आजबाट सुरु हुँदै कर्णाली उत्सव

सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि कुडा कर्णालीको सुरु हुन थालेको छ । जसलाई कर्णाली उत्सव पनि भनिएको छ ।

यसमा समग्र कर्णालीको विकासका विषयमा बहस हुनेछ  । कर्णाली उत्सवको यो पाँचौँ श्रृंखला हो । आजदेखि ७ गतेसम्म यो उत्सव हुनेछ ।

Exit mobile version