For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, May 3, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    कोहलपुर गोल्डकप सुरु, रेसिङ साहाराको विजयी सुरुवात

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बैकुण्ठधाम आध्यात्मिक महोत्सवको सचिवालय उद्घाटन

byDainik Nepalgunj
August 26, 2024
in News, मुख्य समाचार
0 0
0
बैकुण्ठधाम आध्यात्मिक महोत्सवको सचिवालय उद्घाटन
Share on FacebookShare on Twitter

बैकुण्ठधाम आध्यात्मिक महोत्सव आयोजनाका लागि सोमबार सचिवालय सञ्चालनमा ल्याइएको हो ।

राप्ती नदीको सिधनियाघाटमा बैकुण्ठधाम निर्माणका लागि आर्थिक सहयोग जुटाउन आगामी कार्तिक २२ देखि ३० गतेसम्म महोत्सव सञ्चालन हुन लागेको हो ।

महोत्सवका लागि सोमबार कृष्ण जन्माष्टमीको अवसर पारेर नेपालगन्जमा आयोजकले बैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल समारोह समितिको सचिवालयको सञ्चालनमा ल्याएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख विष्टले सचिवालयको उद्घाटन गर्दै बैकुण्ठधाम निर्माणका लागि सबैले सहयोग गर्न आवश्यक रहेको बताए । उनले बैकुण्ठधाम निर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

नगरप्रमुख विष्टले बैकुण्ठधाम निर्माणका लागि आफ्नो व्यक्तिगत तर्फबाट ५१ हजार रुपियाँ सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।
“सामाजिक सञ्जालबाट पछिल्ला केही दिनहरूमा नकारात्मक टिका टिप्पणीहरू आउन सुरु भएको छ, यो गलत हो, बैकुण्ठधाम हामी सबैको हो, सबै जना एकदिन त्यही बाटो भएर जाने हो, काम सुरु नहुँदै नकारात्मक धारणा राख्नुहुँदैन ।” उनले भने, “अन्त्येष्टि स्थल सबैको साझा हो, सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्छ, तपाईँ सबैले यसका बारेमा सकारात्मक धारणा राख्नुहोस् ।”

बैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल समारोह समितिका अध्यक्ष डा.सुरेशकुमार कनोडियाले सिधनियाघाटमा बैकुण्ठधाम निर्माणका लागि सहयोग जुटाउन बैकुण्ठधाम आध्यात्मिक महोत्सवको आयोजना गरिएको भन्दै यसमा सबैको अमूल्य सहभागिता, सहयोग र सुझावको खाँचो रहेको बताए ।

स्थानीय नागरिक, सरकारका सरोकारवाला निकायहरू, स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकार सबैको सहयोग र समन्वयको खाँचो रहेको भन्दै अध्यक्ष कनोडियाले जग्गा प्राप्ति र डिपिआरसम्म गर्दा करिब २० करोड रुपियाँको आवश्यक पर्ने बताए ।

Previous Post

नेपालगन्जमा ‘नाइट रन’ तयारी

Next Post

कमरुद्दिनलाई केन्द्रीय सचिवको जिम्मेवारी

Next Post
कमरुद्दिनलाई केन्द्रीय सचिवको जिम्मेवारी

कमरुद्दिनलाई केन्द्रीय सचिवको जिम्मेवारी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
Auto Draft

विभिन्न अध्यादेश जारी भएसँगै पदमुक्त पदाधिकारीहरू

May 3, 2026
कविता

कविता

May 3, 2026
प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

May 3, 2026
उपनिर्वाचनमा एमालेले तोक्यो उम्मेदवार

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू

May 3, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version