For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

राष्ट्रोदय होइन व्यक्ति उदय क्रान्ति भएकै छ

byDainik Nepalgunj
January 23, 2026
in विचार
0 0
0
राष्ट्रोदय होइन व्यक्ति उदय क्रान्ति भएकै छ
Share on FacebookShare on Twitter

संसारमा कुनैपनि कारणले पपुलर बनेको व्यक्ति राजनीतिमा आउने र जनताले कुनै काल्पनिक कथानकमा अभिनय गर्ने अभनिेताको पर्दामा हुने तिसमार्खेइँ झैं देशमा पनि सबथोक उसैले गर्नसक्छ भन्ने भ्रम बिभिन्न देशमा चलेको छ । भारत पाकिस्तान बंग्लादेश देखि पछिल्लो समय नेपालमा पनि त्यस्तै तिसमार्खाहरूको बिगबिगी चलेको देखिन्छ । यस्ताले देश कति बनाउँछन् या बनाउँदैनन् भन्ने कुरा हाम्रा छिमेकी देशमा नदेखिएको होइन । तिनीहरूले कति राष्ट्रोदय गरे या व्यक्ति उदय मात्रै भए र राष्ट्रलाई अस्थिर मात्रै गरे भन्ने कुरा हामीले बुझ्न भन्दा पनि आफै अनुभव गरेर भोग्न तयार भएका छौं । कतै न कतै यसलाई पनि क्रान्ति भनेर अलाप गरिरहेका छौं ।

नेपालमा सबैभन्दा प्रचलित शब्द कुनै छ भने त्यो हो क्रान्ति । यहाँ हरेक कुरामा क्रान्ति भन्ने शब्द जोडिन्छ । देश जलाउने, देशमा बमबारुद चलाउने, देशको अस्मिता बेच्ने, देशको मुलकुल धर्म सँस्कृति भाषा सभ्यता सबैथोक बेच्ने मास्ने र लत्याउने सबै कार्य जो जो नेपालको मुल परम्परा भन्दा भिन्न कार्य कुकार्यहरू जे जे हुने गर्छन् ती सबैलाई प्रगतिशीलता र क्रान्ति भन्ने नेपाली राजनीति र नेपालका बुद्धिबिलासकहरूको प्रचलन जस्तो बनेको छ । गर्दा गर्दा यहाँसम्म हुन थालेको छ कि मात्रै एउटा लोकतान्त्रिक सरकारलाई अपदस्त गर्नैका लागि देशभर आगो लगाइन्छ त्यो देशको सरकारी नीजि र सार्वजनिक सम्पत्तिमा आगो लगाइन्छ, उद्यम गर्नेलाई अपमानित गरिन्छ र उसको सम्पत्ति जलाइन्छ लुटिन्छ अनि त्यसलाई पनि क्रान्तिको भ्रान्ति भनेर ठूला कुरा गर्ने गरिन्छ । यहि चलन नेपालमा आएको छ । यी सबै क्रियाकलापमा न कुनै राजनेता हुन्छ, न नीति र नैतिकता हुन्छ, न कुनै पनि कुनामा देशको माया र देशको अम्मिता ऐतिहासिकताको हेक्का हुन्छ न राष्ट्रोदयको कुनै छनक हुन्छ तर पनि त्यो क्रान्ति हुने गरेको छ । यस्तै कथित क्रान्ति भएको छ गत भदौमा र त्यहि क्रान्तिले एउटा जनप्रतिनिधिमूलक संस्था मात्रै होइन यसका सबै भौतिक ऐतिहासिक अवयहरू समेत जलाएर फेरि नयाँ जनादेशको लागि चुनावमा हामी होमिएका छौं ।

आज वसन्त पञ्चमी । नेपाली परम्परा अनुसार आजबाट हिउँद सकिन्छ र बर्षा लाग्छ । खेतबारी र माटोसँगको सम्बन्ध जोडिन्छ । नेपाली मौलिकताको विशेष दिनको रूपमा आज देशमा र शैक्षिक क्षेत्रमा यो पर्व मनाउँदै गर्दा राज्य सञ्चालकहरू र क्रान्तिका उपजहरूको दिलोदिमागमा भने यस्ता पर्वलाई अपमान गरेर नेपाली मौलिकताको तेजोबध गर्नमा अर्को क्रान्तिकारिता देखिने गरेको छ । यसपटक भने चुनाव र भोट राजनीतिले दाँत ङिच्याएर हात जोड्दै प्रसादै खान पुगे भने नौलो नमाने हुन्छ ।

चुनावको माहौल छ । देशमा नयाँ नयाँ गैर राजनीतिक चरित्र भएका तर राजनीतिक कर्म गर्न निस्केका चतुरेहरूको निकै हल्लिखल्ली छलेको छ । देशको मूल समस्या कहाँ छ ? बिग्रेको कुन ठाउँमा हो ? देशका मूल समस्याको जरो कता छ र त्यसको निराकरणको उपाय के हो ? भन्ने बारेमा निकासका शुत्रहरू यो चुनावमा मुद्दा नै छैन । छ त केवल सोलोडोलो समस्या पस्किने काम छ । अमुक व्यक्तिको वैयत्तिक रिसराग छ, कसैलाई देखाइदिने, सिध्याइदिने हुटहुटीमा उसको चटके छविलाई भजाएर सत्ताको मझेरीमा कसरी पुग्ने भन्ने अर्को क्रान्तिको भ्रान्ति मात्रै छ ।

