जिल्ला प्रशासन कार्यालय बाँकेले मर्यादित रुपमा होली पर्व मनाउन आव्हान गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले सूचना जारी गर्दै होलीमा उच्छृङखल गतिविधि गरेर कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिएका छन् ।

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.