For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News Politics

नयाँ समीकरणले संकटमा लुम्बिनी प्रदेश सरकार

byDainik Nepalgunj
March 6, 2024
in Politics
0 0
0
नयाँ समीकरणले संकटमा लुम्बिनी प्रदेश सरकार
Share on FacebookShare on Twitter

लीलाधर ओली

सङ्घीय सरकारमा सत्ता गठबन्धन फेरबदल भएसँगै लुम्बिनी प्रदेश सरकार सङ्कटमा परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी सम्मिलित नयाँ गठबन्धन बनेसँगै लुम्बिनी प्रदेश सरकार पनि सङ्कटमा परेको हो ।

माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको समर्थनमा चौधरी मुख्यमन्त्री बनेका थिए । नेकपा (एमाले) सहित सत्ता सहयात्री पार्टी माओवादी, जसपा पार्टी सहभागी भएको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री चौधरी नेतृत्वको सरकार सङ्कटमा परेको हो  ।लुम्बिनीमा मुख्यमन्त्री चौधरीलाई आफ्नो पद बचाई राख्नका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ । तर माओवादी, जसपाले समर्थन फिर्ता लिँदा मुख्यमन्त्री चौधरीको पक्षमा ३९ जना संसद्को मात्र समर्थन हुने हुँदा सरकार अल्पमतमा पर्ने अवस्था छ ।

लुम्बिनी प्रदेश सभामा ८७ जना सांसदमध्ये एमालेका २९, नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र) का १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका चार–चार, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका तीन–तीन तथा नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन् । अहिले नयाँ गठबन्धनमा एमाले, माओवादी र जसपा मात्रै रहेकाले लुम्बिनी प्रदेशमा सरकार गठनका लागि स्पष्ट बहुमत पुग्ने अवस्था छैन । जसले गर्दा अन्य साना दललाई समेट्नुपर्ने अवस्था देखिन्छ । पछिल्लो राजनीतिक घटना क्रममा परिवर्तन भएसँगै लुम्बिनी प्रदेशमा पनि सरकार गठन हुने अवस्था रहेकाले केन्द्रको निर्देशन पर्खिएको नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीले बताए । नेकपा (एमाले) संसदीय दलका नेता गिरीले भने, ‘केन्द्रमा नयाँ समीकरण बनेसँगै नेता छलफलमा रहनुभएको छ । छलफलबाट के निर्णय हुन्छ र निर्देशन आउँछ, त्यही अनुसार अघि बढ्ने तयारीमा छौँ  ।’

केन्द्रमा देखिएको पछिल्लो राजनीतिक घटनाक्रम अनुसार प्रदेशमा सरकार परिवर्तनको सम्भावना बढेपनि अहिलेसम्म लुम्बिनीमा दलहरूले समर्थन कायमै राखेको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका प्रेस संयोजक गोपाल शर्मा भट्टराईले जानकारी दिए ।

Previous Post

एक मिनेटमा नेपालगन्जः पढ्नूस् मुख्यमुख्य समाचार

Next Post

दुग्धजन्य पदार्थ निर्यातमा चुनौती

Next Post
दुग्धजन्य पदार्थ निर्यातमा चुनौती

दुग्धजन्य पदार्थ निर्यातमा चुनौती

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
ट्रेड युनियन खारेजीको बहसबीच निजामती कर्मचारी संगठन ३७औँ वर्षमा प्रवेश

निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु

April 30, 2026
कृषि उपकरणको प्रयोगले किसानलाई सहज

वाणिज्य बैंकले कृषिमा लगानी बढाउँदै

April 30, 2026
छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

April 30, 2026
कर्मचारीको बढुवा अब कार्य मूल्याङ्कन सूचकका आधारमा हुने

कर्मचारीको बढुवा अब कार्य मूल्याङ्कन सूचकका आधारमा हुने

April 30, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version