For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, May 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बागेश्वरीमा गायत्री महायज्ञ तथा प्रज्ञा पुराण

byDainik Nepalgunj
April 15, 2026
in News, मुख्य समाचार
0 0
0
बागेश्वरीमा गायत्री महायज्ञ तथा प्रज्ञा पुराण
Share on FacebookShare on Twitter

प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा नौकुण्डीय गायत्री महायज्ञ एवं संगीतमय प्रज्ञा पुराण कथा आयोजना भएको छ । गायत्री परिवार नेपालगन्जको आयोजनामा यही नयाँ वर्ष २०८३ को पावन अवसरमा मंगलवारदेखि प्रज्ञा पुराण आयोजना भएको हो ।

‘परम वन्दनीया माता भगवती देवी शर्माज्यूको जन्मशताब्दी वर्षको अवसर पारेर बैशाख १ गतेदेखि ५ गतेसम्म नेपालगन्जस्थित बागेश्वरी मन्दिर पार्क परिसरमा यो आध्यात्मिक महोत्सव संचालन भइरहेको हो,’ आयोजक समितिका मनोजराजा श्रीवास्तवले दैनिक नेपालगन्जसँग भने ।

श्रीवास्तवका अनुसार, कार्यक्रममा विभिन्न आध्यात्मिक र संस्कारगत गतिविधिहरू समावेश गरिएका छन् ।

आयोजक गायत्री परिवार महिला मण्डल एवं समस्त गायत्री परिवार बाँकेको सहभागितामा मंगलवार भव्य कलश शोभायात्राबाट कार्यक्रमको शुभारम्भ गरिएको हो । बुधवारदेखि ४ गतेसम्म दैनिक रूपमा बिहान ५ देखि ६ बजेसम्म प्रज्ञा योग व्यायाम, ८ देखि ११ बजेसम्म देव पूजन तथा विभिन्न संस्कारहरू र साँझ ४ देखि ७ बजेसम्म प्रज्ञा पुराण कथा संचालन हुने आयोजकले जनाएको छ । ‘बैशाख ४ गते साँझ विशेष दीप महायज्ञ समेत आयोजना गरिनेछ,’ श्रीवास्तवले भने ।

महायज्ञ अवधिभर सहभागी हुने भक्तजनहरूका लागि विभिन्न संस्कारहरू निःशुल्क रूपमा गराइने आयोजकले उल्लेख गरेको छ । ‘भगवती देवी शर्माको जन्मशताब्दी र नयाँ वर्षको सुखद अवसरमा आयोजित यो कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा र आध्यात्मिक चेतना फैलाउने विश्वास गरिएको छ,’ श्रीवास्तवले भने ।

Previous Post

पाँच वर्षमा स्वास्थ्यमा आठ प्रतिशत बजेट पुर्याउने सरकारको प्रतिबद्धता

Next Post

नेपालगन्जमा छाती रोग सम्बन्धी स्क्रिनिङ शिविर सम्पन्न

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

May 13, 2026
किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

May 13, 2026

महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन

May 13, 2026
दाङका थारू बस्तीमा बज्न थाले ‘सखिया’ र ‘झुमरा’

थारु पहिचान संरक्षणमा एकजुट हुन तीन प्रदेशका अगुवाको आह्वान

May 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version