For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेमा ३५ औं प्याब्सन डे भव्य रूपमा सम्पन्न, १२ विधामा विभिन्न व्यक्तित्व सम्मानित

byDainik Nepalgunj
January 8, 2026
in News, मुख्य समाचार
0 0
0
बाँकेमा ३५ औं प्याब्सन डे भव्य रूपमा सम्पन्न, १२ विधामा विभिन्न व्यक्तित्व सम्मानित
Share on FacebookShare on Twitter

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बाँकेले ‘प्याब्सन डे’ भव्यताका साथ आज नेपालगन्जमा मनाएको छ । प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रमको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले उद्घाटन गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख बिष्टले प्याब्सनले शिक्षामा गुणस्तर वृद्धि गर्न उल्लेखनीय भूमिका खेलेको बताउँदै शिक्षा ऐनले निजी विद्यालयका मागहरूलाई सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले प्याब्सन खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा पनि समन्वयात्मक भूमिका निर्वाह गर्दै अगाडि बढिरहेको र विद्यार्थीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि गरिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “निजी विद्यालयहरूले प्रदान गरेको शिक्षाले शिक्षा क्षेत्रको विकासमा सहयोगी भूमिका खेलेको छ । अब आगामी दिनमा अझै उत्कृष्ट क्रियाकलाप गर्दै विद्यार्थी र शिक्षकहरूको मनोबल बढाउन आवश्यक छ ।”

कार्यक्रममा बाँके जिल्ला शिक्षा समन्वय इकाई प्रमुख धनसुधन चौलागाईंले शिक्षा क्षेत्रमा गुणस्तर ल्याउनु अहिलेको आवश्यकता भएको र यसका लागि निजी विद्यालयहरूको लगानीले उपलब्धि हासिल गरेको बताउनुभयो । उहाँले अबका दिनमा व्यवहारिक तथा विद्यार्थीहरूको रुचि अनुसारको शिक्षा हुन आवश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश सल्लाहकार ऋषिकेश जी.सी., शिक्षक महासंघ बाँकेका अध्यक्ष महेश शर्मा, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, खजुरा गाउँपालिका प्याब्सन अध्यक्ष गीता गोदार, कोहलपुर प्याब्सन नगर अध्यक्ष रमेश केसी र नेपालगन्ज प्याब्सन अध्यक्ष मानबहादुर थापा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा कला–संस्कृति, मानव बेचबिखन नियन्त्रण, खेलकुद, पत्रकारिता लगायत विभिन्न क्षेत्रमार्फत सामाजिक कार्यमा योगदान पु¥याउने व्यक्तिहरूलाई साथै प्रत्येक विद्यालयका उत्कृष्ट शिक्षक र विद्यार्थीहरूलाई पनि सम्मान गरिएको छ ।

एक भव्य समारोहकाबीच कला–संस्कृति क्षेत्रमा योगदान पु¥याएबापत सुन्दर गुरुङ, मानव बेचबिखन विरुद्ध क्रियाशील अधिकारकर्मी केशव कोइराला, बैनाथको शैक्षिक क्षेत्रमा योगदान पु¥याउने शान्ति शाह, कोहलपुरको शैक्षिक क्षेत्रमा सहयोग पु¥याउने रामजानकी मावि कोहलपुर बाँकेका संस्थापक नारायणप्रसाद सिग्देल, खजुराको शैक्षिक क्षेत्रमा सहयोग पु¥याउने दीपक इङ्ग्लिस मिडियम हाईस्कुल खजुरा–३, बाँकेका संस्थापक चिनियाराम आचार्य, बाँकेको शैक्षिक क्षेत्रमा सहयोग पु¥याउने बलराम यादव, क्रिकेट क्षेत्रबाट नेपालगन्जका दुर्गा थापा, प्याब्सन पत्रकारिता पुरस्कारबाट पत्रकार दिलबहादुर खत्री तथा प्याब्सन बाँकेमा आबद्ध १०६ विद्यालयका उत्कृष्ट विद्यार्थी र शिक्षकहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले निजी विद्यालयहरूले रोचक ढंगले शिक्षण–सिकाइ क्रियाकलाप गर्दै आएको र यस्ता क्रियाकलापमा सबै विद्यालयहरूसँग समन्वय गर्न सफल भएको बताउनुभयो । उहाँले विद्यार्थीहरूलाई छात्रवृत्ति दिने विषय, गुणस्तरीय शिक्षाको सवाल र विद्यार्थीहरूको व्यक्तित्व निर्माणमा तदारुकताका साथ योजनाबद्ध रूपमा काम गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रम सुरु हुनु अघि नेपालगन्जको बीपी चोकबाट ¥याली निकालिएको थियो । ¥याली नगरका विभिन्न भाग परिक्रमा गरी कार्यक्रम स्थल नेपालगन्ज रंगशालामा भव्यताका साथ सहभागी हुन सफल भयो । कार्यक्रममा स्वागत मन्तव्य बाँके प्याब्सनका उपाध्यक्ष महेन्द्र शर्माले दिनुभएको थियो भने कार्यक्रम सञ्चालन प्याब्सन बाँकेका सचिव लक्ष्मणबहादुर सिंह र सहसचिव गणेश आचार्यले गर्नुभएको थियो ।

Previous Post

बाँकेमा ३५ औं प्याब्सन डे भव्य रूपमा सम्पन्न, १२ विधामा विभिन्न व्यक्तित्व सम्मानित

Next Post

शीतलहर प्रभावित नागरिक र अर्धन्यायिक प्रणाली सुधारको विषयमा ध्यानाकर्षण

Next Post
शीतलहर प्रभावित नागरिक र अर्धन्यायिक प्रणाली सुधारको विषयमा ध्यानाकर्षण

शीतलहर प्रभावित नागरिक र अर्धन्यायिक प्रणाली सुधारको विषयमा ध्यानाकर्षण

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आजदेखि ‘‘थारू फूड फेस्टिभल’

आजदेखि ‘‘थारू फूड फेस्टिभल’

April 30, 2026
सञ्चार नीति बनाउ

पत्रकारलाई नैतिकताको नसिहत

April 30, 2026
कार्यसम्पादन मूल्यांकनमा प्रदेश कमजोर

अतिक्रमित जग्गा खाली गर : स्थानीय तह

April 30, 2026
सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम

सुकुम्बासी विवरणमा सेनाको प्रष्टीकरण

April 30, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version