रसुवाको जुरे ढुङ्गामा भूकम्प

रसुवाको जुरे ढुङ्गा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुन्धान केन्द्रका अनुसार आज बिहान ९:४४ बजे ४ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूकम्पबारे थप विवरण आउन बाँकी रहेको छ ।

Exit mobile version