नेपालगन्ज उपमहानगरपालिकाकाे कामकाज बन्द

नेपालगन्ज उपमहानगरपालिका र यहाँका २३ वटै वडामा आज बिदा दिइएकाे छ । नगरमा कार्यरत कुचिकार अनुप बाल्मिकीकाे उपचारका क्रममा मृत्यु भएपछि नगरले आज बिदा दिएकाे हाे ।
कुचिकार बाल्मिकीकाे हिजाे उपचारका क्रममा मृत्यु भएकाे थियाे ।

Exit mobile version