For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

राजपत्र सम्वन्धी स्थानीय कर्मचारीलाई क्षमता अभिवृद्धि कार्यक्रम

byDainik Nepalgunj
December 20, 2024
in News, मुख्य समाचार
0 0
0
राजपत्र सम्वन्धी स्थानीय कर्मचारीलाई क्षमता अभिवृद्धि कार्यक्रम

oneplus_14575

Share on FacebookShare on Twitter

मेनका चौधरी

राजपत्र सम्पादन तथा प्रकाशन सम्वन्धी स्थानीय स्तरका कर्मचारीहरुलाई क्षमता अभिवृद्धि कार्यक्रम आज बर्दियाको गुलरियामा आन्तरिक मामीला तथा कानुन मन्त्रालय लुम्विनी प्रदेशको आयोजना भएको छ ।

कार्यक्रममा बर्दिया जिल्ला समन्वय समीतिका सभापती तथा कार्यक्रममा प्रमुख अथिति सुर्य वहादुर विष्टले व्यानर वाचन गर्दै कार्यक्रमको शुभआरभ गर्दै स्थानीय सरकारलाई संस्थागत गर्ने काुननी विवाद समाधान गर्ने सरकारको मुख पत्र सम्पादन गर्ने वारेमा गहन छलफलको सुरुवात भएकोमा शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा सरकारी सुचना अध्यादेश परिपत्र २००८ राजपत्रको ऐतिहासीक पृष्ठभुमी विस २०१०, २०१२,२०१५,१०१७,२०४७,२०५७,२०६३,२०६४,२०७२,२०७४सम्मको ईतिहास हाल संघिय शासन प्रणाली २०७४ नेपालको संविधान वारे आन्तरीक मामीला तथा कानुन मन्त्रालय लम्विनी प्रदेशको सचिव रेखा कडेलले सैद्धान्तीक प्रशिक्षण दिनुभएको थियो ।

राजपत्र प्रकाशन सम्वन्धी कानुनी व्यवस्था भागमा १ ऐन अध्यादेश, भाग २मा नियम आदेश पत्र अधिकारपत्र, भाग ३ कार्यन्वय नियुक्ती आदेश अन्र्तगतका वा राजपत्रको कार्यन्वयन गर्न स्थानीय राजपत्र संघको प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर सम्वन्ध ऐन २०७७ को दफा १२ अनुसार रहेको कडेलले बताउनु भयो । राजपत्र सम्वन्धी अतिरिक्त समस्या परिशिष्तांक समस्या भने अझै रहेको सभिव कडेलले बताउनु भएको छ । राजपत्र सम्पादन र राजपत्र सम्पादन प्रक्रिया स्थानीय तहको राजपत्र प्रकाशन नगर्नु नै कानुनी समस्या रहेको सचिव कडेलको भनाई रहेको थियो ।

सो कार्यक्रममा राजपत्र सम्पादन तथा प्रकाशन लिखित जवाफ सम्वन्धी प्रस्तुुती सैद्धान्तीक जानकारी प्रदेश सभा सचिवालय लुम्विनी प्रदेश उपसचिव (कानुन )ईश्वरी प्रसाद आचार्यले दिनु भएको थियो ।

उक्त कार्यक्रममा राजपत्र सम्पादन तथा प्रकासन सम्वन्धी प्रयोगात्मक अभ्यास कानुन अधिकृत अस्मिता अर्यालले गराउनु भएको हो । सो कार्यक्रममा जिल्ला समन्वय समीतिको उपसभापती अमिता कुमारी यादव लगायत बर्दियाको आठै वटा स्थानीय तहको न्याय समीतिका सदस्यहरु सुचना अधिकारीहरु , सरोकार वालाहरु तालिममा सहभागी रहेका थिए ।

Previous Post

वैदेशिक रोजगारी: पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु

Next Post

सन्दर्भ : प्याब्सनको १६औं जिल्ला अधिवेशन

Next Post
सन्दर्भ : प्याब्सनको १६औं जिल्ला अधिवेशन

सन्दर्भ : प्याब्सनको १६औं जिल्ला अधिवेशन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

April 19, 2026
भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग

भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग

April 19, 2026
कालोबजारी नगर्न बाँके अटोमोबाइल्स एशोसिएसनको चेतावनी

कालोबजारी नगर्न बाँके अटोमोबाइल्स एशोसिएसनको चेतावनी

April 19, 2026
अवैध भन्सार छलि ल्याएको सामान बरामद

अवैध भन्सार छलि ल्याएको सामान बरामद

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version