खडेरीले धानको बीउ राख्नै समस्या

धानको समर्थन मूल्यका पर्खाइमा किसान

टीकापुर नगरपालिका–४ का बन्धुराम डगौरा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई पर्खेर बस्नुभएको छ । चाडपर्वका समयमा घरायसी आर्थिक जोहो ...

छठ पर्व सुरु

छठपर्वप्रति नेपालगञ्जवासीको मोह बढ्दै

पश्चिम तराईको सहर नेपालगञ्जमा छठपूजा गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । मिथिलावासीले मनाउँदै आएको छठपर्वप्रतिको मोह नेपालगञ्जवासीमा विस्तार हुँदै ...

प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

नेपालगन्ज नेशनल स्वीमिङ्ग च्याम्पियनशीपको दोस्रो संस्करण नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा आयोजना हुने भएपछि त्यसको सफाई थालिएको छ । ‘झण्डै दुई ...

अवैध धन्दा विरुद्ध स्थानीय

अवैध धन्दा विरुद्ध स्थानीय

नेपालगन्ज–१८ स्थित कारकाँदो चोकमा रहेको अवैध यौन अखाडा बन्द गराउन स्थानीयवासीहरूले जिल्ला प्रशासन कार्यालय गुहार लगाएका छन् । स्थानीय बासीहरूको एउटा ...

कर्मचारी आक्रमणको निन्दा

कर्मचारी आक्रमणको निन्दा

बाँके जिल्लास्थित निजामती सेवाको क्षेत्रमा क्रियाशील राष्ट्रियस्तरका ट्रेड युनियनहरूले बाँकेमा भएको कर्मचारी आक्रमणको भत्र्सना गरेका छन् । गत कार्तिक ७ गते ...

प्याब्सनद्वारा जंगल सफारी

प्याब्सनद्वारा जंगल सफारी

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालगन्जले स्थानीय पर्यटन प्रवद्र्धन तथा विद्यार्थीमा प्रकृति र वन्यजन्तु संरक्षणप्रति चेतना जगाउने उद्देश्यले ‘जङ्गल ...

नारायणपुर–राजपुर खण्ड नबन्दा हुलाकी सडक अधुरो

नारायणपुर–राजपुर खण्ड नबन्दा हुलाकी सडक अधुरो

राप्तीसोनारी गाउँपालिका–३ नारायणपुरबाट दाङको राजपुर गाउँपालिका जोड्ने सडकखण्ड निर्माण नहुँदा हुलाकी सडक अधुरो अवस्थामा छ । नारायणपुर–राजपुर सडक निर्माण गर्न ...

प्रतियोगिताका लागि साइक्लिस्टको देउसी भैलो

प्रतियोगिताका लागि साइक्लिस्टको देउसी भैलो

पम्प ट्र्याकमा जिल्ला स्तरीय प्रतियोगिता गर्न नेपालगन्जका साइक्लिस्टहरूको देउसी भैली गरेका हुन् । नेपालगन्जस्थित साइक्लिङ पम्प ट्र्याकमा जिल्ला स्तरीय प्रतियोगिता ...

Page 150 of 839 1 149 150 151 839

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist

-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00