For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, May 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

कोहलपुरमा भूमिहीन राख्न १६ सेल्टर

byDainik Nepalgunj
May 8, 2026
in News, मुख्य समाचार
0 0
0
कोहलपुरका शाखा प्रमुखसहित दर्जनबढी कारवाहीमा
Share on FacebookShare on Twitter

बाँकेको कोहलपुर नगरपालिकाले गत बैशाख १६ गतेको सूचना अनुसार अतिक्रमित क्षेत्र खाली गराउने भएको छ । कोहलपुर नगरपालिकाले अतिक्रमित क्षेत्र खाली गर्न बैशाख २५ गते साँझसम्मको समय दिएको थियो । उक्त समयसीमासम्म अतिक्रमण नहटाए शनिबार विहान नगरपालिकाले आफैले अतिक्रमण हटाउने भएको छ ।

बिहीबार कोहलपुर नगरपालिकाले सूचना जारी गर्दै वडा नं. ११ स्थित क्रिकेट मैदान आसपासको अतिक्रमण हटाउने र त्यहाँ रहेका भूमिहिन दलित तथा भूमिहीन सुकुम्बासीलाई तत्काल अस्थायी बसोबासका लागि अन्यत्र सार्ने जानकारी दिएको छ ।

कोहलपुर नगरपालिकाले यसअघि क्रिकेट मैदान आसापासमा अतिक्रमण गरी बसेका व्यक्तिहरूले लगत संकलन गरिसकेको छ । अतिक्रमण हटाएपछि अस्थायी रूपमा भूमिहीन, सुकुम्बासी राख्नका लागि कोहलपुर नगरपालिकाले १६ ठाउँमा होल्डिङ सेन्टर तोकेको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले जारी गरेको सूचनामा २ सय बढी परिवार भएमा होल्डिङ्ग सेन्टरका रूपमा गेष्ट हाउसलाई पनि प्रयोग गरिने उल्लेख गरेका छन् । साथै नगरपालिकाले होल्डिङ्ग सेन्टर व्यवस्थापनका लागि उपसमिति समेत बनाएको छ । नरेश वान्तवा राईलाई आवास तथा खाद्यान्न व्यवस्थापन उपसमितिको संयोजक बनाइएको छ ।

कोहलपुर नगर प्रमुख पूर्ण आचार्यका अनुसार, कोहलपुर ११ स्थित नगर विकास समितिको जग्गामा हाल ७ सय ५१ वटा घर टहरा रहेका छन् । जसमा अव्यवस्थित बसोबासी ४ सय १६, भूमिहीन दलित १ सय ७२ र भूमिहीन सुकुम्बासी १ सय ६३ घरधुरी रहेका छन् । उनले एउटै परिवारका सदस्यले अलग निवेदन दिएकाले ४ सय परिवार हुनसक्ने प्रारम्भिक अनुमान सार्वजनिक गर्दै केही व्यक्तिको अन्यत्र पनि जग्गा रहेको भेटिएको उल्लेख गरेका छन् ।

Previous Post

पशुपति नगरमा २१ लाखको योजना

Next Post

सिक्टा सिँचाइको डुडुवा शाखा नहर निर्माण द्रुतगतिमा

Next Post
सिक्टा सिँचाइको डुडुवा शाखा नहर निर्माण द्रुतगतिमा

सिक्टा सिँचाइको डुडुवा शाखा नहर निर्माण द्रुतगतिमा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बिग्रियो अनसनरत रुबी खानको स्वास्थ्य

बिग्रियो अनसनरत रुबी खानको स्वास्थ्य

May 19, 2026
‘लालिबजार’

‘लालिबजार’

May 19, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ

May 19, 2026
एनसेल फाउन्डेसनद्वारा १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ घोषणा

एनसेल फाउन्डेसनद्वारा १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ घोषणा

May 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version