सामुदायिक बहुउद्देश्यीय भवन उद्घाटन

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मा नवनिर्मित सामुदायिक बहुउद्देश्यीय भवनकाे उद्घाटन भएकाे छ । मंगलबार एक कार्यक्रमकाबीच नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले उक्त भवनकाे उद्घाटन गरेका हुन् ।
महिलापुरुष अपांगमैत्री शौचालयसहित १६ बेड क्षमताको दुई ठूला कोठा र प्रशासनिक, नर्सिङ, स्टोर तथा १६ हस्पिटल बेड र १६ अक्सिजन सिलिन्डरसमेतको भवन सञ्चालनमा आएको छ ।

Exit mobile version