For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सेन्थेटिक ट्रयाक : छानबिन गर्दै राखेप

byDainik Nepalgunj
August 19, 2024
in News, मुख्य समाचार
0 0
0
हस्तान्तरण नहुँदै उक्कियो सेन्थेटिक ट्रयाक
Share on FacebookShare on Twitter

नेपालगन्ज रंगशालामा झण्डै १० करोड लागतमा निर्माण भएको सेन्थेटिक ट्रयाक उक्किएपछि त्यसको अध्ययन अनुसन्धान सँगै बिस्तृत छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद्ले छानबिन समिति गठन गरेको छ । राखेपका सदस्य लेख बहादुर क्षेत्रीको संयोजकत्वमा खेल विज्ञ, एथलेक्टिक्स प्रशिक्षक चन्द्र बहादुर गुरुङ्ग र राखेपका इन्जिनियर पूर्ण बहादुर सुन्दास सदस्य रहेको छानबिन समिति गठन गरेको हो ।
राखेप स्रोतका अनुसार, आइतबार भएको सदस्य सचिव स्तरीय निर्णयबाट बनेको क्षेत्री संयोजकत्वको अध्ययन समितिले तीन दिनभित्र राखेपलाई प्रतिवेदन पेश गर्नुपर्नेछ ।

नेपालगन्ज रंगशालामा निर्मार्णाधिन सेन्थेटिक ट्रयाक–पञ्चकन्या सिन्टकोट्स जेभी कुपन्डोल काठमाडौंले १० करोड बढी लागतमा निर्माण गरेको हो । निर्माण हस्तान्तरण नहुँदै ट्रयाक उक्किएपछि गुणस्तरको प्रश्न उठाउँदै दैनिक नेपालगन्ज लगायत स्थानीय सञ्चारमाध्यमहरूले अनियमितताको आशंका सहित समाचार प्रकाशन, प्रसारणमा ल्याए लगत्तै राखेपले सदस्य सचिव स्तरीय निर्णय अनुसार अध्ययन समिति निर्माण गरेको हो ।

‘सेन्थेटिक ट्रयाकमा क्र्याक आएको देखिएकाले सो विषयको अध्ययन गरी तीन दिनभित्र परिषद् समक्ष प्रतिवेदन पेश गर्न राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४२ बमोजिम निर्णय गरिएको’ राखेपका प्रशासन विभाग प्रमुख प्रेम बहादुर मल्लले अध्ययन उपसमितिलाई दिएको पत्रमा उल्लेख छ । छानविन समितिका संयोजक क्षेत्रीले त्यसबारे आफुले प्रारम्भिक अध्ययन गरिसकेको र प्राविधिक अध्ययन सहितको प्रतिवेदन राखेपमा बुझाउने बताए ।

‘यो घटनाले हामीलाई गम्भीर बनाएको छ’, छानबिन समितिका संयोजक क्षेत्रीले दैनिक नेपालगन्जसँग भने, ‘यसबारे राखेप जसरी गम्भीर बन्यो स्थानीय जनप्रतिनिधि र सरोकारवाला सबै खेल पूर्वाधारको संरक्षण र गुणस्तरको मामिलामा गम्भीर हुन जरुरी छ ।’ त्यसबारे आफुले निरन्तर आवाज उठाइरहेको राखेप सदस्य क्षेत्रीको भनाइ छ ।

सेन्थेटिक ट्रयाक निर्माण प्रक्रियामा भैरहेको ढिलाई र लापरवाहीबारे दैनिक नेपालगन्जले पटकपटक समाचार सम्प्रेषण गरेको थियो ।
आठौं राष्ट्रिय खेलकुद ताका करोडौंका खेल पूर्वाधार बनेपनि त्यसको प्रयोग र संरक्षणमा राखेपको समेत ध्यान गएको पाइँदैन । रंगशाला भित्र रहेको खेल मैदान उपयोगहीन अवस्थामा रहीरहँदा आठौं खेलकुदकै प्रतिवद्धता कार्यान्वयन स्वरुप सेन्थेटिक ट्रयाक बनाइएको थियो ।

Previous Post

जनैपूर्णिमामा भद्राको दोष नलाग्ने

Next Post

भ्रमणको रकमबाट असहायलाई खाद्यान्न

Next Post
भ्रमणको रकमबाट असहायलाई खाद्यान्न

भ्रमणको रकमबाट असहायलाई खाद्यान्न

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमा ‘कमल संघर्ष’ का गजलको गुञ्जन

नेपालगन्जमा ‘कमल संघर्ष’ का गजलको गुञ्जन

March 17, 2026
‘जिम्मेवार भएर सेवा प्रवाह गर’

‘जिम्मेवार भएर सेवा प्रवाह गर’

March 17, 2026
आगलागीको जोखिममा बाँकेः प्रतिकार्य योजना स्वीकृत

आगलागीको जोखिममा बाँकेः प्रतिकार्य योजना स्वीकृत

March 17, 2026
भाडा समायोजन गर्न व्यवसायीको माग

भाडा समायोजन गर्न व्यवसायीको माग

March 17, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version