For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, April 21, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News Education

मध्यपश्चिम विश्वविद्यालयविरुद्ध वागेश्वरीका प्राध्यापक

byDainik Nepalgunj
March 30, 2024
in Education, मुख्य समाचार
0 0
0
Share on FacebookShare on Twitter

मध्यपश्चिम विश्वविद्यालयसँग सम्बन्धनपछि आफ्ना मागलाई बेवास्ता गरिएको भन्दै बागेश्वरी बहुमुखी क्याम्पसका प्राध्यापकहरुले आन्दोलनको चेतावनी दिएका छन् ।

मध्यपश्चिम विश्वविद्यालय सभा (सिनेट) मा आफ्ना मागहरु पुरा गर्न ध्यानाकर्षण गर्दै सुनुवाई नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका प्राध्यापकहरुले ६ वर्षसम्म गरिएको बेवास्ताप्रति आक्रोशित भएका हुन् ।

‘क्याम्पस समायोजन हुने समयमा विश्वविद्यालयको आठौं विश्वविद्यालय सभाले निर्णय गरेको नियमावलीमा उल्लेखित अस्थायी, करार, घटुवा र आशिंक प्राध्यापकहरुलाई हालसम्म पनि सम्बोधन नगरेकाले आन्दोलनमा जानुको विकल्प देखिएन,’ बागेश्वरी बहुमुखी क्याम्पसका प्राध्यापक संघका सभापति राज कुमार चन्दले दैनिक नेपालगन्जसँग भने ।

प्राध्यापक संघले प्रेस विज्ञप्ति जारी गर्दै मध्यपश्चिम विश्वविद्यालयको आयोजनामा हुन लागेको विश्वविद्यालय सभा (सिनेट) बाट आफ्ना मागहरु पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘प्राध्यापकहरुले क्याम्पस समायोजन भएको झण्डै ६ वर्ष पुग्दा पनि प्राध्यापकहरुका मागहरु पुरा भएनन्, आगामी हुने सिनेटबाट समेत मागहरु पुरा नभएपछि कडा आन्दोलन गर्नेछौं ।’

‘विश्वविद्यालयले प्राध्यापकहरुलाई अन्याय गरिरहने तर प्राध्यापक संघ टुलुटुलु हेरेर बस्दैन,’ चन्दले भने, प्राध्यापकहरुका मागहरु पुरा नभए अब आन्दोलनका कार्यक्रम घोषणा गर्ने योजना बनाएका छौं ।’

आगामी बस्ने विश्वविद्यालयको सिनेटले लोड पुगेका आंशिक प्राध्यापकहरूलाई करार, समायोजनका समयमा अस्थायीमा रहेका प्राध्यापकहरू र अन्य करार प्राध्यापकहरूलाई विशेष आन्तरिकबाट स्थायी र घटुवामा परेका प्राध्यापकहरूलाई सोही पदमा पुनर्वहाली र समय पुगेकालाई बढुवा प्रक्रियामा लैजाने गरी सम्वोधन गनुपर्ने सभापति चन्दको भनाइ छ ।

Previous Post

दन्त चिकित्सकहरुको नेपालगन्ज कार्यशाला

Next Post

‘मानवअधिकार कार्ययोजना खोई ?

Next Post
‘मानवअधिकार कार्ययोजना खोई ?

‘मानवअधिकार कार्ययोजना खोई ?

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’

April 21, 2026
म्यान्मामा हवाई आक्रमणमा २० सर्वसाधारणको मृत्यु

युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै

April 21, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

चक्कु प्रहार गरी युवकको हत्या

April 21, 2026
नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

April 21, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version