For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमा जैन गुरु डा. सतीश मुनिजीको आगमन

byDainik Nepalgunj
March 27, 2026
in News
0 0
0
नेपालगन्जमा जैन गुरु डा. सतीश मुनिजीको आगमन
Share on FacebookShare on Twitter

प्रसिद्ध जैन धर्मगुरु डा. श्री सतीश मुनि जी म.सा. (सत्य) सहित ‘ठाणा–४’ को टोली विहीवार भारतको रुपैडिहा नाका हुँदै पदयात्रामा नेपालगन्ज आइपुगेको छ ।

पदयात्रामा नेपाल प्रवेश गरेको जैन धर्मगुरु डा. श्री सतीश मुनि जीको टोलीलाई स्वागत गर्न जैन समाज, नेपालगन्जका अध्यक्ष प्रदीपकुमार छाजेड, रिद्धकरण सिन्धीसहितका सामाजिक अगुवाहरु सिमामा पुगेका थिए ।

‘जैन समाज, नेपालगन्जको आयोजनामा उहाँहरूको दुईदिने प्रवास सुरु भएको छ,’ धर्मशालामा प्रवचन र दर्शन कार्यक्रम राखिएको जानकारी दिंदै समाजका अध्यक्ष उद्योगपति छाजेडले भने ।

बिहीबार बिहान १०ः३० बजे किन्नूराम काशीराम कसौधन वैश्य पंचायती धर्मशालामा गुरुजनको मंगलमय प्रवेशसँगै धार्मिक कार्यक्रम सुरु गरिएको जानकारी दिंदै छाजेडले दैनिक नेपालगन्जसँग भने, ‘कार्यक्रममा श्रद्धालुहरूलाई गुरुजनोंको दर्शन तथा प्रवचन सुन्ने अवसर प्रदान गरिएको छ ।’

प्रवास अवधिभर धर्मशालामा नियमित रूपमा प्रवचन, ध्यान तथा धार्मिक गतिविधि सञ्चालन हुने जनाइएको छ । आयोजकका अनुसार, यसले स्थानीय जैन समुदायमा धार्मिक जागरण र आध्यात्मिक ऊर्जा थप्ने विश्वास गरिएको छ ।

‘जैन समाजले सबै श्रद्धालुहरूलाई आफ्नो समय निकालेर परिवारसहित धर्मशालामा उपस्थित भई गुरुजनोंको वाणी सुन्न तथा सेवा–लाभ लिन आग्रह गरेको छ,’ अध्यक्ष छाजेडले भनेका छन् ।

प्रसिद्ध शक्तिपीठ वागेश्वरी पुन्यभूमि नेपालगन्जमा जैन गुरुहरूको आगमनले धार्मिक माहोल थप सशक्त बनेको छ । श्रद्धालुहरूलाई आध्यात्मिक मार्गदर्शन प्राप्त गर्ने महत्वपूर्ण अवसरका रूपमा यो कार्यक्रमलाई हेरिएको छ ।

Previous Post

नयाँ सरकार गठनको पूर्वसन्ध्यामा बढ्दो जनअपेक्षाः कर घटाउनेदेखि रोजगारी सुनिश्चिततासम्म माग

Next Post

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

Next Post
बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निःसन्तान दम्पती बुझ्दै ‘आइभिएफ’

निःसन्तान दम्पती बुझ्दै ‘आइभिएफ’

April 19, 2026
पूर्व विद्यार्थी समाजमा शर्मा

पूर्व विद्यार्थी समाजमा शर्मा

April 19, 2026
भारतबाट ल्याइएको अवैध माछा बरामद

भन्सार छलिएको ३१ लाख बढीको सामान बरामद

April 19, 2026
कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version