For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, May 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle Food

‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

byDainik Nepalgunj
January 17, 2024
in Food, Lifestyle, News
0 0
0
‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’
Share on FacebookShare on Twitter

नेपालगन्जमा ‘क्याफेकल्चर’ भित्रिएको धेरै भएको छैन । तर, यसबीच क्याफे चाहिं निकै खुलेका छन् । कफिका सौखिनहरू भन्छन्, सबैका आ–आफ्ना विशेषता छन् । ‘तपाईको क्याफे चाहिं किन आउने ?’ आज बुधवारबाट सञ्चालनमा आउन लागेको कफि सपको निम्तो दिन भेटिएका युवा उद्यमी बासु भण्डारीलाई दैनिक नेपालगन्जले सोध्यो । नेपालगन्जमा आकर्षक बुक एण्ड स्पोर्टस् शो रुम सञ्चालमा ल्याएर चर्चा कमाएका भण्डारीले सहजै उत्तर दिए, ‘पहिलो पटक क्याफेमा बसेर रोजेको पुस्तक पढ्न् !’
‘तपाई एउटा बौद्धिक जमातमा विश्वास गर्नुहुन्छ भने २÷३ घण्टा शान्तसँग चर्चित पुस्तक वीथ कफि हाम्रो क्याफेमा पाइने छ,’ विभिन्न सामाजिक संघसंस्थामा जोडिएर पठन संस्कृतिको वकालत गर्दै आएका भण्डारीले विशेषता थप्दै गए, ‘पुस्तक र कफिका पारखीलाई एउटा राम्रो प्लेटफर्म क्रिएट गरेको छु ।’
शुरुवातको २५ लाखबढी लगानीमा ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’ सञ्चालनमा ल्याएका भण्डारीले सहरको बौद्धिक मञ्चका रूपमा यसलाई विस्तार गर्ने सोंच सुनाए । ‘उहाँको सोंच निकै मन प¥यो, म त्यसका लागि उहाँको विचारमा जोडिन चाहिरहेको छु’, कफिर किताबका सौखिन साहित्यकार भोजराज नादिरले कफि मन्थनबारे दैनिक नेपालगन्जसँग भने, ‘एउटा निस्वार्थ, सरल र गैरराजनीतिक बहसको थलो स्थापना गर्ने कुराले सकारात्मक उर्जा प्रवाह गर्नेछ ।’
कुटुक्बले कफिका पारखीहरूलाई सदस्यता वितरण गरि सहुलियतमा पुस्तक र कफिको स्वादमा पारिवारिक अपनत्वको योजना बनाएको नादिरले सुनाए । ‘कुटुम्बको सदस्यले क्याफेमा सहुलियत कफिको स्वाद र पुस्तकको रसस्वादनमात्रै होइन, आफुलाई मन परेको पुस्तक निश्चित दिनका लागि घर लगेर अनुकूल समयमा पढेर फर्काउन सक्नुहुनेछ,’ नजिकै जोडिएको माउण्ट एभरेष्ट बुक्स देखाउँदै भने, ‘हाम्रो पार्टनर अर्गनाइजेनसमा तपाईले चाहेजस्तै खोजेजति पुस्तक उपलब्ध छन् ।’ भण्डारीका अनुसार, कुटुम्भमा बैचारिक बहस र बौद्धिक व्यक्तित्वहरूबीचको विषयगत मन्थन नियमित गरिनेछ ।

Previous Post

जानकीका विद्यालय पनि बन्द

Next Post

खजुराका वडास्तरमै निशुल्क आँखा शिविर

Next Post

खजुराका वडास्तरमै निशुल्क आँखा शिविर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
उद्योगमा आगलागी, लाखौंको क्षति

उद्योगमा आगलागी, लाखौंको क्षति

May 20, 2026
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

May 19, 2026
बिग्रियो अनसनरत रुबी खानको स्वास्थ्य

बिग्रियो अनसनरत रुबी खानको स्वास्थ्य

May 19, 2026
‘लालिबजार’

‘लालिबजार’

May 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version