For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

गोरखा युनाइटेड पब्लिक स्कुलको २५औँ वार्षिकोत्सव

byDainik Nepalgunj
January 31, 2026
in News
0 0
0
गोरखा युनाइटेड पब्लिक स्कुलको २५औँ वार्षिकोत्सव
Share on FacebookShare on Twitter

रजत महोत्सवसँगै अभिभावक दिवस

विभिन्न कार्यक्रमसहित तीन दिनदेखि रजतोत्सव आयोजना गरिरहेको बाँकेको कोहलपुरस्थित गोरखा युनाइटेड पब्लिक स्कुलले शुक्रवार अभिभावक दिवस भव्य रुपले मनाएको छ ।

आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको उपलक्ष्यमा आयोजना गरेको २५औँ रजत महोत्सवको पहिलो दिन खेलउत्सव गरेको गोरखाले दोस्रो दिन शुक्रवार विभिन्न सिर्जनात्मक कार्यक्रमसहित अभिभावक दिवस मनाएको हो ।

विद्यालय प्राङ्गणमा आयोजित अभिभाकवक दिवसमा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्व, स्थानीय जनप्रतिनिधि, अभिभावक, पूर्वविद्यार्थी तथा वर्तमान विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

रजत महोत्सवको औपचारिक उद्घाटन गर्दै प्रमुख अतिथि प्रा. डा. गोविन्दप्रसाद ढकालले विद्यालयले विगत दुई दशकभन्दा बढी समयदेखि गुणस्तरीय, व्यवहारिक र जीवनोपयोगी शिक्षा प्रदान गर्दै समाजमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गरे । शिक्षा क्षेत्रमा गोरखा युनाइटेड पब्लिक स्कुलले स्थापना गरेको विश्वास र पहिचान प्रशंसनीय रहेको उनको भनाइ थियो ।

समारोहको अध्यक्षता गरिरहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशरबहादुर आलेले रजत जयन्ती विद्यालयका लागि गर्वको क्षण भएको बताए । शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थीहरूको निरन्तर सहयोगकै कारण विद्यालय आजको उचाइमा आइपुगेको उनको भनाइ थियो ।

‘गुणस्तरीय शिक्षा, अनुशासन र नैतिक मूल्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा विद्यालयलाई अझ उत्कृष्ट र व्यवहारिक शिक्षाको केन्द्रका रूपमा विकास गर्ने’ प्रतिबद्धता अध्यक्ष आलेको थियो ।

रजत उत्सवका क्रममा आयोजित अभिभावक दिवसलाई सम्बोधन गर्दै विद्यालयकी प्रधानाध्यापक साधना थापाले विद्यालयको २५ वर्षे गौरवपूर्ण यात्राको स्मरण गरिन् । उनले आगामी दिनमा विद्यालयलाई प्रविधिमैत्री, नवप्रवर्तनमुखी र अन्तर्राष्ट्रिय स्तरको शिक्षाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताइन् । अभिभावकहरूको सहयोग र विद्यार्थीहरूको सिर्जनात्मक क्षमताले विद्यालयको चौतर्फी विकास सम्भव भएको उल्लेख गर्दै उनले विद्यालयका उपलब्धी चर्चा गरिन् ।

रजत महोत्सवको अवसरमा विद्यालयले विद्यार्थीहरुको उत्कृष्ट कला, सिर्जनाहरुको शैक्षिक प्रदर्शनीको आयोजना गरिएको थियो । कार्यक्रमम विद्यार्थीहरूले विभिन्न जातजातिका सांस्कृतिक नृत्य, साङ्गीतिक कार्यक्रम तथा कक्षागत सिर्जनात्मक प्रस्तुतिहरू पनि प्रदर्शन गरे । आयोजनाले दर्शकका रुपमा रहेका अभिभावकहरूले आफ्नो मन जितेको प्रतिक्रिया दिएका छन् ।

त्यसैगरी उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा अभिभावकहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । अभिभावकहरूबीच आयोजना गरिएको मैत्रीपूर्ण खेलकुद प्रतियोगितामा विजयी समूहलाई समेत पुरस्कृत गरिएको थियो ।

त्यस्तै, रजत महोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै विद्यालयका पूर्वविद्यार्थी समाजको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

रजतोत्सवकै क्रममा आज शनिवार विशेष समारोहको आयोजना गरिने विद्यालयका प्रशासन प्रवन्धक कर्णबहादुर बस्नेतले जानकारी दिए ।

Previous Post

नेपालगन्ज महोत्सवमा एलिनाको सांगीतिक रौनक

Next Post

‘गोरखा स्कुल असल नागरिक उत्पादन गर्ने शिक्षाको मन्दिर हो’

Next Post
‘गोरखा स्कुल असल नागरिक उत्पादन गर्ने शिक्षाको मन्दिर हो’

‘गोरखा स्कुल असल नागरिक उत्पादन गर्ने शिक्षाको मन्दिर हो’

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

April 4, 2026
नेपालगन्जमा मनाइयो ६९औँ राष्ट्रिय सहकारी दिवस

नेपालगन्जमा मनाइयो ६९औँ राष्ट्रिय सहकारी दिवस

April 3, 2026
वेष्टर्न सहकारी पुरस्कृत

वेष्टर्न सहकारी पुरस्कृत

April 3, 2026
एसइई : लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

बाँकेमा शुरु भयो एसइई उत्तरपुस्तिका जाँच

April 3, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version