For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँके : बढ्यो पूँजीगत खर्च

byDainik Nepalgunj
July 20, 2024
in News, मुख्य समाचार
0 0
0
बाँके : बढ्यो पूँजीगत खर्च
Share on FacebookShare on Twitter

देबेन्द्र राज पौडेल

आर्थिक बर्ष २०८०/८१ मा बाँकेमा संघ अन्तर्गतका कार्यालयहरूले ८६.६४ प्रतिशत पूँजीगत (विकास निर्माण)को बजेट खर्च गरेका छन् । यो खर्च प्रतिशत त्यसअघिको दुई आ.व.को तुलनामा बढी हो । गत आ.व. २०८०/८१ मा बाँकेमा कुल चालु र पूँजीगत बजेट खर्च ९१.३८ प्रतिशत रहेको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक मोहन शरण भण्डारीले जिल्लामा विगतको तुलनामा पूँजीगत खर्च प्रतिशत बढेको बताए । संघीय कार्यालयहरू तर्फ आर्थिक बर्ष २०७८/०७९ मा ७५.३७ प्रतिशत, आ.व. २०७९/०८० मा ७७.१९ र आ.व. २०८०/०८१ मा ८६.६४ प्रतिशत विकास खर्च भएको हो ।

आर्थिक बर्ष २०८०/८१ मा बाँकेलाई संघीय सरकारले चालु र पूँजीगत गरी कुल १८ अर्ब २४ करोड ७० लाख ९२ हजार ४ सय २६ रूपैयाँ विनियोजन गरेको थियो । जसमध्ये पूँजीगत तर्फ ६ अर्ब १३ करोड २९ लाख १५ हजार ७ सय १६ रूपैयाँ विनियोजन भएकोमा खर्च ५ अर्ब ३१ करोड ३४ लाख ६४ हजार ९ सय ६९ रूपैयाँ खर्च भएको हो । त्यस्तै चालु तर्फ १२ अर्ब ११ करोड ४१ लाख ७६ हजार ७ सय १० रूपैयाँ विनियोजन भएकोमा ११ अर्ब ३५ करोड ९८ लाख ३८ हजार ६ सय २१ रूपैया खर्च भएको प्रमुख कोष नियन्त्रक भण्डारीले जानकारी दिए ।

आर्थिक बर्ष २०७८/०७९ मा बाँकेका लागि चालु तर्फ ११ अर्ब ३८ करोड ४४ लाख ५ हजार २ सय १४ र पूँजीगत तर्फ ८ अर्ब ६८ करोड २९ लाख ४ हजार ५ सय ८९ रूपैयाँ बजेट विनियोजन भएकोमा चालु तर्फ १० अर्ब ६० करोड ६८ लाख १८ हजार ३ सय ५२ र पूँजीगत तर्फ ६ अर्ब ५४ करोड ४७ लाख २ हजार १ सय ४१ रूपैयाँ खर्च भएको थियो ।
त्यस्तै, आ.व. २०७९/८० मा चालु तर्फ १२ अर्ब २० करोड २४ लाख २७ हजार ७ सय ३० रूपैयाँ विनियोजन भएकोमा ११ अर्ब ५० करोड ४५ लाख ४६ हजार २ सय १९ खर्च भयो भने पूँजीगत तर्फ ८ अर्ब ४५ करोड ८६ लाख १ हजार ६ सय ४२ रूपैयाँ विनियोजन भएकोमा ६ अर्ब २१ करोड ८ लाख ७६ हजार ७ सय २८ रूपैयाँ खर्च भएको थियो ।

प्रदेशको खर्च निराशाजनक

गत आ.व. २०८०/८१ मा प्रदेश सरकारको खर्च निराशाजनक रहेको छ । प्रदेश सरकारको ३० प्रतिशत बढी बजेट ‘फ्रिज’ भएको छ । बाँकेमा प्रदेश सरकारका अन्तर्गतका कार्यालयले बजेट खर्च गर्न नसकेपछि फिर्ता भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका अनुसार, आर्थिक बर्ष २०८०÷०८१ मा कुल ३ अर्ब ६० करोड ९२ लाख ५६ हजार बजेट बाँकेका लागि विनियोजन भएकोमा खर्च भने ६८.९६ प्रतिशत अर्थात् २ अर्ब ४८ करोड ८८ लाख १२ हजार ५ सय ९० मात्रै भएको छ ।

प्रदेश सरकारले पूँजीगत (विकास) खर्च तर्फ २ अर्ब २२ करोड ८२ लाख २२ हजार विनियोजन गरेकोमा ६८.८५ प्रतिशत अर्थात् १ अर्ब ५३ करोड ४१ लाख ७८ हजार ४ सय १४ रूपैयाँ खर्च भएको हो । चालु तर्फ ६९.१२ प्रतिशत खर्च अर्थात् विनियोजित बजेट १ अर्ब ३८ करोड १० लाख ३४ हजार मध्ये ९५ लाख ४६ हजार ३४ हजार १ सय ७५ रूपैयाँ मात्रै खर्च भएको हो ।

प्रदेश सरकारले आ.व. २०८०÷०८१ भन्दा अघिल्ला दुई आ.व. भन्दा बजेट कम खर्च गरेको हो । आर्थिक बर्ष २०७८/०७९ मा प्रदेश सरकारले चालु तर्फ ७५.५१ प्रतिशत, पूँजीगत तर्फ ७८.०२ प्रतिशत र कुल बजेटको ७६.९९ प्रतिशत बजेट खर्च गरेको थियो । त्यस्तै, आ.व. २०७९/८० मा कुल बजेटको ७३.११ प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले चालु तर्फ ७१.६२ र पूँजीगत तर्फ ७४.०८ प्रतिशत बजेट खर्च गरेको थियो ।

