For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, February 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Blog

माओवादीले सार्वजनिक गर्यो निर्वाचन प्रतिबद्धता

byDainik Nepalgunj
February 2, 2026
in Blog
0 0
0
माओवादीले सार्वजनिक गर्यो निर्वाचन प्रतिबद्धता
Share on FacebookShare on Twitter

पहिलो पटक नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले निर्वाचनमा सहभागिता जनाउँदै छ ।

सधैजसो निर्वाचन बहिष्कार गर्दै आएको विप्लव नेतृत्वको माओवादीले यसपटक निर्वाचनमा सहभागिता जनाउने भएपछि संविधानको पुनर्लेखन गरी प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित कार्यकारी राष्ट्रपतिलगायतका एजेण्डासहितको २० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा (माओवादी) ले चुनाव केन्द्रीत प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । प्रतिबद्धता पत्रमा प्रतिनिधिसभा र राष्ट्रियसभालाई पूर्ण समानुपातिक बनाइने, न्याय प्रणालीमा आमूल परिवर्तन गरिने, संघीयता उत्पीडित जाति र क्षेत्रलाई पहिचान र अग्राधिकार सहितको समाजवादी संघीयताको नीति लिइने उल्लेख छ ।

‘आम नागरिकको चाहना नयाँ विचार र प्रस्ताव सहितको नयाँ नेतृत्व हो, विप्लवले प्रतिबद्धता सार्वजनिक कार्यक्रममा भने, ‘यो निर्वाचनमा हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) पनि सहभागी हुँदैछ ।’ ‘हामी पूर्ण विश्वास, जिम्मेवारी बोध एवं आशा र भरोसाका साथ यो संक्षिप्त प्रतिबद्धता–पत्र सार्वजनिक गर्दछौँ’, विप्लवले प्रतिबद्धता जनाउँदै भनेका छन् ।

मओवादीले राज्य र निजी क्षेत्रको साझेदारीमा अगाडि बढ्ने नीति लिइने, उद्योग र व्यापार अर्थतन्त्रलाई नेपालका समृद्धिका आधार बनाइने भनेको छ । शिक्षा, स्वास्थ्य, रोजगारीलगायतमा नागरिकको पहुँच बढाइने सो पार्टीको नीति छ ।

कार्यक्रममा पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले लगातार संघर्ष र क्रान्तिपछि जनताले चाहेजस्तो राज्य निर्माण हुन नसकेको बताए । अग्राधिकारसहितको समाजवादी संघीय ढाँचाको राज्य हुनुपर्नेमा जोड दिँदै विप्लवले राज्यले रोजगारीको क्षेत्रमा शून्य प्रयत्न गरेकाले युवामा निराशा देखिएको र वैदेशिक रोजगारीमा धकेल्ने नीति राज्यको देखिएको टिप्पणी गरे ।

बाँकेमा पनि उम्मेदवारी

दैनिक नेपालगन्ज

नेकपा (माओवादी) का तर्फबाट बाँके निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि दिपक बुढाथोकीले उम्मेदवारी दिएका छन् ।

सल्यान कुमाखका २९ वर्षीय उनी बाँकेलाई कार्यक्षेत्र बनाएर पार्टी राजनीति गर्दै आएका छन् ।

बाँके क्षेत्र नम्बर २ बाट नेकपा (माओवादी) का महेन्द्र प्रकाश चन्दले उम्मेदवारी दिएका छन् । सल्यान बागचौरका ४५ वर्षीय चन्द निर्वाचनमा उम्मेदवारी दिनु अघि सांगठनिक गतिविधिमा सक्रिय थिए । माओवादीले क्षेत्र नम्बर ३ मा भने उम्मेदवारी दिएन ।

Previous Post

‘विकाससँगै आध्यात्मिक चेतना आवश्यक’

Next Post

पब्लिक स्पिच बाँकेको चौथो श्रंखलाको अडिसन राउण्ड सम्पन्न

Next Post
पब्लिक स्पिच बाँकेको चौथो श्रंखलाको अडिसन राउण्ड सम्पन्न

पब्लिक स्पिच बाँकेको चौथो श्रंखलाको अडिसन राउण्ड सम्पन्न

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

बाँकेमा दलका पुरानै चुनावी एजेण्डा, अनुहार भने नयाँ

February 11, 2026
अख्तियारलाई देखाएर काम पन्छ्याउने प्रवृत्तिले प्रदेश सरकार मारमा पर्यो : मुख्यमन्त्री आचार्य

अख्तियारलाई देखाएर काम पन्छ्याउने प्रवृत्तिले प्रदेश सरकार मारमा पर्यो : मुख्यमन्त्री आचार्य

February 11, 2026
आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना

‘ग्रे लिष्ट’मा नेपाल, चुनौतीसँगै अवसर पनि

February 11, 2026
सुधारिएन जमुनाह नाका, पर्यटकलाई छैन सहज व्यवस्था

पूर्वाधार विकास र सुरक्षा बाँके–२ का सीमावासीका माग

February 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version