For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्ज–जानकी जोड्ने रणनीतिक सडकको स्तरोन्नती

byDainik Nepalgunj
March 11, 2024
in News
0 0
0
नेपालगन्ज–जानकी जोड्ने रणनीतिक सडकको स्तरोन्नती
Share on FacebookShare on Twitter

नेपालगन्ज उपमहानगरपालिका सँग सहज सम्बन्ध स्थापित हुनेगरी जानकी गाउँपालिका जोड्ने रणनीतिक सडकको स्तरोन्नती अगाडि बढेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष दिपक कुमार बर्माले आइतबार विशालनगर चोकदेखि जानकी गाउँपालिका बनियागाउँ जाने परम्परागत सडक स्तरोन्नतीको शिलान्यास गरेका हुन् ।

एक करोड बढी लगानीको सडक स्तरोन्नती यसअघि वडा नं. १८ ले आफ्नै लगानीमा पहल लिएपनि बजेट अभावले प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन । ‘गत बर्ष अन्तिममा आएर सरकारले पुरै बजेट कटौती गरिदियो’, आइतबार शिलान्यास कार्यक्रमपछि दैनिक नेपालगन्ज वडाध्यक्ष बर्माले भने, ‘तैपनि अघि बढाएको काम रोकिनु हुन्न भनेर वडाबाटै १ सय ५० मिटर लामो काम भएको थियो ।’

एक करोड बढी बजेट स्वीकृत भई कार्ययोजना अगाडि बढिरहँदा अन्तिममा आर्थिक अभावले उक्त सडकको बजेट सरकारले कटौती गरेको थियो । ‘त्यो बेला मेरो पहलमा वडा नं. १८ का लागि ल्याइएको तीन करोड बजेट अर्थ मन्त्रालयबाट एकाएक कटौतीमा पर्यो’, जानकी गाउँपालिकाबाट गाउँलेहरू बजार आउने किनमेलदेखि आफ्ना उत्पादन बेचबिखनसम्मका लागि निकै महत्वपूर्ण मानिएको सडक निर्माण कार्य अगाडि बढाउन पाएकोमा उत्साहित हुँदै वडाध्यक्ष बर्माले भने, ‘निरन्तरको प्रयासपछि यसपटक ५० लाख बजेट निकासा गर्न सफल भएँ ।’ वडाध्यक्ष बर्माका अनुसार, क्रमागत योजनामा राखेर ५० लाख विनियोजन भएकाले काम सकिए लगत्तै थप बजेट पर्नेमा विश्वस्त भएर सडकको स्तरोन्नती शिलान्यास गरिएको हो ।

शिलान्यास कार्यक्रममा सहभागी स्थानीयले जानकीसँगको सम्बन्धलाई बलियो बनाउने गरी सडक कालोपत्रे हुन लागेकोमा वडाध्यक्ष बर्माको पहल प्रति खुलेर प्रशंसा गरेका थिए ।

वडाध्यक्ष बर्माका अनुसार पहिलो चरणमा तीन सय मिटर लामो अस्फाल्ट कालोपत्रे सडक, वेश तथा सब वेश गरी सात मिटर चौडाई भित्र ६ मिटर अस्फाल्ट गरिनेछ ।

Previous Post

गिद्ध जोगाउन रेष्टुराँ

Next Post

थुनुवालाई समात्न खाेज्दा भीरबाट लडेर घाइते भएका प्रहरी जवानकाे उपचारका क्रममा ज्यान गयाे

Next Post
थुनुवालाई समात्न खाेज्दा भीरबाट लडेर घाइते भएका प्रहरी जवानकाे उपचारका क्रममा ज्यान गयाे

थुनुवालाई समात्न खाेज्दा भीरबाट लडेर घाइते भएका प्रहरी जवानकाे उपचारका क्रममा ज्यान गयाे

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
कृषि उपकरणको प्रयोगले किसानलाई सहज

वाणिज्य बैंकले कृषिमा लगानी बढाउँदै

April 30, 2026
छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

April 30, 2026
कर्मचारीको बढुवा अब कार्य मूल्याङ्कन सूचकका आधारमा हुने

कर्मचारीको बढुवा अब कार्य मूल्याङ्कन सूचकका आधारमा हुने

April 30, 2026
लुम्बिनी प्राविधिक विश्वविद्यालयका समस्या समाधानमा पहल गर्ने सुनारको प्रतिबद्धता

लुम्बिनी प्राविधिक विश्वविद्यालयका समस्या समाधानमा पहल गर्ने सुनारको प्रतिबद्धता

April 30, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version