For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, May 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

मानवताको सेवामा स्वयंसेवकको एकता

byDainik Nepalgunj
May 9, 2026
in News, मुख्य समाचार
0 0
0
मानवताको सेवामा स्वयंसेवकको एकता
Share on FacebookShare on Twitter

‘मानवताका लागि एकबद्ध होऔं’ भन्ने मूल नारासहित बाँकेमा बिहीबार विश्व रेडक्रस दिवस विविध कार्यक्रम गरी मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखा, विभिन्न उपशाखा तथा सर्कलहरूले सामाजिक सन्देशमूलक कार्यक्रम आयोजना गर्दै दिवस मनाएका हुन् ।

हरेक वर्ष ८ मेका दिन रेडक्रसका संस्थापक जोन हेनरीको जन्मदिनको अवसर पारेर विश्वभरका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूले यो दिवस मनाउने गर्दछन् । बाँकेमा पनि दिवसले मानवता, स्वयंसेवा र सामाजिक सहकार्यको सन्देश फैलाएको छ ।

दिवसका अवसरमा नेपालगन्ज उपमहानगरपालिका निवासी नियमित रक्तदाता फरमान अली सिद्धिकी (सोनु) ले आफ्ना स्वर्गीय बुबा इरसाद अली सिद्धिकी (मुन्ना दाइ) को तेस्रो पुण्यतिथिको स्मरणमा नेरेसो प्रादेशिक रक्तसञ्चार केन्द्रलाई रगत भण्डारणका लागि आवश्यक फ्रिजर प्रदान गरेका छन् । उक्त सहयोगले रक्तसञ्चार सेवाको क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले दातालाई सम्मान तथा धन्यवाद ज्ञापन गर्दै रेडक्रसका सेवा गतिविधिमा स्वयंसेवकहरूको निरन्तर साथ र योगदान उल्लेखनीय रहेको बताए । उनले विपद् व्यवस्थापन, रक्तदान, स्वास्थ्य सेवा तथा मानवीय सहयोगका क्षेत्रमा रेडक्रसले समुदायसँग मिलेर प्रभावकारी काम गरिरहेको उल्लेख गरे ।

बाँके जिल्ला शाखाअन्तर्गत जिल्लाका आठवटै स्थानीय तहमा १७ वटा उपशाखा सक्रिय रहेका छन् । कुसुम, कचनापुर, सोनारी, गंगापुर, बेतहनी, कोहलपुर, बैजनाथ, खजुरा, सितापुर, जानकी, बेलासपुर, पुरैनी, घरवारीटोल, पिप्रहवा, सदरलाइन, बाँकेबगिया र मनिकापुर उपशाखाले आ–आफ्नो क्षेत्रमा रक्तदान, सचेतना तथा सामाजिक सेवा सम्बन्धी कार्यक्रम सञ्चालन गरेका छन् ।

प्रादेशिक रक्तसञ्चार केन्द्रमा आयोजित मुख्य कार्यक्रममा शाखाका मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, उपमन्त्री तेजबहादुर सुवेदी, कार्यसमिति सदस्यहरू अजीतकुमार शर्मा, सनतकुमार रेग्मी, सरिता ज्ञवाली, खगेसरी भण्डारी, सीता शर्मा पोख्रेललगायत कर्मचारी तथा स्वयंसेवकहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन नेरेसो प्रादेशिक रक्तसञ्चार केन्द्रका इन्चार्ज उपेन्द्र रेग्मीले गरेका थिए ।

Previous Post

मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र तापक्रम बढ्ने पूर्वानुमान

Next Post

अब स्थानीय तहबाटै भूमि प्रशासन सेवा

Next Post
अब स्थानीय तहबाटै भूमि प्रशासन सेवा

अब स्थानीय तहबाटै भूमि प्रशासन सेवा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

May 19, 2026
बिग्रियो अनसनरत रुबी खानको स्वास्थ्य

बिग्रियो अनसनरत रुबी खानको स्वास्थ्य

May 19, 2026
‘लालिबजार’

‘लालिबजार’

May 19, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ

May 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version