सिद्धार्थ ग्रुपको चन्द्रौटास्थित रिसोर्टलाई पर्यटन विभागद्वारा ‘चार तारे होटल’को मान्यता

सिद्धार्थ ग्रुपको चन्द्रौटास्थित रिसोर्टलाई पर्यटन विभागद्वारा ‘चार तारे होटल’को मान्यता

सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा कपिलवस्तुको चन्द्रौटामा अवस्थित ुसिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्टुले ४ तारे होटल स्तरको मान्यता पाएको छ । पर्यटन विभागले ...

सडक दुर्घटनामा गयो पाँच जनाको ज्यान

अछामको मेल्लेख गाउँपालिकामा सोमबार भएको ट्याक्टर दुर्घटनामा कम्तिमा पाँच जनाको मृत्यु भएको छ ।स्थानीय प्रहरीले दिएको जानकारी अनुसार, मेल्लेख–७ नन्देगडाको ...

प्रदेशलाई ६० र स्थानीय तहलाई ८८ अर्ब अनुदान

प्रदेशलाई ६० र स्थानीय तहलाई ८८ अर्ब अनुदान

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि केन्द्र सरकारबाट प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिने ...

कर्णाली प्रदेशको स्वास्थ्य सूचकमा आंशिक सुधार

कर्णाली प्रदेशको स्वास्थ्य सूचकमा आंशिक सुधार

कर्णाली प्रदेश सरकारले हालै सार्वजनिक गरेको प्रदेशको स्वास्थ्य सूचकमा आंशिक सुधार भएको देखिएको छ । भौगोलिक विकटताका कारण सबै ठाउँमा ...

आज र भोली होली

आज तराईमा होली

रंगहरूको पर्व फागु पूर्णिमा (होली) तराईमा आज सोमबार हर्षोल्लासका साथ मनाइँदैछ । होलीका अवसरमा नेपालगन्जमा समेत विभिन्न होली मिलनका कार्यक्रमहरु ...

जानकीमा होली मिलन

जानकीमा होली मिलन

जानकी गाउँपालिका बाँकेले होलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । जानकी गाउँपालिकाको कार्यालयको सभाहलमा आईतबार होली मिलन कार्यक्रम ...

कायरो वार्ता, गाजा युद्धविरामका लागि प्रयास जारी

युद्धविराम वार्तापछि सिआइए र मोसाद प्रमुखहरूले छाडे कतार

अमेरिकी गुप्तचर प्रमुख बिल बर्न्स र उहाँका इजराइली समकक्षी डेभिड बर्नियाले गाजा युद्धविराम र बन्धक रिहाइ सम्झौताको वार्तापछि शनिबार राति ...

एसइई : लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

कोहलपुरले एसईई परीक्षा अनुगमन गर्ने

बाँकेको कोहलपुर नगरपालिकाले पालिका अन्तर्गत सञ्चालन हुने एसईई परीक्षाको अनुगमन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने उक्त ...

उपाधि उद्योग बाणिज्य संघलाई

उपाधि उद्योग बाणिज्य संघलाई

चैत्र ७ गतेदेखी नेपालगन्जमा जारी विभिन्न पेशाकर्मीहरु बिचको मैत्रीपूर्ण फुटबल खेल प्रतियोगिताको ट्रफी उद्योग बाणिज्य सघंले उचालेको छ । आइतबार ...

Page 662 of 843 1 661 662 663 843

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist

-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00