For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 2, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमा ‘सफल मार्ट’

byDainik Nepalgunj
January 16, 2026
in News
0 0
0
नेपालगन्जमा ‘सफल मार्ट’
Share on FacebookShare on Twitter

होटेल–रेष्टुरेन्ट आपूर्तिमा नयाँ आयाम हुने सञ्चालकको दावी

नेपालगन्जमा ‘सफल मार्ट’ सञ्चालनमा ल्याइएको छ । २ करोड ५० लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको सफल मार्ट लुम्बिनीका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले विहीवार उद्घाटन गरे ।

होटेल तथा रेष्टुरेन्ट व्यवसायलाई आवश्यक पर्ने खाद्यान्नदेखि घरायसी प्रयोजनका सम्पूर्ण सामग्री एकै ठाउँबाट सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित देशका विभिन्न सहरमा सञ्चालित सफल मार्टले नेपालगन्जमा आफ्नो छैठौँ शाखा सञ्चालनमा ल्याएको हो ।

मार्ट उद्घाटन गर्दै मन्त्री अग्रवालले कालोबजारी रोक्न सके नेपालगन्जको आर्थिक गतिविधिले उचाई लिने बताए । ‘त्यसका लागि प्रदेश सरकारले आवश्यक समन्वय गरिरहेको छ,’ प्रहरी प्रशासनसँगका विभिन्न समस्यामा चर्चा गर्दै मन्त्री अग्रवालले भने ।

विहीवार देखि औपचारिक सुरु भएको सफल मार्टमा खाद्य सामग्रीका साथै होटेल, रेष्टुरेन्ट तथा घरायसी प्रयोजनमा प्रयोग हुने करिब १७ हजार प्रकारका सामग्री उपलब्ध गराइएको सफल मार्ट प्रालिका अध्यक्ष लक्ष्मण भण्डारीले जानकारी दिए । ‘यसले नेपालगन्जको सुपर मार्कटलाई प्रतिष्पर्धीमात्रै बनाउँदैन, घरघरै पुगेर सेवा प्रवाह गरेर ग्राहक सेवालाई प्राथमिकतामा राख्छ,’ अध्यक्ष भण्डारीले दैनिक नेपालगन्जसँग भने ।

सम्बद्ध व्यवसायीका अनुसार, नेपालगन्जमा हालसम्म होटेल तथा रेष्टुरेन्ट व्यवसायीहरू आवश्यक सामग्री किन्न दर्जनौँ पसल धाउनुपर्ने, मूल्यमा बार्गेनिङ गर्नुपर्ने तथा कतिपय अवस्थामा भ्याट बिलसमेत नपाउने समस्यामा रहेका थिए । ‘सफल मार्टको अवधारणाले यी सबै झन्झट अन्त्य गर्दै एकै स्थानबाट सुपथ मूल्यमा, भ्याट बिलसहित तथा होम डेलिभरी सुविधा उपलब्ध गराउने विश्वास लिइएको छ,’ होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भीमलाल कंडेलले भने ।

तीन दशकभन्दा बढी समयदेखि खाद्यान्न व्यवसायमा सक्रिय गुल्मीका ५० वर्षीय उद्यमी लक्ष्मण भण्डारीको नेतृत्वमा सफल मार्ट सञ्चालन हुँदै आएको हो । करिब डेढ दशकसम्म खाद्यान्न होलसेल कारोबार गरेका भण्डारीले २०७० सालमा काठमाडौंको शंखमूलबाट मार्ट व्यवसाय सुरु गरेका थिए ।

सुरुका वर्षमा ‘लुम्बिनी मार्ट’का रूपमा शंखमूल, पेप्सीकोला र कोटेश्वरमा सञ्चालन हुँदै आएको व्यवसायलाई थप लगानी र साझेदारीसहित गत वर्षदेखि ‘सफल मार्ट’ ब्रान्डका रूपमा तीव्र विस्तार गरिएको हो ।

अध्यक्ष भण्डारीका अनुसार, पछिल्ला ६ महिनाभित्र चितवनको संगम रोड, बुटवलको कालिका नगर र नेपालगन्जको सुर्खेत रोडमा गरी तीन नयाँ शाखा विस्तार गरिएका छन् । हालसम्म देशभर सञ्चालनमा रहेका ६ वटा मार्टमा करिब १५ करोड रुपैयाँ लगानी भइसकेको छ भने ८५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

देशका प्रमुख सहरहरूमा सफल मार्ट विस्तार गर्ने दीर्घकालीन लक्ष्यसहित अन्य सम्भावित सहरहरूमा पनि शाखा विस्तारका लागि अध्ययन भइरहेको अध्यक्ष भण्डारीले बताए ।

Previous Post

नेपालगन्जमा ‘खुला आर्म रेस्लिङ’

Next Post

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

Next Post
बझाङको माझीगाउँ केन्द्रविन्दु भएर भूकम्प

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी

May 2, 2026
आज विश्व सहरीकरण दिवस

न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले

May 2, 2026
त्रिविका परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन

तीन दशकअघिका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

May 2, 2026
अमेरिका पुर्‍याइएको बुद्ध मूर्ति बज्रधातु विहारमा पुनःस्थापना

अमेरिका पुर्‍याइएको बुद्ध मूर्ति बज्रधातु विहारमा पुनःस्थापना

May 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version