For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, February 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

व्यापारबाट संसदतिरको यात्राः राजनीति सेवा कि पेशा ?

byDainik Nepalgunj
February 13, 2026
in News, मुख्य समाचार
0 0
0
व्यापारबाट संसदतिरको यात्राः राजनीति सेवा कि पेशा ?
Share on FacebookShare on Twitter

आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट यसपटक केही युवा व्यवसायी मैदानमा छन्, उनीको परिचय, सक्रियताको अत्यधिक समय व्यापार व्यवसायमै बित्छ । सफल व्यवसायी उनीहरुलाई किन संसदीय राजनीति गर्नु परेको होला ?

त्यसो त २० जना उम्मेदवारमध्ये मोहम्मद इस्तियाक राईले आफ्नो व्यवसायिक विरासत विस्तार गरिरहेका छन् । तर, उनको परिचय राजनीतिमै छ । सिताराम यादव र गोपाल गिरि होटल व्यवसायी हुन् । बंैकिङ करिअर चटक्क छाडेर आएका सुधान्सु कोइराला, विद्यार्थी राजनीतिबाट आएका ऋषिराज देवकोटा, पत्रकारिता पृष्ठभूमिका जगदीश ढकाल लगायत अन्य उम्मेदवार पनि कुनै न कुनै पृष्ठभूमिमा सक्रिय छन् ।

सामान्यतया सफल व्यवसायीहरूको दिनचर्या नाफा–नोक्सान, बजार विस्तार र ग्राहक व्यवस्थापनमै बित्छ । राजनीति भनेको झन्झटिलो, अनिश्चित र आलोचनाले भरिएको क्षेत्र मानिन्छ । तर यही जोखिम र आलोचनाको घेराबीच बाँके निर्वाचन क्षेत्र नम्बर–२ मा रहेका यी युवा व्यवसायीहरू चुनावी मैदानमा उत्रिएका छन् ।

प्रश्न उठ्नु स्वाभाविक छ, व्यापार राम्रो चलिरहेकै बेला किन राजनीति ? राजनीति अब पेशा बन्यो कि सेवा ? ‘मेरो व्यवसाय कर्म थियो, राजनीति धर्म हुनेछ,’ दिपेन्द्र विष्टलाई दैनिक नेपालगन्जले सोधेको प्रश्नमा उनको निष्कर्ष थियो ।

डेढ दशकदेखि बाँकेमा व्यापार व्यवसाय गर्दै आएका विष्ट बजारमा सफल व्यवसायीको रूपमा चिनिन्छन् । तर अहिले उनी बाँके निर्वाचन क्षेत्र नम्बर २ को चुनावी मैदानमा छन्, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट ।

उनीसँग सोधियो — ‘व्यवसाय छाडेर किन राजनीति ?’ उनले उल्टै प्रतिप्रश्न गरे, ‘खुला राजनीतिमा व्यवसायी किन आउनु हुँदैन र ?’ उनको तर्क छ,देशको अर्थतन्त्र कमजोर हुँदा व्यवसाय पनि बलियो हुन सक्दैन । युवाहरू रोजगारी नपाएर विदेशिन बाध्य छन् । राजनीतिक अस्थिरता र कमजोर नीतिका कारण उद्योग–व्यवसाय फस्टाउन सकेको छैन ।

‘मैले व्यवसायमा सफलता पाएँ, अब देशलाई पनि आर्थिक रूपमा सफल बनाउनुपर्छ भन्ने सोच आयो,’ नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै विष्ट भन्छन्, ‘अर्थतन्त्र सुधार्न ठोस एजेण्डा, गुड गभर्नेन्स, पेपरलेस प्रशासन र क्यासलेस प्रणाली लागू गर्नुपर्छ । त्यसका लागि म राजनीतिमा आएको हुँ ।’ उनको भनाइमा राजनीति व्यक्तिगत लाभ होइन, सेवाको माध्यम हो।

