For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, May 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    रतन र श्रवणलाई सम्मान

    रतन र श्रवणलाई सम्मान

    कोहलपुर गोल्डकप सुरु, रेसिङ साहाराको विजयी सुरुवात

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

महिलाहरूले निर्वाचनलाई अधिकार प्राप्तिको अवसर बनाउन्: इश्तियाक राई

byDainik Nepalgunj
February 8, 2026
in News
0 0
0
महिलाहरूले निर्वाचनलाई अधिकार प्राप्तिको अवसर बनाउन्: इश्तियाक राई
Share on FacebookShare on Twitter

बाँके क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले महिलाहरूलाई स्वतन्त्ररूपमा आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको छ। महिलालाई समान अधिकार दिलाउने र सशक्तिकरण गर्ने सवालमा प्रतिनिधिसभा सदस्यको निर्वाचन महत्वपूर्ण अवसर भएको हुँदा महिलाहरूले यो अवसरलाई खेर जान दिन नहुने राईको भनाई थियो। नेकपा एमाले क्षेत्र नं २ को महिला निर्वाचन परिचालन कमिटीले आज नेपालगन्जमा आयोजना गरेको बृहत महिला भेलामा उम्मेदवार राईले समान हकअधिकार प्राप्तिका लागि महिलाहरू स्वयं चनाखो हुनुपर्ने बताउनुभएको थियो।प्रतिनिधिसभा सदस्यहरू खासगरी कानुन, नीति-नियम बनाउने र भौतिक पूर्वाधार निर्माणमा केन्द्रित हुने भएको जानकारी दिँदै राईले आफू विजयी भएमा विगतमा आफूले कानुन र पूर्वाधार निर्माणमा हासिल गरेको अनुभवले थप उल्लेख्य काम गर्नसक्ने दाबी गर्नुभयो।भेरी अस्पतालको सेवासुविधा विस्तारलाई आफ्नो प्रमुख चुनावी मुद्दा बनाउनुभएका एमाले उम्मेदवार राईले आफू प्रतिनिधिसभा सदस्य नहुँदा समेत बाँकेमा स्वास्थ्य सेवा सुदृढ बनाउन सक्रिय भएको जानकारी दिनुभयो। वहाँले प्रदीप यादव स्वास्थ्यमन्त्री हुँदा आफूले करिब सवा ३ अर्बको योजना भेरी अस्पतालका लागि पारेको भएपनि पछि यादव स्वस्थ्य मन्त्रीबाट हटेपछि त्यो कार्यान्वयनमा आउन नसकेको बताउनुभयो। भेरी अस्पतालको सुविधा विस्तार गरेरै छाड्ने दृढता व्यक्त गर्नुभएका राईले भन्नुभयो- ‘मन्त्री छँदा भेरी अस्पतालमा नयाँ भवनहरू बनाउन सकें। अब त्यहाँ पर्याप्त दक्ष जनशक्तिको व्यवस्था गर्ने हो। र, सेवासुविधा पनि विस्तार गर्ने हो।’ उम्मेदवार राई भेरी अस्पतालमा ट्रमा सेन्टर र मुटु रोगसम्बन्धी सहज उपचारको उपलब्धताका लागि सक्रिय हुनुहुन्छ।यसैबीच आजै उम्मेदवार राईले नेपालगन्ज वडा नं १८ मा पुगेर मतदाताहरूसँग भेटघाट गर्नुभएको छ। वडा नं १८ मा नयाँ पुस्ताका युवाहरू उल्लेख्य संख्यामा उम्मेदवार राईको समर्थनमा उत्रिएका थिए।

Previous Post

धार्मिक सहिष्णुता कायम गराउनमा जनप्रतिनिधिको महत्वपूर्ण भूमिका

Next Post

नेपालगञ्जमा विद्युतीय ट्याक्सी ‘ई–ड्राइभ नेपाल’को सेवा शुभारम्भ

Next Post
नेपालगञ्जमा विद्युतीय ट्याक्सी ‘ई–ड्राइभ नेपाल’को सेवा शुभारम्भ

नेपालगञ्जमा विद्युतीय ट्याक्सी ‘ई–ड्राइभ नेपाल’को सेवा शुभारम्भ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय

May 4, 2026
कोहलपुर गोल्डकप : कर्णालीमाथि नाइजेरियाली टिमको जित

कोहलपुर गोल्डकप : कर्णालीमाथि नाइजेरियाली टिमको जित

May 4, 2026
कोहलपुर गोल्डकप : कर्णालीमाथि नाइजेरियाली टिमको जित

कोहलपुर गोल्डकप : कर्णालीमाथि नाइजेरियाली टिमको जित

May 4, 2026
लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

May 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version