यस्तो छ, राजश्व संकलन

बाँकेमा २०८०/०८१ मा राजश्व संकलन वृद्धि भएको छ । संघ र प्रदेशमा २०८०/०८१ को अघिल्लो आ.व.को तुलनामा राजश्व संकलन वृद्धि भएको कोष तथा लेखा नियन्त्रणक कार्यालय बाँकेको तथ्यांकले देखाएको छ । यद्यपि, २०७८/०७९ को तुलनामा त्यसपछिका आ.व.का राजश्व संकलन कम रहेको छ ।

संघ तर्फ आर्थिक बर्ष २०८०/८१ मा बाँकेमा २५ अर्ब २ करोड १० लाख १८ हजार ५ सय २० रूपैयाँ राजश्व संकलन भएको छ । जुन अघिल्लो आर्थिक बर्ष २०७९/०८० मा २४ अर्ब ५९ करोड २६ लाख ६९ हजार १ सय ३० रहेको थियो । आर्थिक बर्ष २०७८÷०७९ मा बाँकेमा २८ अर्ब ६४ करोड ३९ लाख २५ हजार ७ सय ९२ रूपैयाँ राजश्व संकलन भएको थियो ।

प्रदेश तर्फ आर्थिक बर्ष २०८०/०८१ मा ९२ करोड ३ लाख ४६ हजार ८ सय ४४ रूपैया राजश्व संकलन भएको छ । त्यसअघिको आ.व. २०७९/०८० मा ८३ करोड ६ लाख ९२ हजार २ सय २४ र आ.व. २०७८/०७९ मा १ अर्ब १ करोड ४५ लाख ८९ हजार ५ सय ८४ रूपैयाँ राजश्व संकलन भएको थियो ।

सात कार्यालयलाई ८७ प्रतिशत विकास बजेट

बाँकेका सात संघ अन्तर्गतका कार्यालयले ८७ प्रतिशत बढी बजेट प्राप्त गर्दै आएका छन् । विकास निर्माणसँग सम्बन्धी सात कार्यालयहरूले आर्थिक बर्ष २०८०/८१ मा बाँकेका लागि प्राप्त कुल बजेटको ८७.८७ प्रतिशत हिस्सा ओगटेको कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक मोहन शरण भण्डारीले जानकारी दिएका छन् । सात वटा कार्यालयले मात्रै ५ अर्ब ३८ करोड ९७ लाख ४७ हजार बजेट प्राप्त गरेकोमा ४ अर्ब ६९ करोड ७९ लाख ४२ हजार २ सय ७ रूपैयाँ खर्च गरेका छन् ।

विकास निर्माण सँग सम्बन्धित अधिकांस कार्यालयको खर्च उत्साहप्रद रहेको प्रमुख कोष नियन्त्रक भण्डारी बताउँछन् । ‘बहुबर्षिय योजना सञ्चालित कतिपय कार्यालयले चालु आ.व.को लागि दायित्व समेत सिर्जना गरेका छन्’, उनले भने ।

बाँकेमा हुलाकी राजमार्गले आर्थिक बर्ष २०८०/८१ मा ९९.९९ प्रतिशत बजेट खर्च गरेको छ । कार्यालयले १ अर्ब ९५ करोड ८ लाख ६५ हजार बजेट प्राप्त गरेकोमा १ अर्ब ९५ करोड ८ लाख ५० हजार ६८ रूपैयाँ खर्च गरेको छ । हुलाकी मार्फत भएको कामको पूर्ण दाबी भुक्तानी नहुँदा चालु आ.व.का लागि दायित्व समेत सिर्जना भएको छ ।

‘बहुबर्षिय योजनामा गरेको कामको भुक्तानी हुन नसक्दा दायित्व सिर्जना भएको हो’, प्रमुख कोष नियन्त्रक भण्डारी भन्छन् । हुलाकी मात्रै नभएर अन्य विकासे कार्यालयहरूबाट भएका कामको भुक्तानी नहुँदा चालु आ.व. २०८१/०८२ मा दायित्व सिर्जना भएको उनी बताउँछन् ।

त्यस्तै सिक्टा सिंचाई आयोजना, पुल योजना पश्चिम सेक्टरले पनि आर्थिक बर्ष २०८०/८१ मा ९९.९९ प्रतिशत बजेट खर्च गरेका छन् । संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले ९३.७४ प्रतिशत, सडक डिभिजनले ८९.२८ प्रतिशत बजेट खर्च गरेका छन् ।

क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालयले ५४.६६ प्रतिशत, संघीय आयोजना कार्यान्वयन इकाइले ३९.४४ प्रतिशत बजेट खर्च गरेका छन् ।

Previous Post

‘सडक यात्रालाई सुरक्षित बनाउन विलम्ब नगरौँ’

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
देशमा आजः ८ बजे ८ खबर

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आजदेखि ‘‘थारू फूड फेस्टिभल’

आजदेखि ‘‘थारू फूड फेस्टिभल’

April 30, 2026
सञ्चार नीति बनाउ

पत्रकारलाई नैतिकताको नसिहत

April 30, 2026
कार्यसम्पादन मूल्यांकनमा प्रदेश कमजोर

अतिक्रमित जग्गा खाली गर : स्थानीय तह

April 30, 2026
सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम

सुकुम्बासी विवरणमा सेनाको प्रष्टीकरण

April 30, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version