For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 21, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायमा पहुँच र न्यायिक उत्तरदायित्व : लोकतान्त्रिक राज्यको आधारभूत प्रतिबद्धता

    न्यायमा पहुँच र न्यायिक उत्तरदायित्व : लोकतान्त्रिक राज्यको आधारभूत प्रतिबद्धता

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

४१ डिग्री तापक्रम अनियमित विद्युत

byDainik Nepalgunj
May 21, 2026
in News, मुख्य समाचार
0 0
0
४१ डिग्री तापक्रम अनियमित विद्युत
Share on FacebookShare on Twitter

बुधबार नेपालगन्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियससम्म पुग्यो । जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालगन्जको अधिकतम तापक्रम ३९ देखि ४१ डिग्रीसम्म रहेको हो । अधिकतम तापक्रम सँगै नेपालगन्जको न्यूनतम तापक्रममा पनि वृद्धि हुँदै गएको छ । बुधबार नेपालगन्जको न्यूनतम तापक्रम नै २७ देखि २९ डिग्री सेल्सियससम्म रहेको थियो ।

पछिल्ला दिन नेपालगन्जमा एकाविहानैदेखि साँझसम्म चर्को घामसँगै तातो हावा (लु) चल्ने गरेको छ । चर्को गर्मीका बेला विद्युत अनियमित हुँदा त्यसले सास्ती बढाएको छ ।

दिनभरको गर्मीपछि राती आनन्दले सुत्ने अवस्था समेत नभएको स्थानीय बताउँछन् । ‘छिनछिनमा विद्युत जाने, आउने गर्दा निकै समस्या भएको छ,’ उनीहरू भन्छन् ।

होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कंडेलले विद्युत अनियमित हुँदा व्यवसाय नराम्ररी प्रभावित भएको बताउँछन् । ‘विद्युत अनियमित हुँदा होटल सञ्चालनको खर्च मात्रै वृद्धि भएको छैन, व्यवसाय नै सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना हुन थालेको छ’, उनले भने, ‘सेवाको दररेट बढाउन सक्ने अवस्था छैन, विद्युत अनियमित हुँदा जेनेरेटर चलाउनु पर्छ, अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा कसरी खर्च धान्ने भन्ने चिन्ता होटल व्यवसायीलाई छ ।’

होटल व्यवसायी संघका अध्यक्ष कंडेलले विद्युत आउँदा समेत लोभोल्टेजका कारण विद्युतीय उपकरणहरू नचलेको बताएका छन् । ‘यसबारे प्राधिकरणमा सम्पर्क गरी भनेको छु, तर सुनुवाई हुन्छ जस्तो लाग्दैन’, उनले भने । थ्रि फेसको लाइन आउनेजाने तथा हाई र लोभोल्टेजका कारण मिटर ह्वात्तै घुम्ने, विद्युतीय सामाग्रीमा क्षति पुग्ने भैरहेको संघ अध्यक्ष कंडेल बताउँछन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका नागरिक समाजका संयोजक कृष्ण प्रसाद श्रेष्ठले हरेक बर्ष नेपालगन्जबासीले विद्युत अनियमितताको समस्या झेल्नु परिरहेको बताए । ‘हामी प्रत्येक बर्ष प्राधिकरणलाई यसबारे गुनासो गर्छौ, तर समस्या दोहोरिन्छ’, उनले भने, ‘केही समस्या भए भन्न र पहल आफुहरूले गर्ने बताउँदै आएको बर्षौ बित्दा पनि समस्या समाधान हुन सकेको छैन ।’ उनले भने, ‘विद्युत अनियमित हुँदा आम नागरिक, विद्यार्थी, उद्योगी, व्यवसायी सबै प्रभावित छन् ।’

विद्युत अनियमित भएपछि नागरिक समाजका अगुवाहरूले बुधबार नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर सञ्जय कुमार मिश्रलाई भेटेर ध्यानाकर्षण गराएका छन् । त्यसक्रममा नागरिक समाजका अगुवा श्रेष्ठले विगतका विगतका बर्षमा विद्युत सुधार गर्ने प्रतिबद्धता प्राधिकरण पूरा नगरेको बताएका थिए । उनले विगतका बर्षजस्तै यसबर्ष पनि गर्मीका बेला विद्युत अनियमित हुने समस्याले निरन्तरता पाएको बताएका थिए । ‘कुनै पनि बहानामा विद्युत अनियमित हुने कुरा नागरिक समाजलाई सह्य हुँदैन’, उनले भने ।

खेतीपातीको सिजन नजिकिंदै गर्दा विद्युत अनियमितताले सिंचाईका लागि समस्या हुने चिन्ता किसानहरूले गरेका छन् ।

त्यस्तै, हरित अभियन्ता हेमन्तराज काफ्लेले गर्मीले आक्रान्त नेपालगन्जमा विना सुचना लाइन काटिदा विद्यार्थीहरूलाई निकै मर्का परेको बताएका छन् ।

बास नेपालका निर्देशक हेमराज भट्टले नेपालगन्ज वितरण केन्द्र र मातहतका सबै कार्यालयहरूबाट समयमा सूचना आम नागरिक सम्म पुर्याउने गरी सुधार गर्न सुझाव दिए । उनले कार्यालयको फोनसँगै एउटा मोबाइल नम्बर समेत आम नागरिकको समस्या र गुनासो सम्बोधनका लागि सार्वजनिक गर्न माग गरे ।

नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिब भिम रानाभाटले विद्युत समस्या बढ्दै जादा त्यसको प्रत्यक्ष असर आम ब्यवसायीहरूमा परेको भन्दै समयमा नै सुधार गर्न अनुरोध गरेका थिए ।

नेपालगन्ज वितरण केन्द्र प्रमुख ई. संजय कुमार मिश्रले विगतमा भन्दा विद्युत प्रसारणमा सुधार भएको दाबी गरेका थिए । उनले अब लामो समय विद्युत नजाने बताएका थिए ।

Previous Post

मानव बेचबिखन विरुद्ध सचेतनामूलक तालिम

Next Post

विवाहको दबाब दिन किशोरी टावर चढेपछि …

Next Post
विवाहको दबाब दिन किशोरी टावर चढेपछि …

विवाहको दबाब दिन किशोरी टावर चढेपछि …

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
विवाहको दबाब दिन किशोरी टावर चढेपछि …

विवाहको दबाब दिन किशोरी टावर चढेपछि …

May 21, 2026
४१ डिग्री तापक्रम अनियमित विद्युत

४१ डिग्री तापक्रम अनियमित विद्युत

May 21, 2026
मानव बेचबिखन विरुद्ध सचेतनामूलक तालिम

मानव बेचबिखन विरुद्ध सचेतनामूलक तालिम

May 20, 2026
हरित उद्यममार्फत आत्मनिर्भर बन्दै बर्दियाका युवा महिला

हरित उद्यममार्फत आत्मनिर्भर बन्दै बर्दियाका युवा महिला

May 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version