For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘मानवअधिकार कार्ययोजना खोई ?

byDainik Nepalgunj
March 30, 2024
in News, मुख्य समाचार
0 0
0
‘मानवअधिकार कार्ययोजना खोई ?
Share on FacebookShare on Twitter

लुम्बिनीको मानवअधिकार अवस्थाबारे नेपालगन्जमा अन्तरक्रिया

मानवअधिकार कार्ययोजनामा सरकार उदासिन देखिएको भन्दै त्यसले नागरिक पीडित हुनु परेको औल्याइएको छ ।

शुक्रवार नेपालगन्जमा गरिएको लुम्बिनीको मानवअधिकार अवस्थाबारे अन्तरक्रियाका सहभागी सरोकारवालाहरुले लुम्बिनी प्रदेश सरकारले अहिलेसम्म मानवअधिकार कार्ययोजना निर्माणमा अग्रसरता नदेखाउँदा नागरिक अधिकारप्रतिको उदासिनता उजागर भएको टिप्पणी गरे ।

पछिल्लो एक वर्षमा लुम्बिनी प्रदेशमा राज्य पक्षबाट मानव अधिकार उल्लघंनका घट्नामा ४४ जना पीडित बनेका तथ्यांकसहित बोल्दै विभिन्न क्षेत्रका प्रतिनिधिले प्रदेश सरकार मानवअधिकार प्रति पटक्कै गम्भीर नभएको गुनासो गरे । ‘स्थानीय सरकारपनि मानवअधिकार प्रति गम्भीर बनेन्,’ अधिकारकर्मी बसन्त गौतमले भने ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र लुम्बिनी प्रदेशले शुक्रबार नेपालगन्जमा सरोकारवालाहरुबीच लुम्बिनीको मानवअधिकार अवस्थाबारे अन्तरक्रिया गरेको हो । राष्ट्रिय मानवअधिकार आयोग, स्थानीय प्रशासन, जिल्ला प्रहरी प्रवक्ता, अधिकारकर्मीहरुबीच गरिएको अन्तरक्रियामा प्रदेश तथा स्थानीय सरकार मानवअधिकार कार्ययोजना प्रति गम्भीर नहुनुको कारण खोज्न विभिन्न वक्ताहरुले ध्यानाकर्षण गराए ।

बारका पूर्व अध्यक्ष विकास आचार्य, अधिकारकर्मी विश्वजीत तिवारी, केशव कोइराला, कमला पन्त, प्रभात ठकुरी, सरस्वती मल्ल लगायतले उपभोक्ता अधिकारका सवाललाई मानवअधिकारसँग जोडेर वकालत गर्न जोड दिए ।

कार्यक्रममा गत वर्ष २०२३ मा लुम्बिनी प्रदेशमा मात्रै राज्य पक्षले घटाएको बिभिन्न प्रकारको मानव अधिकार उल्लघंन घट्नामा ४४ जना पीडित बनेको तथ्यांक सार्वजनिक गर्दै इन्सेकका प्रदेश संयोजक भोला महतले पछिल्लो वर्ष मानवअधिकारविरुद्धका घटनामा कमी अएपनि दायरा बढेको अवस्था उल्लेख गरे ।

महतका अनुसार, गत एक वर्षको मानव अधिकारको अवस्थाको तथ्यांक अनुसार राज्य पक्षबाट सबैभन्दा बढी कुटपिटका घटना भएका छन् । इन्सेकको तथ्यांक अनुसार, राज्य पक्षले २७ जनालाई कुटपिट गरेको छ । उनीहरु सबै पुरुष रहेका छन् । यसपछि गिरफ्तारीको घट्ना रहेको छ । राज्य पक्षले एक वर्षमा ९ जनालाई कानून मिचेर पक्राउ गरेको छ । जसमा एकजना महिला पनि छिन् ।

सन् २०२३ जनवरीदेखि डिसेम्बरसम्म गरिएको अध्ययन प्रतिवेदनका रूपमा प्रकाशन भएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ अनुसार कारागारमा ३ जनाको मृत्यु भएको छ भने २ जनामाथि अमानवीय व्यवहार, १ जनाको हिरासतमा मृत्यु, १ जनालाई धम्की र १ जनामाथि महिला अधिकार सम्बन्धी घट्ना घटेको छ ।

अभिलेख अनुसार लुम्बिनी प्रदेशमा यस वर्ष मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा २ हजार ८३ जना पीडित भएका छन् । गत वर्ष सन् २०२२ मा भने २ हजार ९९ जना पीडित भएका थिए । यस वर्ष ज्यादतीका घटनामा अन्य पक्षबाट १ हजार ९ सय ६३ जना महिला तथा ७५ जना पुरुष र लैङ्गिक अल्पसंख्यक १ जनासहित जम्मा २ हजार ८३ जना पीडित भएका छन् । जसमा महिला अधिकार उल्लघंनमा १ हजार ६ सय ११ जना छन् ।

महिला बेचबिखनका घटनामा ५, महिला बेचबिखन प्रयासका घटनामा १०, घरेलु हिंसाका घटनामा १ हजार ४ सय ३५, कथित बोक्सीको आरोपमा २, बहुविवाह १, बलात्कारका घटनामा १ सय २२, बलात्कार प्रयासका घटनामा २९ र यौन दुव्र्यवहारको घटनामा ७ जना पीडित भएका छन् ।

बाल अधिकार उल्लघंनका घटनामा ३ सय ४ जना पीडित भएका छन भने बलात्कारका घटनामा २ यस १, यौन दव्र्यवहारको घटनामा ७ जना बालकसहित ७५ जना, बालबालिका बेचबिखनमा ९, नवजात शिशुको हत्या घटनामा १ जना बालिकासहित ४ जना, यातना दिइएको घटनामा १ जना, शिक्षाबाट बञ्चित गराइएको घटनामा ३ जना, बालविवाहका ६ ओटा र बिद्यालयमा शारीरीक सजाय दिएको १ जना बालिका, ४ जना बालक गरी ५ जना पीडित भएको तथ्याँकमा उल्लेख छ । गत वर्षभन्दा यो वर्ष १ हजार ९ सय ५१ जनाले बढी पीडित भएका छन् ।

जसमा मानव अधिकार उल्लंघनका घटनामा राज्य पक्षबाट ५० जना महिला र ५ सय ७४ जना पुरुष गरी जम्मा ६ सय २४ जना तथा ज्यादतीका घटनामा अन्य पक्षबाट ६ हजार ८ सय ४९ जना पीडित भएका छन् ।

Previous Post

मध्यपश्चिम विश्वविद्यालयविरुद्ध वागेश्वरीका प्राध्यापक

Next Post

सार्वजनिक पोखरी संरक्षण गर्न पुनः अदालतको आदेश

Next Post
सार्वजनिक पोखरी संरक्षण गर्न पुनः अदालतको आदेश

सार्वजनिक पोखरी संरक्षण गर्न पुनः अदालतको आदेश

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बर्दियामा कल्पतरु

बर्दियामा कल्पतरु

May 15, 2026
सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

May 14, 2026
प्रतिनिधिसभा शून्य समय : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

May 14, 2026

मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्यमा सरोकारवालाको जोड

May 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version