For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle Health

नियमनमा औषधी बिक्रेता

byDainik Nepalgunj
December 27, 2023
in Health, News
0 0
0
नियमनमा औषधी बिक्रेता
Share on FacebookShare on Twitter

औषधी व्यवसाय मापदण्ड अनुसार सञ्चालन गर्न अभिप्रेरित गर्ने उद्देश्यले नेपाल औषधी व्यवसायी संघ बाँकेले आफ्ना सदस्यहरूलाई मंगलबार अभिमूखिकरण गरेको छ ।
संघका महासचिव जीवन शर्माले पहिलो चरणमा बिपि चौक देखि गणेशमान चौक भित्र रहेका खुद्रा औषधी पसल सञ्चालन गरेका व्यवसायीहरूलाई क्षमता अभिवृद्धि र सचेतना कार्याशाला संचालन गरेको बताए ।

‘विभिन्न क्षेत्रबाट सुनिएका गुनासोहरूलाई कम गर्ने र आफ्नो व्यवसायको मर्यादामा रही संचालन गर्न, बिल बिनाको औषधी खरिद, बिक्री नगर्न, सरकारले कडाइ गरेका औषधीको रेकर्ड राखी बिक्री वितरण गर्न, तोकिएको मुल्यमा कानुनले तोकेको नियम परिधिभित्र रहि पसल सञ्चालन गर्न व्यवसायीका लागि कार्यशाला आयोजना गरिएको हो’, औषधी व्यवसायी संघ बाँकेका अध्यक्ष जयदेव अवस्थीले भने ।

औषधी व्यवस्था विभाग नेपालगन्जका शाखा फार्मेसी निरीक्षक दिपेन्द्र कुमार शाहले प्रशिक्षण दिएको कार्यशालामा केन्द्रीय सचिव कृष्ण बहादुर रोकाया र सदस्य सरला बिष्टले शुभकामना मन्तव्य राखेका थिए ।

औषधी मानव स्वास्थ्यसँग जोडिएको संवेदनशील विषय भएको भन्दै संघका अवस्थी नेतृत्वमा आएको तीन महिना नपुग्दै चार वटा सचेतनाका कार्यक्रम गरिसकेका छन् । ‘व्यवसायीले अञ्जानमा तथा लापरवाहीका कारण त्रुटि गर्दा कारबाहीको भागिदार हुनसक्छन्’, संघ अध्यक्ष अवस्थीले भने, ‘त्यसैले व्यवसायी सचेत बनाउन निरन्तर कार्यक्रमहरू सञ्चालन गरिरहेका हौं ।’ उनले व्यवसायी सचेतना अभियानलाई निरन्तरता दिने बताए ।

संघले यसअघि जिल्लाभरका औषधी व्यवसायीका लागि कर शिक्षा तथा औषधी व्यवसायीले पालना गर्नुपर्ने ऐन, नियमका बारेमा सम्बन्धित कार्यालयका अधिकारीहरूलाई निम्त्याएर प्रशिक्षण दिनुका साथै उत्प्रेरणा जगाउन मोटिभेसन कार्यक्रम पनि आयोजना गरेको छ । त्यस्तै, संघले ६६ जना खुद्रा व्यवसायीलाई गुड फार्मेशी प्राक्टिस र ३० होलसेल व्यवसायीलाई गुड स्टोरेज एण्ड डिष्ट्रिब्यूसन प्राक्टिस प्रशिक्षणको आयोजना गरिसकेको छ ।

Previous Post

तपाईंको मुटु सुरक्षित छ ?

Next Post

स्वास्थ्य बीमाको दायरा बढाउने प्रधानमन्त्रीको घोषणा

Next Post
स्वास्थ्य बीमाको दायरा बढाउने प्रधानमन्त्रीको घोषणा

स्वास्थ्य बीमाको दायरा बढाउने प्रधानमन्त्रीको घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

May 13, 2026
किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

May 13, 2026

महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन

May 13, 2026
दाङका थारू बस्तीमा बज्न थाले ‘सखिया’ र ‘झुमरा’

थारु पहिचान संरक्षणमा एकजुट हुन तीन प्रदेशका अगुवाको आह्वान

May 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version