१७ वर्षदेखि अटोमोबाइल व्यवसायमा सक्रिय विवेककुमार श्रेष्ठ पनि यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन् ।

उनलाई पनि उस्तै प्रश्न, थियो दैनिक नेपालगन्जको । ‘व्यापार व्यवसाय छाडेर राजनीति किन ?’ उनको जवाफ थियो, ‘देशकै भविष्य अन्योलमा हुँदा व्यक्तिको भविष्य कसरी सुनिश्चित हुन्छ ?’ उनका अनुसार स्वास्थ्य, शिक्षा, रोजगारी र उद्यम सबै कुरा देशको स्थायित्वसँग जोडिएको छ ।

‘हात बाँधेर हेरेर बस्न सकिएन, आफूले सकेको योगदान दिन राजनीतिमा आएको हुँ,’ उनी भन्छन् । श्रेष्ठको विश्वास छ, ‘सामान्य नागरिककै सहभागिताले देश बदल्न सक्छ ।’

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी नेकपाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार हुन चाहन्थे । जिल्ला पार्टीको सिफारिसमा परेपनि टिकट नपाएको झोंकमा पार्टीनै परित्यागमात्रै गरेनन्, अर्कै पार्टीबाट टिकट बुझे, अर्कैलाई बुझाए । संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ पनि नेकपा एमालेबाट टिकटको आशमा अन्तिम समयसम्म उत्साहित थिए । उनीजस्तै धेरै उद्योगी व्यवसायी यसपटक टिकटको लाइनमा थिए, बाँकेमै ।

प्रश्न उब्जिएको छ, राजनीति पेशा कि परिवर्तनको बाटो ? बाँके–२ मा मात्र होइन, देशभरै राजनीतिमा प्रवेश गर्नेहरुको आकर्षण बढ्दो छ ।

तर उनीहरूमाथि एउटै आरोप दोहोरिन्छ, ‘राजनीति अब पेशा बन्यो, सेवा होइन ।’

यद्यपि यी युवा व्यवसायीहरूको दाबी भने फरक छ ।

उनीहरू भन्छन्, ‘व्यापारबाट कमाएको अनुभव, व्यवस्थापन क्षमता र आर्थिक दृष्टिकोण अब देश निर्माणमा लगानी गर्ने समय आएको हो ।’ ‘राजनीतिमा सेवा गर्नेछु भन्ने मूल प्रेरित भएर म लागेको छु,’ विष्ट प्रष्ट भन्छन् ।

उनीहरूको सक्रिय राजनीति प्रवेशले एउटा बहस भने सुरु गरिदिएको छ, राजनीति पुरानै अनुहारले मात्रै चलाउने कि नयाँ सोच र पेशागत अनुभव भएका व्यक्तिले पनि अवसर पाउने ? आगामी फागुन २१ को निर्वाचनले मतदातालाई यही प्रश्नको जवाफ दिन बाध्य बनाएको छ ।

अब निर्णय मतपेटिकामा हुनेछ, ‘व्यापार व्यवसायबाट आएका युवा अनुहारलाई राजनीतिमा जनताले विश्वास गर्छन् कि गर्दैनन् ?’

Previous Post

बाँकेमा खजुरा उत्कृष्ट, कसले कति पाए अंक

Next Post

अराजकतालाई परास्त गरौं

Next Post
अराजकतालाई परास्त गरौं

अराजकतालाई परास्त गरौं

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मदरसामा १८ लाखबढीको भ्रष्टाचार, अख्तियारले गर्यो मुद्दा दायर

अख्तियारमा स्थानीय तहका उजुरी अत्यधिक

February 14, 2026
जानकीमा साहित्यिक महोत्सव

जानकीमा साहित्यिक महोत्सव

February 14, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

आठ जनाको छुट्टै खाता, अरुले गरे अटेरी

February 14, 2026
करोडको लगानीमा ग्रिन जोन

करोडको लगानीमा ग्रिन जोन

February 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version