For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle Health

अब पर्दैन लखनउ जान, नेपालगन्जमै आउँछन् लखनउका डाक्टर

byDainik Nepalgunj
February 3, 2024
in Health, मुख्य समाचार
0 0
0
अब पर्दैन लखनउ जान, नेपालगन्जमै आउँछन् लखनउका डाक्टर
Share on FacebookShare on Twitter

गणेश विशु

नेपालगन्ज पश्चिम नेपालको स्वास्थ्य हब हो । गुणस्तरीय स्वास्थ्य सेवाले नै नेपालगन्जलाई स्वास्थ्यको हबका रुपमा परिभाषित गरेको छ । तर, पछिल्लो समय स्वास्थ्यमा हुँदै गएको प्रविधि विकासलाई भने नेपालगन्जले पछ्याउन चुकेको छ । विकसित प्रविधिको अभावमा केही बिरामी अहिले भारतीय सहर लखनउसम्म पुग्न थालेका छन् । यसले यहाँका बिरामी नेपालगन्जबाट तीन घण्टा यात्रा गरेर महँगोमा उपचार लिन बाध्य छन् । महँगो शुल्कमा लखनउ गएर उपचार गर्नुपर्ने बाध्यताको अन्त्य गर्न नेपालगन्जमा पहल सुरु भएको छ ।

आज एक कार्यक्रमका बीच नेपालगन्ज मेडिकल कलेज र भारतस्थित लखनउको अपोलो मेडिक्स अस्पतालबीच एक सहकार्य भएको छ । जुन, पश्चिम नेपालकै स्वास्थ्यमा एउटा महत्त्वपूर्ण उपलब्धि मानिएको छ । स्वास्थ्य सेवामा थप प्रभावकारी सेवा प्रदान गर्न अपोलो मेडिक्स अस्पतालसँग सहकार्य गरिएको नेपालगन्ज मेडिकल कलेजका संस्थापक तथा प्रबन्ध निर्देशक डा. सुरेशकुमार कोनोडियाले बताएका छन् । केही निःशुल्क उपचार सेवा, विभागीय विषयका सेमीनार तथा यहाँ कार्यरत चिकित्सकसँग अन्तक्र्रिया गरी बिरामीको स्वास्थ्य सेवामा गुणस्तरीय सेवा प्रदान गर्न थप सहजता मिल्ने उनले विश्व व्यक्त गरेका छन् । यससँगै बिरामीलाई सुपरस्पेशालिटी सेवाहरु क्यान्सर रोग, आई.भि.एफ सेवा, मुटु रोग, मुटुको शल्यक्रिया, प्लास्टिक सर्जरी सेवा, क्यान्सर सर्जरी प्रदान गरिने छ । बिरामीलाई आवश्यक पर्ने सेवा प्रभावकारी बनाउन बिरामीको जाँचलगायत सेवा विस्तारलाई प्राथमिकता दिइएको नेपालगन्ज मेडिकल कलेजले जनाएको छ ।

निःशुल्क ओपिडी सेवा, अन्य सेवामा सामान्य शुल्क लाग्ने र ओपिडी सेवा प्रत्येक शनिबार हुनेछ ।  ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा हुन नसक्ने सेवा मात्र अपोलो अस्पताल लखनऊ बिरामीको आवश्कताअनुसार रिफर गरिने प्रवन्ध निर्देशक कोनोडियाले बताए । उक्त कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले यो सहकार्य पश्चिम नेपालको स्वास्थ्य क्षेत्रमा एउटा महत्वपूणर् उपलब्धि भएको बताए । उनले यहाँका विपन्न वर्गका बिरामीलाई सहकार्यमा उल्लेख भएअनुसारको भन्दा पनि अझ बढी छुटको व्यवस्था मिलाउन पनि आग्रह गरे । नेपालका बिरामीको उपचार गर्न पाउँदा खुसी भएको अपोलो मेडिक्स अस्पतालका प्रबन्ध निर्देशक तथा सिइओ डा. मयंक सोमानीले बताए । यो सहकार्यले पश्चिम नेपालका बिरामीले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने बताए ।

२०५३ सालमा स्थापना भएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले पश्चिम नेपालमा सेवा प्रदान गर्दै आएको छ ।

नेपालगन्ज मेडिकल कलेज र अपोलो ओपिडीका फाइदा :

  • बिरामीहरुले निःशुल्क सुपरस्पेशालिटी परामर्श/उपचारको सेवा आफ्नै सहरमा पाउने छन् ।
  • हाम्रा बिरामीहरले उत्कृष्ट विश्वस्तरको स्वास्थ्य सेवा पाउने छन् ।
  • विभागवार कार्यशाला तथा यहाँ कार्यरत चिकित्सकसँग अन्तक्र्रिया गरी आफ्नो र चिकित्सा शिक्षामा प्राज्ञिक स्तर उन्नति गरिनेछ ।
  • नेपालगन्ज मेडिकल कलेजका कर्मचारी र डाक्टहरुले अपोलो अस्पतालद्वारा आयोजित विभिन्न शैक्षिक कार्यक्रमहरु, पर्यवेक्षक, फेलोशिप, अन्य प्रशिक्षणहरुमा प्राथमिकता र छुट पाउने छन् ।

अपोलो अस्पताल, लखनऊमा रेफर भएका बिरामीले पाउने सुविधा

  • पहिलो फलोअप निःशुल्क हुनेछ ।
  • दोस्रो फलोअपबाट बिरामीले ओपिडी चार्जमा २० प्रतिशत छुट पाउने छन् ।
  • बिरामीले अपोलो अस्पताल, लखनऊमा हुने ओपिडी पर्चामा ल्याब र रेडियोलोजी परीक्षणमा २० प्रतिशत छुट पाउने छन् ।
  • बिरामी भर्ना हुनु परेमा अपोलो अस्पताल, लखनऊमा हुने ल्याब र रेडियोलोजी परीक्षण, आइपिडी बिल र अन्य प्रक्रियामा १० प्रतिशत छुट पाउने छन् ।
  • नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज (नर्सिङ होम) बाट लिएको आधिकारिक रेफरल कार्ड देखाएमा मात्र बिरामीले सुविधा पाउने छन् ।

फार्मेसीमा भने कुनै छुट सुविधा पाउने छैन ।

Previous Post

सेन्ट जेभियर्स र जय बागेश्वरी सेमिफाइनलमा

Next Post

त्रिभुवन विमानस्थलका सुरक्षा प्रमुखले दिए राजीनामा

Next Post
त्रिभुवन विमानस्थलका सुरक्षा प्रमुखले दिए राजीनामा

त्रिभुवन विमानस्थलका सुरक्षा प्रमुखले दिए राजीनामा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रतिनिधिसभा शून्य समय : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

May 14, 2026

मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्यमा सरोकारवालाको जोड

May 14, 2026
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

लागूऔषधसहित चौध जना पक्राउ

May 14, 2026
युनाइटेड एकेडेमीका ४ जीपीए विद्यार्थीको अनुभव : “युनाइटेड हाम्रो दोस्रो परिवार हो”

युनाइटेड एकेडेमीका ४ जीपीए विद्यार्थीको अनुभव : “युनाइटेड हाम्रो दोस्रो परिवार हो”

May 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version