अवैध भन्सार छलिको सामान बरामद

अवैधरुपमा भारतबाट भन्सार छलि ल्याइएका सरसामान प्रहरीले बरामद गरकाे छ । नेपालगन्ज-१५, जमुनाहबाट एक लाखभन्दा बढी रुपैयाँका ति सामान प्रहरीले बरामद गरेकाे हाे ।
लेडिज कुर्ता सुरवाल, चप्पल, थानको कपडा गरी अन्दाजी एक लाख सात हजार दुई सय बराबरका सामान बरामद गरेकाे बाँके प्रहरीले जनाएकाे छ ।

Exit mobile version