विश्व सिमसार दिवसकाे अवसर पारेर राप्ती नदीमा घडियाल छाडिएकाे छ । राप्तीसाेनारी-१, स्थित कुसुम बैरिया-भम्का जाेड्ने घाटमा १० वटा घडियाल छाडिएकाे हाे ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा रहेको गोही प्रजनन केन्द्रबाट ल्याइएका एउटा भालेसहित १० वटा घडियाल छाडिएको छ ।
राप्तीमा छाडियाे घडियाल
- Dainik Nepalgunj
- Categories: Social
Related Content
सीमानाकामा सञ्चालित हेल्थ डेस्कका कर्मचारीले पाएनन् तलब
by
Dainik Nepalgunj
March 27, 2024
बझाङमा चट्याङले लागेर एक जनाकाे ज्यान गयो, ७ जना घाइते
by
Dainik Nepalgunj
March 23, 2024
बाँदर धपाउन किसानलाई कुकुर !
by
Dainik Nepalgunj
March 22, 2024
तुइन मुक्त कालिकोट
by
Dainik Nepalgunj
March 22, 2024
काँक्रेबिहारमा वन्यजन्तु असुरक्षित
by
Dainik Nepalgunj
March 22, 2024