For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमै आमाको मृत्यु बढी

byDainik Nepalgunj
May 4, 2024
in News, मुख्य समाचार
0 0
0
नेपालगन्जमै आमाको मृत्यु बढी
Share on FacebookShare on Twitter

नेपालगन्ज पश्चिम नेपालकै स्वास्थ्य हबका रूपमा रहेको उल्लेख गरिंदै आएको छ । पश्चिम नेपालका विभिन्न जिल्लामा उपचार निको नहुँदा उपचारका लागि आउने जिल्ला हो नेपालगन्ज । पछिल्लो समय यहाँ अस्पतालको उपचार गर्ने क्षमता बढाइएको मात्रै छैन अस्पतालहरू पनि थपिंदै गएका छन् । विभिन्न रोगका लागि उपचारको केन्द्र बनिरहेको नेपालगन्जमै गभर्वती तथा सुत्केरीको मृत्यु उच्च अन्य पालिकाको तुलनामा बढी रहेको पाइन्छ ।

विभिन्न जिल्लाबाट सिरियस अवस्थामा उपचारका लागि आउने मात्रै होइन सहज उपचार पहुँच रहेको नेपालगन्जकै गर्भवती, सुत्केरी आमाहरू मृत्यु चिन्ताजनक विषय रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । बाँकेमै अझै पनि सुत्केरी घरमै गराउने संख्या पनि निकै रहेको जिल्ला जनस्वास्थ्यको तथ्यांकले देखाएको छ । ‘गर्भवतीहरूको स्वास्थ्यमा विशेष ख्याल गरिनुपर्छ भन्ने चेतना अझै फैलाउन आवश्यक छ’, स्वास्थ्य कार्यालय बाँकेकी फोकल पर्सन विष्णु श्रेष्ठ भन्छिन्, ‘सुरुको गर्भवस्था परीक्षण गराउनेहरूको संख्या धेरै भएपनि त्यसपछि क्रमशः ड्रपआउट हुँदै गएको पाइन्छ ।’

बाँकेमा चालु आर्थिक वर्षमा १२ जना सुत्केरी, गर्भवति आमाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेकी फोकल पर्सन श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार, जसमध्ये ६ जना नेपालगन्ज उपमहानगरपालिकाका रहेका छन् । खजुरा र डुडुवा गाउँपालिकामा २–२ जना, राप्ती सोनारी र नरैनापुरमा १–१ जना आमाको चालु आ.व.मा मृत्यु भएको हो ।

‘नजिकै अस्पताल हुँदा समेत गर्भवति, सुत्केरी आमाको मृत्यु चिन्ताको विषय हो’, श्रेष्ठले परिवार योजना, सुरक्षित मातृत्व र स्वास्थ्य पत्रकारिता सम्बन्धी नेपालगन्जमा भएको अन्तरक्रियामा तथ्यांक प्रस्तुत गर्दै भनिन्, ‘घरमै सुत्केरी हुँदा मृत्यु, अस्पताल आउँदै गर्दा र अन्य जिल्लाबाट रेफर भएर गम्भीर अवस्थामा अस्पताल पुगेका आमाहरूको मृत्यु भएको पाइन्छ ।’

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन श्रेष्ठले आठ पटक सुत्केरीले चेकजाँच गराउनु पर्नेमा पहिलो र अन्तिम जाँचको तथ्यांकमा निकै फरक रहेको बताइन् । उनले भनिन्, ‘पहिलो पटक ७० प्रतिशत गर्भवतीले जाँच गर्दा आठौंमा आइपुग्दा २१ प्रतिशतमा झर्ने गरेको छ ।’

लुम्बिीनीमा मातृ मृत्युदर उच्च
लुम्बिनीमा मातृ मृत्युदरको तथ्यांक बढ्दो देखिएको छ । पछिल्लो तथ्यांकमा लुम्बिनी प्रदेशमा मातृ मत्युदरको संख्या देशमै उच्च रहेको देखिन्छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालय कार्यालयका अनुसार, लुम्बिनी प्रदेशमा मातृ मृत्यु प्रतिलाख २ सय ७ जना रहेको छ । अध्ययन अनुसार नेपालमा मातृ मृत्यु अनुपात (प्रति लाख जिवित जन्ममा) १ सय ५१ रहेको छ । मातृ मृत्यु कम हुने प्रदेशमा बागमति प्रदेश रहेको छ । जसमा प्रतिलाख ९८ जना मातृ मृत्यु हुने गरेको छ ।

पत्रकारसँग अन्तरक्रिया
हेल्थ टुडे मिडियाको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय बाँके, नेपाल परिवार नियोजन संघ बाँके र केयर नेपालसँगको सहकार्यमा बिहीबार भएको अन्तरक्रियामा हेल्थ टुडे मिडियाका सम्पादक पदमराज जोशीले सुरक्षित मातृत्व लगायत स्वास्थ्य पत्रकारिताका विषयमा सञ्चार माध्यम तथा सञ्चारकर्मीले उठाउनुपर्ने ईशु लगायत बारे प्रस्तुतीकरण गरेका थिए ।

यस्तै जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बाँके सुरक्षित मातृत्व फोकल पर्सन विष्णु श्रेष्ठ, नेपाल परिवार नियोजन बाँकेका कार्यालय प्रमुख रश्मी श्रेष्ठ र केयर नेपाल (युएसएआईडी) एएचआर कार्यक्रमका संयोजक केशवनरसिंह राणाले मातृ तथा शिशु मृत्युदरको अवस्था, सुरक्षित मातृत्व, परिवार योजनाका क्षेत्रमा गरेको कामका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

डढेलोले वनै खायो

Next Post
डढेलोले वनै खायो

डढेलोले वनै खायो

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निःसन्तान दम्पती बुझ्दै ‘आइभिएफ’

निःसन्तान दम्पती बुझ्दै ‘आइभिएफ’

April 19, 2026
पूर्व विद्यार्थी समाजमा शर्मा

पूर्व विद्यार्थी समाजमा शर्मा

April 19, 2026
भारतबाट ल्याइएको अवैध माछा बरामद

भन्सार छलिएको ३१ लाख बढीको सामान बरामद

April 19, 2026
कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version