For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

घरायसी कामको मूल्यांकन गरी राज्यले लगानी गर्नुपर्ने महिलाहरुको माग

byDainik Nepalgunj
February 18, 2024
in News
0 0
0
घरायसी कामको मूल्यांकन गरी राज्यले लगानी गर्नुपर्ने महिलाहरुको माग
Share on FacebookShare on Twitter

विश्वभरका महिला नेताहरुले महिलाको घरायसी कामको मूल्याकंन गरी राज्यसँग लगानीको माग गरेका छन् । घरायसी कामको बोझले सार्वजनिक स्थानमा महिलाको सहभागितालाई बाधा पुर्याएको हुँदा त्यसको मूल्याकंन राज्यले गर्नुपर्ने महिला नेताहरुको भनाइ छ । काठमाडौंमा जारी विश्व सामाजिक मञ्च २०२४ को सन्दर्भमा आयोजित ‘राजनीतिमा लैंगिक मूलप्रवाहीकरणः महिला प्रतिनिधित्व’ विषयक विश्व महिला सम्मेलनमा घोषणापत्र जारी गर्दै महिला नेताहरुले यस्तो माग राखेका हुन् ।

अखिल नेपाल महिला संघको आयोजनामा भएको विश्व सम्मेलनले ८ बुँदे घोषणापत्र जारी गरेको छ । जसमा राजनीतिक दलहरू, नेताहरू र सरकारहरूसँग निर्णय प्रक्रिया र शासन प्रणालीमा महिला प्रतिनिधित्व सुनिश्चित गर्ने विगतका प्रतिबद्धताहरू पूरा गर्न र राजनीतिमा महिलाको समान र अर्थपूर्ण सहभागिताको सुनिश्चित गर्न माग गरिएको छ । त्यस्तै महिला र अन्य सीमान्तकृतहरूको समानुपातिक प्रतिनिधित्वका लागि कोटाको प्रावधान, निर्वाचनमा हुने खर्च नियन्त्रण, हिंसाको अनुगमन र लैङ्गिक उत्तरदायी निर्वाचन प्रक्रियाहरू अपनाउन पनि विश्वभरका संसद्हरूलाई आग्रह गरिएको छ ।

सम्मेलनले धार्मिक कट्टरवाद, सैन्यीकरण र युद्धहरूले महिला र बालिकाहरूको सुरक्षालाई खतरामा पारेको भन्दै उनीहरुको सुरक्षा र समान अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ ।

सम्मेलनले विश्वमा महिलाहरुका धेरै सवालहरुमा समानता रहेको भन्दै सरकार र राजनीतिक संस्थाहरूलाइ बढी समावेशीता र लैंगिक समानताको लागि जवाफदेही बनाउन संयुक्त दबाब दिन आग्रह गरेको छ । सम्मेलनमा भारत, साउथ अफ्रिका, बंगलादेश, मलेसियालगायतका देशका महिला नेताहरुले आफ्नो देशमा महिलाको राजनीतिक सामाजिक अवस्थाका बारेमा जानकारी दिएका थिए । उनीहरुले पनि  महिलाको मुद्दामा आफुहरुको एक्येबद्धता रहेको बताएका छन् ।

प्रमुख अतिथिका रुपमा सहभागी नेकपा एमालेका महासचिव शंकर पोखरेलले मन्तव्य राख्दै युरोपका महिलाको अवस्था भन्दा राजनीतिक सहभागिताको हिसावले नेपाली महिलाको अवस्था राम्रो रहेको बताए  । तर राजनीतिक सहभागिताले मात्र महिलाको सामाजिक अवस्था भने माथि उठ्न नसक्ने उनको भनाइ छ ।

Previous Post

टिभिएसको ‘रोनिन’ मोटरसाईकल नेपालगन्जमा

Next Post

सशस्त्र प्रहरीका डिएसपी पक्राउ

Next Post
सशस्त्र प्रहरीका डिएसपी पक्राउ

सशस्त्र प्रहरीका डिएसपी पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सिँचाइ क्षेत्र विस्तार भएसँगै गहुँउत्पादनमा वृद्धि

सिँचाइ क्षेत्र विस्तार भएसँगै गहुँउत्पादनमा वृद्धि

April 29, 2026
सिँचाइ क्षेत्र विस्तार भएसँगै गहुँउत्पादनमा वृद्धि

गहुँ भण्डारण गर्न किसानलाई आग्रह

April 29, 2026
अवैध रूपमा भारतबाट ल्याइएका ५ हजार ४४० कुखुराका चल्ला बरामद

अवैध रूपमा भारतबाट ल्याइएका ५ हजार ४४० कुखुराका चल्ला बरामद

April 29, 2026
सञ्चार मन्त्रालयद्वारा कार्यप्रगति सार्वजनिक

सञ्चार मन्त्रालयद्वारा कार्यप्रगति सार्वजनिक

April 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version