पश्चिम तराईका केही स्थानमा कुहिरो

बढ्यो चिसो : सचेतना अपनाउन आग्रह

पश्चिम नेपालमा ह्वात्तै चिसो बढेको छ । हुस्सु, कुहिरो तथा दिनभरी घाम नलाग्न आएको तापक्रमको कमीले बाँकेको जनजीवन मंगलवारपूर्णत प्रभावित रह्यो ।...

अनाधिकृत हाबी हुँदा हैरान ‘लेखापढी’

अनाधिकृत हाबी हुँदा हैरान ‘लेखापढी’

मालपोत तथा भूमि सुधारकार्यालयमा अनाधिकृत व्यक्तिको सहज प्रवेश रहाबी हुँदा अधिका®िक रूपमा ®हेका लेखापढी व्यवसायी नै प्रभावित भएका छन् । मालपोत...

सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम

‘एकीकरण टर्च र्‍याली’ शुभघाटमा

नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ मङ्गलबार नुवाकोट आइपुगेको छ । धादिङको भर्‍याङभुरुङ...

सिनेमाघरमा ‘लैङ्गिक पहिचान’ को बहस

सिनेमाघरमा ‘लैङ्गिक पहिचान’ को बहस

नेपालगन्जस्थित सिनेमाघर, सिनेरोयलको पर्दामुनि मंगलबार लैङिगक पहिचान बारे बहस गरिएको छ । अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान सम्बन्धि वृत्तचित्र...

रैथाने खानालाई ‘ब्राण्डिङ’ गर्दै सिद्धार्थ

रैथाने खानालाई ‘ब्राण्डिङ’ गर्दै सिद्धार्थ

मःम फेस्टिवलको दोस्रो संस्करण तयारी, समुदायलाई पाककलाको उत्प्रेरणा सन्ध्या गैरे नेपालीको स्वादमा मौलिकता भर्ने अभियान जस्तै लाग्छ, सिद्धार्थ ग्रुप अफ...

पाँच वटा पालिकामा प्रेस सेन्टरको अधिवेशन

पाँच वटा पालिकामा प्रेस सेन्टरको अधिवेशन

बाँके जिल्लाका पाँच वटा पालिकामा प्रेस सेन्टरको दोस्रो अधिवेशन सम्पन्न भएकाे छ । सोमबार प्रेस सेन्टरकाे जानकी गाउँपालिका, खजुरा गाउँपालिका,...

राप्तीसोनारीमा बी ग्रुपको सार्वजनिक सुनुवाई

भेरी वातावरणीय विशिष्टता (बी) ग्रुपले बाँकेको राप्तीसोनारी गाउँपालिकामा सार्वजनिक सुनुवाई गरेको छ । कृषि पर्यावरणीय क्षेत्रमा दिगो जिविकोपार्जनका लागि विपद...

बालसुधार गृहको रिटमा परमादेश

बालसुधार गृहको रिटमा परमादेश

उच्च अदालत तुल्सीपुर बुटबल इजलासले बालसुधार गृह भैरहवा रूपन्देहीमा रहेका बालकहरूको आधारभुत बालअधिकार संरक्षणका सम्बन्धमा दायर रिटमा बिपक्षीहरूका नाममा परमादेशको...

Page 271 of 717 1 270 271 272 717

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist

-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00