनक बढाएका छन् ।

Previous Post

बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने

Next Post

एमालेले गर्यो उम्मेदवार सिफारिस

Next Post
बाँके : एमाले प्रतिनिधि छनोटमा विवाद

एमालेले गर्यो उम्मेदवार सिफारिस

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

भेरी अस्पतालमा तनाव

April 28, 2026
विद्युत् प्राधिकरणले छ महिनामा कमायो रु १५ अर्ब ३६ करोड

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

April 27, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

रोकिएन अकालमा आमाहरुको मृत्यु

April 27, 2026
काठमाडौं उपत्यकाबाट बाहिरिने यी राजमार्गमा सवारीसाधन होल्ड

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा

April 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version