For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, May 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    नेपालगन्ज शिरोमणिको आँगनमा

    नेपालगन्ज शिरोमणिको आँगनमा

    दर्शनको क्षितिज र संकुचित व्याख्याको घेरा

    दर्शनको क्षितिज र संकुचित व्याख्याको घेरा

    राप्ती प्रादेशिक अस्पतालमा कल्चर परीक्षण प्रयोगशाला सेवा सुरू

    ओएनएम सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा

    न्यायमा पहुँच र न्यायिक उत्तरदायित्व : लोकतान्त्रिक राज्यको आधारभूत प्रतिबद्धता

    न्यायमा पहुँच र न्यायिक उत्तरदायित्व : लोकतान्त्रिक राज्यको आधारभूत प्रतिबद्धता

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle Health

एक महिना नचल्दै बिग्रियो भेरी अस्पतालको एमआरआइ

byDainik Nepalgunj
March 7, 2024
in Health
0 0
0
एक महिना नचल्दै बिग्रियो भेरी अस्पतालको एमआरआइ
Share on FacebookShare on Twitter

सरकारी अस्पतालमा भित्र्याइने स्वास्थ्य सम्बन्धित उपकरणहरू उपयोगिता कुनै न कुनै कारणले प्रभावित हुने गरेका छन् । सञ्चालनमा आएका केही दिनमै बिग्रेर थन्किन्छन्,कतै मर्मत सम्भारमा बजेट अभाव त कतै जनशक्ति अभावको जानकारी दिइने गर्दछ ।

भेरी अस्पताल नेपालगन्जमा लामो प्रयास पछि भित्र्याइएको एमआरआइ मेसिन अहिले प्रयोगविहीन अवस्थामा छ । गत माघ २५ गते अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले सेवा शुभारम्भ गरेका एमआरआइ एक महिना पनि नचल्दै बिग्रेको हो । ४३ वटा सेवा दिने गरी सञ्चालन भएको एमआरआइ मेसिन सेवा सुरु गरेको केही दिनमै बिग्रको हो ।

भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. पवन जंग रायमाझी प्राविधिक कारणले एमआरआइ मेसिन बिग्रेको र सञ्चालनका लागि प्रयासरत् रहेको बताउँछन् । ‘विद्युत अनियमित हुँदा एमआरआइमा प्राविधिक समस्या भएको प्राविधिकबाट जानकारी पाएका छौं’, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रायमाझी भन्छन्, ‘जर्मनबाट भित्र्याइएको मेसिन भएकाले मर्मतको सामाग्री समेत त्यहीबाट मगाउनु पर्ने अवस्था छ ।’

केही दिनपछि सञ्चालनमा आएको मेसिन मर्मतका लागि ३० देखि ४० लाख खर्च भएको बताइन्छ । यद्यपि, एमआरआइ तत्काल सञ्चालनमा आउनेमा आशंका छ । ‘मर्मत पछि परीक्षण गरिएकोमा केही समस्या देखिएको छ, समाधान प्रयासमा छौं’, मेसु रायमाझी भन्छन् ।

करिब २४ करोडको एमआरआइ मेसिन सञ्चालनका लागि यसअघि नै प्राविधिक रूपमा पूर्ण तयार नहुँदा समस्या आएको बताइन्छ । विद्युत समस्यामा समस्या इन्भटर, जेनेटरेटरको प्रयोगबाट हुनसक्नेमा अस्पतालमा तत्काल त्यता तर्फ ध्यान नदिएको हो । ‘जेनेटर प्रयोग छ, उपयोगमा ल्याउन सकिन्छ’, अस्पतालका मेसु रायमाझी भन्छन्, ‘प्राविधिक जनशक्ति समस्या हुनसक्छ ।’

Previous Post

बालेनको रिट निवेदन खारेज

Next Post

ब्राइटल्याण्डमा विज्ञान प्रदर्शनी (तस्विरहरु)

Next Post
ब्राइटल्याण्डमा विज्ञान प्रदर्शनी (तस्विरहरु)

ब्राइटल्याण्डमा विज्ञान प्रदर्शनी (तस्विरहरु)

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
विद्युत् प्राधिकरणले छ महिनामा कमायो रु १५ अर्ब ३६ करोड

मध्य काठमाडौँमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने

May 26, 2026
निर्वाचनमा थप ढिलाइ हुनु पाकिस्तानका लागि हानिकारक : पूर्व प्रधानमन्त्री सरिफ

पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार

May 26, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो

May 26, 2026
प्रतिनिधिसभा शून्य समय : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन माग

May 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version