For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 25, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘विद्यालयबाटै साइबर शिक्षा’

byDainik Nepalgunj
July 7, 2024
in News, मुख्य समाचार
0 0
0
‘विद्यालयबाटै साइबर शिक्षा’
Share on FacebookShare on Twitter

शिक्षकहरुका लागि साइबर क्राइम सचेतना प्रशिक्षण

प्रविधिको बढ्दो विकास र प्रयोगसँगै आउने जोखिम विरुद्ध विद्यालय स्तरबाटै साइबर शिक्षाको आवश्यकता औंल्याइएको छ । नेपालगन्जमा शनिबार आयोजित कार्यक्रममा सहभागी सरोकारवाला सबैले साइबर सचेतनालाई विद्यालय स्तरबाटै शैक्षिक पाठ्यक्रममै समावेश गरेर शिक्षित गरिनुपर्ने औंल्याएका हुन् ।

‘एकाध सचेतनाका लागि गोष्ठी, सेमिनार, अभिमूखिकरण गरेर साइबर क्राइम विरुद्धको सचेतनाले प्रभावकारी परिणाम ल्याउन सक्दैन’, नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ ले डटवक्र्स टेक्नोलोजीसँग सहकार्य गरेर आयोजना गरेको कार्यक्रममा सहभागी शिक्षकहरुले भने ।
वडाका एक दर्जन संस्थागत तथा सामुदायिक विद्यालयबाट सहभागी ७० बढी शिक्षकहरु बीच आयोजित ‘साइबर क्राइम सचेतना’ प्रशिक्षणमा शिक्षक प्रतिनिधिहरुको भनाइ थियो, ‘स्थानीय पाठ्यक्रममै साइबर सचेतना शिक्षालाई अनिवार्य समावेश गरिनुपर्छ ।’

नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोका विज्ञ, प्रहरी नायब उपरीक्षक प्रदिन ताम्राकारले साइबर अपराध विरुद्ध भैरहेको कारवाही, साइबर क्राइमका क्षेत्रमा देखिएका चुनौति र समाधानका विषयसँग केन्द्रीत रहेर शिक्षकहरुलाई प्रशिक्षित गरेका थिए । ‘साइबर क्राइम बिरुद्धको उपचार भनेकै सचेतना हो’, ताम्राकारले झण्डै दुई घण्टा शिक्षकहरुसँगको प्रस्तुतिपछि भने, ‘दिनहुँ बढ्दो साइबर अपराध नियन्त्रणका लागि नेपाल प्रहरीको संयन्त्रले समाधान दिन सक्दैन ।’ यद्यपि, नेपाल प्रहरीले ७७ वटै जिल्लाबाट कार्यसम्पादन गरिरहेको प्रहरी नायब उपरीक्षक ताम्राकारको भनाइ छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, साइबर ब्यूरो लगायतका तीन ठाउँमा मात्रै रहेको डिजिटल फरेन्सिक ल्याबलाई कम्तिमा प्रदेश स्तरमै पुर्याउनु पर्ने आवश्यकता औंल्याउँदै साइबर अपराध विज्ञ ताम्राकारले भने, ‘त्यति भएर पनि विद्यालय स्तरमै साइबर अपराध सम्बन्धी सचेतनाका लागि पाठ्यक्रम अझ बढी प्रभावकारी हुन्छ ।’

डटवक्र्सका प्रबन्ध निर्देशक आइटी इन्जिनियर अरसद कमल सिद्दिकीले साइबर अपराधमा बढ्दो युवा सहभागिता र त्यसले निर्दिष्ट गरिरहेको जोखिमबारे प्रस्तुति गरिरहेका थिए । ‘हरेक घरमा साइबर अपराधका पीडितहरु बढ्ने क्रम जारी छ’, इन्जिनियर सिद्दिकीले आफ्नो प्रस्तुति दिंदै भने, ‘त्यसको न्यूनीकरण भनेकै साइबर अपराध विरुद्धको सचेतना हो ।’ उनले विद्यालय स्तरबाटै त्यसको सुरुवात गर्न नेपालगन्ज वडा नं. १८ को प्रस्तावलाई डटवक्र्सले स्वीकार गरेर गतबर्षदेखि अभियान थालेको बताए ।

कार्यक्रमको अध्यक्षता गरिरहेका नेपालगन्ज वडा नं. १८ का वडाध्यक्ष दीपक कुमार बर्माले अघिल्लो बर्ष विद्यार्थी र प्रतिनिधिमूलक शिक्षकहरुलाई साइबर सचेतना अभिमूखिकरण गरिएकोमा यसबर्ष शिक्षकहरुलाई प्रशिक्षित गरिएको बताए । ‘शिक्षक मार्फत प्रत्येक विद्यालयमा विद्यार्थीहरुलाई साइबर सचेतना कक्षा सञ्चालन गरिनेछ’, वडाध्यक्ष बर्माले आफ्ना योजना सुनाउँदै भने, ‘हाम्रो समाजमा साइबर क्राइमको अवस्था जटिल हुन नदिन नेपालगन्ज उपमहानगरपालिका भरीका सबै शिक्षक विद्यार्थीहरुलाई यसखालको प्रशिक्षण आवश्यक छ ।’ उनले त्यसका लागि बोर्डमा कुरा राख्ने पनि प्रतिबद्धता जनाए ।

प्रशिक्षण अघि, कार्यक्रम उद्घाटन गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले साइबर अपराधले बाँके जिल्लालाई ‘खल्बल्याएको’ बताए । ‘मिलेर बसेको समाजलाई भड्काउने गरी भैरहेको साइबर अपराध नियन्त्रणका लागि हामीलाई हम्मे पर्यो’, पछिल्ला केही घटनाक्रमलाई संकेत गर्दै प्रजिअ रिजालले भने, ‘त्यसविरुद्धको कारवाही भन्दा सचेतना नै महत्वपूर्ण कुरा हो ।’

कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक बीमल डाँगी, बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगी, प्याब्सन बाँकेका उपाध्यक्ष शरद रावल लगायतले साइबर अपराधका विविध पक्षहरु बारे धारणा राखेका थिए ।
दैनिक नेपालगन्जका प्रधान सम्पादक झलक गैरेले सहजीकरण गरेको कार्यक्रममा बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक तुल बहादुर कार्की, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख ओम बहादुर खड्का, नेपालगन्ज वडा नं. १८ मा रहेका ११ वटा संस्थागत तथा सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षकहरुको सहभागिता थियो ।

कार्यक्रममा डटवक्र्सका प्रशिक्षार्थीहरुले साइबर अपराधले समाजमा पारेको प्रभाव र अपराधमा संलग्नहुने अवस्थाको सिर्जनाबारे सन्देशमूलक सामूहिक प्रदर्शन पनि गरेका थिए ।

Previous Post

साइबर अपराधबाट महिला बढी पीडित

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
आयोजना बढ्दै, विद्युत् निरीक्षक नियुक्तिमा पुगेन ध्यान

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जलाई स्वादको सहरका रुपमा ब्रान्डिङ्ग गरिंदै

नेपालगन्जलाई स्वादको सहरका रुपमा ब्रान्डिङ्ग गरिंदै

April 25, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ

April 24, 2026
२० हजारको फलफुल, तरकारी बरामद

२० हजारको फलफुल, तरकारी बरामद

April 24, 2026
चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज

April 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version