नेपालगन्जमा हल्का वर्षा

पश्चिम वायुको प्रभावका कारण अहिले नेपालगन्जलगायत क्षेत्रमा हल्का वर्षा भइरहेको छ । हिमाली जिल्लामा भने हिमपात भएको जल तथा मौसम विज्ञान कार्यालयले जनाएको छ ।

नेपालगन्जमा सामान्य वर्षा हुँदा चिसो कायमै छ ।

Exit mobile version