देशको मुल कुलप्रति बेवास्ता छ । दिइएको काम कर्तव्यको बेवास्ता छ । जनादेशको बेवास्ता छ । जनादेशलाई आफ्नो पकेटको मर्जी मान्ने चरित्रमा कुनै परिवर्तन नै छैन । समाजमा जुनसुकै काममा नाम कमाएपनि ख्याति कमाएपनि त्यसको अन्तिम मुकाम राजनीति र सत्ताको मझेरीतिर सोझिएको छ । जीवनभर अरू जे जे गरेपनि राजनीतिको ताजपोसी बिना कासी पुगिन्न भन्ने चटारो छ । अनि फेरि चुनाव हुने र नयाँ प्रतिनिधि आउने बाटोमा देश गएको छ ।

यो चुनावमा देश कतैपनि देखिने छैन । देशको अस्मिताको रक्षाका कुरा क्रान्तिकारितामा पर्ने छैन । पर्ने छ त मात्रै ‘फलानोलाई देखाइदिनेछु, ढिस्कानोलाई रसातलमा पुर्याइदिने छु । फलानोको पार्टी गुट सक्दिनेछु । फलानाले चोरेको मैले अलिकति चोरेर के भयो र मलाई त छूट हुनुपर्छ, मेरो ढिस्कानालाई अन्याय भएको छ उसलाई माफि गरिनुपर्छ ।’ आदि इत्यादि मात्रै यो चुनावका मुल मुद्दा बन्ने देखिएको छ । यहाँ कहिँ कतै राष्ट्रोदयका कुरा छैनन् । राष्ट्रोदयको क्रान्तिका कुरा छैनन् । देश र जनताका कुरा छैनन् ।

हिजोको ब्याज खानैका लागि मात्रै राजनीतिक वाद सिद्धान्त र विचार सबथोक मरेको देश हो नेपाल । आफु र आफ्ना आसेपासे हुक्के बैठके ढोके चौकेहरूको हितको लागि मात्रै काम गरेर त्यसैलाई राष्ट्रको सेवा गरेको बखान गर्नेहरूको गठबन्धन भत्किनुलाई भने यसपटको चुनावको खास बिशेषता भन्नुपर्ला जस्तो छ । यो चुनावले राष्ट्रोदय त होला नहोला तर नेपालको लोकतन्त्रमा नयाँ इँटा भने पक्का थपिने छ भन्नै पर्छ ।

लोकतान्त्रिक चरित्र इतरको निर्वाचन अगावै सबथोक भागबण्डा गर्ने प्रचलनले नेपालका कुन पार्टीको वास्तविक हैसियत कति हो भन्ने नै आँकलन हुन छोडिसकेको थियो । जनताले कसलाईं कति पत्याएका हुन र कुन पार्टीको चुनावी वाचा वा कुन अनुहारलाई चुनेका हुन भन्ने कुराको यसपटकको चुनावले भने प्रष्ट पार्नेछ । यसपटक चुनाव अवागै भागबण्डा गरेर सिण्डिकेट खडा गर्ने कामको अन्त्य भएको छ । यसले हरेक पार्टीलाई पढ्न्े बुझ्ने् र तीनका कार्यकर्ताले आफ्नै पार्टीको उम्मेदवार छान्ने मौका पाउने छन् ।

हुन त नेपालको चुनाव भनेको गर्न नसकिने, देशको श्रोतले नभ्याउने बाचाहरू गरेर भ्रम छर्ने र जित्ने खेल झैं भएको छ । यसमा यसपटक झन व्यत्तिगत रिसराग र प्रतिशोधले भरिपूर्ण चुनाव हुँदैछ । राष्ट्रका समस्या र मुलभूत कुराहरू सबै गौण राखेर कसैले आफ्नो उपस्थितिको औचित्य पुष्ट्याइँ गर्नुछ भने कसैले हिजोको भागबण्डा गलत थिएन भन्ने पुष्ट्याइँ गर्नु छ त कसैलाई आफ्ना भितरिया करतूतहरू आर्थिक हिनामिनाका कथाहरूलाई सच्याउन, र सोख्याउनु छ । विधि र पद्धतिका कुरा, नीति र नैतिकताका कुरा, राष्ट्र रहने र नरहने कुरा, लोकतन्त्रका कुरा, देशबासिको मौलिकता, धर्म सँस्कृति र परम्पराको रक्षाका कुरा, भौगोलिक अखण्डताका कुरा, देशको सीमाका कुरा, विदेशनीति, कुटनीति, कृषि र अर्थनीतिका कुरा, देशको सर्र्वाङ्गिण र दिगो विकासका कुरा यो चुनावका खासै मुद्दा हुने छैनन् । तर पनि नेपालीजनलाई गर्व छ हामी पटकपटक क्रान्ति गरेका छौं, देश भत्काएका छौं, समाज बाँडेर नैतिका भाँडेर, परधर्मको खतीउपती गरेर, आफ्नो इतिहास र भूगोललाई गाली गरेर अर्काको दावेदारी गर्दै राष्ट्र बनाउने सपनाका ठेकेदारहरू चुनिरहेका छौं र फेरि पनि चुन्दै जाने नै छौं ।
वसन्तीपञ्चमी, सरस्वती पूजाको सबैलाई शुभकामना !

Previous Post

बाँके : क्षेत्र नं. २ मा दुई जनाको उम्मेदवारी फिर्ता

Next Post

कालानमक धानको स्वाद र सुगन्ध जोगाउने कसरत

Next Post
कालानमक धानको स्वाद र सुगन्ध जोगाउने कसरत

कालानमक धानको स्वाद र सुगन्ध जोगाउने कसरत

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकमा एक करोड चार लाख मतगणना

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

राईको राजिनामालाई जनमतले दिएको जवाफ

March 10, 2026

आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

March 10, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनचाँदीकोे मूल्य बढ्यो

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version