For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News Education

किड्स किङडमले मनायो बार्षिकोत्सव

byDainik Nepalgunj
February 25, 2024
in Education
0 0
0
किड्स किङडमले मनायो बार्षिकोत्सव
Share on FacebookShare on Twitter

किड्स किङडमले आफ्नो स्थापनाको सातौं बार्षिकोत्सव शनिबार भव्य कार्यक्रम गरी मनाएको छ । दुई सय बढी स–साना बालबालिकाको सिर्जनात्मक प्रस्तुतिहरू सहितको बार्षिकोत्सवमा अभिभावकहरूले आफ्ना सन्तानलाई शिक्षासँगै खेलकुद, संगीत, नाटक लगायत विभिन्न सिर्जनात्मक कार्यमा लगाएको भन्दै विद्यालय व्यवस्थापनको खुलेर प्रशंसा गरे ।

कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष गोपाल पुनले संस्थागत विद्यालय नियमन र सामुदायिक विद्यालय सुधारमा आफ्नो ध्यान लागिरहेको बताए । नगर शिक्षा अधिकारी गोर्ख बहादुर थापाले विद्यार्थीलाई पाठ्यक्रमसँगै बाहिरी ज्ञान विद्यालयबाटै उपलब्ध गराउन सुझाव दिए ।

किड्स किङडमका सिइयो डा. राजकुमार सुवेदीले बालबालिकाको सिर्जनशील अभ्यासमा विद्यालयले गरेको विभिन्न प्रयासहरू जानकारी दिंदै आफ्ना सन्तानसँग नियमित अन्तरक्रिया गर्न अभिभावकहरूलाई आग्रह गरे । प्रिन्सिपल प्रकृति पाण्डेले बालबालिकाको उज्यालो भविष्यका लागि आधारभूत तहमै प्रभावकारी शिक्षा प्रदान गर्न आफुले गरेको प्रयास बारे जानकारी दिइन् । अभिभावकका तर्फबाट डा. पंकज गुप्ता, डा. शर्मिला गुप्ता, पत्रकार झलक गैरे लगायतले धारणा राखेको कार्यक्रमको अध्यक्षता नेपाल एजुकेशनल फाउण्डेसनका कार्यवाहक अध्यक्ष माधव प्रसाद अधिकारीले गरेका थिए ।

विद्यालयमा बर्षभरी अध्ययन गरेर विभिन्न प्रतिस्पर्धात्मक परिणाममा अगाडि आउन सफल विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष गोपाल पुन, विद्यालयका कार्यवाहक अध्यक्ष माधव अधिकारी, सिइयो डा. राजकुमार सुवेदी लगायतले अवार्ड प्रदान गरे ।

Previous Post

स्क्यानर मेसिन प्रयोगविहीन

Next Post

सिटिइभिटीको ३६औं दिवस मनाइयो

Next Post
सिटिइभिटीको ३६औं दिवस मनाइयो

सिटिइभिटीको ३६औं दिवस मनाइयो

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

यूएईसँगको खेलमा नेपाल पराजित

April 20, 2026
उपमहानगरपालिकाले हटायो अव्यवस्थित बसपार्क

उपमहानगरपालिकाले हटायो अव्यवस्थित बसपार्क

April 20, 2026
कजारियाले ललितपुरमा नयाँ शोरुम

कजारियाले ललितपुरमा नयाँ शोरुम

April 20, 2026
बुटवलमा जीतगढी विजय उत्सव सुरु

बुटवलमा जीतगढी विजय उत्सव सुरु

April 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version