For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 25, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

साइबर अपराधबाट महिला बढी पीडित

byDainik Nepalgunj
July 7, 2024
in News, मुख्य समाचार
0 0
0
साइबर अपराधबाट महिला बढी पीडित
Share on FacebookShare on Twitter

नेपालमा बढ्दो साइबर अपराधका घटनामा पीडित हुनेहरुको संख्या मध्ये अत्याधिक महिला हुने गरेको पाइएको छ । पछिल्लो सात बर्षदेखि नेपाल प्रहरीको साइबर ब्यूरोमा कार्यरत प्रहरी नायब उपरीक्षक प्रदिन ताम्राकारले शनिबार एउटा कार्यक्रममा भने, ‘९० प्रतिशत तथ्यांकमा महिलाहरु नै पीडित पाइएको छ ।’

त्यसो हुनुको तमाम कारणहरु औंल्याउँदै साइबर अपराध विज्ञ ताम्राकारले झट्ट विश्वास गरिहाल्ने बानी र साइबर अपराध विरुद्धको सचेतना अभावले त्यसो भएको पाइएको बताए । ‘समस्या आउने वित्तिकै प्रहरी कहाँ पुग्नुको साटो लुकाउने प्रवृत्तिले झनै पीडित हुने अवस्था पाइएको छ’, साइबर अपराधमा यौनजन्य क्रियाकलापले निकै ठूलो संख्या ओगटेको तथ्य प्रस्तुत गर्दै ताम्राकारले भने, ‘लुकाएर भन्दा प्रहरी कहाँ पुगे समस्या छिटो समाधान हुन्छ ।’

नेपाल प्रहरीको साइबर ब्यूरोमा दैनिक ८०–९० घटना विरुद्ध उजुरी आउने गरेको तथ्य प्रस्तुत गर्दै प्रहरी नायब उपरीक्षक ताम्राकारले दैनिक २ सय बढी घटना सामाजिक सञ्जाल फेसबुकसँग सम्बन्धित मात्रै रहेको बताए । ‘घटनाको संख्या घट्ने अवस्था छैन’, अपराध अनुसन्धानका लागि २०६३ सालकै विद्युतीय कारोबार ऐनमा निर्भर रहनु परेको गुनासो सुनाउँदै साइबर अपराध विज्ञ ताम्राकारको प्रश्न थियो, ‘त्यसले अहिले विकसित भएको एआईलाई कसरी सम्बोधन गर्छ ?’

डिजिटल मार्केटिङ्ग कम्पनी, डटवक्र्सले नेपालगन्ज उपमहानगरपालिका वडा नं। १८ सँगको सहयोगमा आयोजना गरेको शिक्षकहरुलाई साइबर अपराध सचेतना कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै प्रहरी नायब उपरीक्षक ताम्राकारले सामाजिक सञ्जालका कर्पोरेट कार्यालयहरु नेपालमा नभएका कारण पनि अपराध विरुद्धको अनुसन्धानमा भैरहेको अप्ठ्यारो खुलासा गरे ।

Previous Post

बाँके : बाढीको जोखिममा रहेका एक सय ३५ लाई सुरक्षित स्थानमा सारियो

Next Post

‘विद्यालयबाटै साइबर शिक्षा’

Next Post
‘विद्यालयबाटै साइबर शिक्षा’

‘विद्यालयबाटै साइबर शिक्षा’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जलाई स्वादको सहरका रुपमा ब्रान्डिङ्ग गरिंदै

नेपालगन्जलाई स्वादको सहरका रुपमा ब्रान्डिङ्ग गरिंदै

April 25, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ

April 24, 2026
२० हजारको फलफुल, तरकारी बरामद

२० हजारको फलफुल, तरकारी बरामद

April 24, 2026
चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज

April 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version