नेपालगन्जमा सुरु भएकाे लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गाेष्ठी सुरु भएकाे छ । उक्त गाेष्ठीकाे गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका छन् ।
उक्त गाेष्ठीमा लुम्बिनी प्रदेशका मन्त्री, सुरक्षा निकायका प्रमुख, लुम्बिनीका १२ जिल्लाका सुरक्षा प्रमुखलगायतकाे सहभागिता छ । गाेष्ठीमा लुम्बिनीकाे सुरक्षा रणनीतिका विषयमा छलफल हुने बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पाेखरेलले जानकारी दिए ।
याे गाेष्ठी भाेलिसम्म चल्ने छ ।