For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सीमामा तस्करी बढ्दो, सुरक्षा संयन्त्रप्रति प्रश्न उठ्न थाले

byDainik Nepalgunj
April 8, 2026
in News, मुख्य समाचार
0 0
0
सीमामा तस्करी बढ्दो, सुरक्षा संयन्त्रप्रति प्रश्न उठ्न थाले
Share on FacebookShare on Twitter

एसके मधेसिया

नेपाल–भारत खुला सीमामा तस्करी नियन्त्रणका लागि भन्सार, सशस्त्र सीमा बल (एसएसबी) र प्रहरी परिचालनमा रहे पनि अवैध कारोबार रोकिन नसकेको पाइएको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय तस्कर समूहहरू सक्रिय भई अखरोट, मेघाश्री गुटखा, कस्मेटिक सामग्री, किशमिश, नेपाली घिउ लगायतका वस्तुहरू ठूलो परिमाणमा नेपालबाट भारततर्फ ओसारपसार भइरहेको स्थानीय स्रोतले जनाएका छन् ।

त्यस्तै, भारतबाट निर्वाध रुपमा भन्सार छलेर नेपाल प्रवेश गरिरहेको दृष्य पनि सामान्य जस्तै देखिने गरेको छ । कोकाकोला, ड्यू, नक्कली सिगरेट भारतबाट अबैध रुपमा नेपाल खुलेआम तस्करी भइरहेको हो ।

स्थानीय स्तरमा फैलिएको चर्चाअनुसार यस्तो तस्करी एसएसबीको जानकारी वा सहमतिविना सम्भव नहुने आशंका गरिएको छ । सीमामा करिब डेढ किलोमिटरको दूरीमा एसएसबीको चौकी तथा निगरानी व्यवस्था रहे पनि तस्करी नरोकिनुले सुरक्षा संयन्त्रको प्रभावकारितामाथि प्रश्न उठेको छ । भारत सरकारले सीमामा पूर्वाधार निर्माणका लागि ठूलो लगानी गरेको भए पनि त्यसअनुसारको नतिजा नदेखिएको स्थानीयको गुनासो छ ।

नेपालतर्फका जैसपुर, जमुनहा, साईंगाउँ, मुंशीपुरवा र कालाबंजर क्षेत्रका केही व्यक्तिहरू भारतीय सीमा क्षेत्र रुपईडीहाका तस्करसँग मिलेमतो गरी अवैध सामग्री ओसारपसारमा संलग्न रहेको आरोप छ । रुपईडीहाको पश्चिम र पूर्व क्षेत्रमा रहेका विभिन्न एसएसबी बीओपी (बोर्डर आउट पोस्ट) हरूमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ भए पनि तस्करी गतिविधि जारी रहनु चिन्ताजनक मानिएको छ ।

प्राप्त जानकारीअनुसार रुपईडीहामा तस्करहरूले गोदाम स्थापना गरी बिहानै पिकअप गाडीमार्फत नानपारा, बहराइच हुँदै लखनउसम्म अवैध सामग्री पु¥याउने गरिएको छ । जमुनहा क्षेत्रबाट नो–म्यान्स ल्यान्ड प्रयोग गरी सामान भारततर्फ ल्याइने र रुपईडीहाका विभिन्न स्थानमा भण्डारण गरी पछि वितरण गर्ने गरिएको बताइएको छ ।

स्थानीय प्रहरी र एसएसबीका केही कर्मचारीको भूमिकामाथि पनि शंका व्यक्त गरिएको छ । यद्यपि, आधिकारिक रूपमा यसबारे कुनै पुष्टि भएको छैन । उता एसएसबीले भने नेपालतर्फ लैजाँदै गरेको केही सामान बरामद गरी कारबाही गर्ने कार्यलाई प्राथमिकता दिँदै आएको देखिन्छ ।

सीमामा सिसीटिभी क्यामेरा तथा सुरक्षाकर्मीको उपस्थितिका बावजुद तस्करहरूको सक्रियता बढ्दै जानु गम्भीर विषय बनेको छ । यसले सीमा सुरक्षाको प्रभावकारिता र निगरानी प्रणालीमाथि थप प्रश्न खडा गरेको छ ।

हाल बहराइचका प्रहरी प्रमुख र एसएसबी ४२औँ वाहिनीका कमाण्डेन्टको कार्यशैलीमाथि सर्वसाधारणको ध्यान केन्द्रित भएको छ । सीमा क्षेत्रमा बढ्दो तस्करी नियन्त्रणका लागि कडा कदम चाल्न स्थानीयवासीले माग गरेका छन् ।

Previous Post

उद्देश्यअनुसार काम भएन ः सुधार गृहका जग्गादाता सिंह

Next Post

आज दशौँ स्वास्थ्य बीमा दिवस

Next Post
बीमामा आबद्ध अस्पतालले विशेषज्ञ सेवा सञ्चालन गर्नुपर्ने

आज दशौँ स्वास्थ्य बीमा दिवस

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगञ्जमा तयार हुँदै अत्याधुनिक नगरभवन

अन्योल बीच खुले स्कुल

April 29, 2026
सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

हुलाकबाट घरमै राहदानी वितरण चौध जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी

April 29, 2026
कार्यसम्पादन मूल्यांकनमा प्रदेश कमजोर

बाँकेमा आज आँधीको सम्भावना

April 29, 2026
निजी वनको दर्ता अब पालिकाबाट

बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार

April 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version