For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 22, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

पर्यटनमा स्थानीय सरकार

byDainik Nepalgunj
March 30, 2025
in Blog
0 0
0
पर्यटनमा स्थानीय सरकार
Share on FacebookShare on Twitter

स्थानीय सरकारले पर्यटनको समग्र विकासका निम्ति योजना बनाउनु पर्ने कुरामा जोड दिइएको छ । योजनाका आधारमा बजेट माग गर्न प्रदेश तथा स्थानीय सरकारलाई घच्घच्याउनु पर्ने आवश्यकता औंल्याउँदै त्यसअघि निजी क्षेत्रसँग सहकार्य अपरिहार्य रहेको सम्बद्धहरूको भनाइ छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघले बाँकेका सात वटा स्थानीय तहसँगको साझेदारीमा आयोजना गरेको ‘बाँके रोजगार मेला’को दोस्रो दिन आयोजना गरिएको ‘रोजगार संवाद’को पर्यटन बहसमा सहभागीहरूले तीन तहकै सरकारको समन्वयमा पर्यटनको दीर्घकालीन रणनीति बनाउन सुझाव दिए । ‘त्यसको नेतृत्व गरेर तीन तहकै सरकार समन्वयात्मक भूमिका खेल्न नेपालगन्ज उद्योग वाणिज्य संघ तयार छ’, पर्यटन संवादमा आयोजकका तर्फबाट स्रोत व्यक्ति संघका अध्यक्ष टंक बहादुर धामीले भने ।

बाँकेमा पर्यटकीय क्षेत्रको उजागर गर्नेदेखि व्यवसायीकरणमा नेतृत्वदायी भूमिका खेलिरहेको नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले पर्यटनमा सरकारी लगानी पश्चिम आउनै नसकेको टिप्पणी गरे । ‘रूपन्देहीसँग जोडिएको कपिलवस्तुमा लुम्बिनी भएकै कारणले सरकारको दृष्टि पुगेको होला’, पश्चिम क्षेत्रलाई पर्यटन बोर्डले उपेक्षा गरेको गुनासो गर्दै अध्यक्ष सिग्देलले भने, ‘त्यसबाहेक पश्चिमका पर्यटकीय क्षेत्रको सूचिसम्म पनि सरकारी निकायसँग नहोला ।’ उनले स्थानीय सरकारले पर्यटनको महत्व बुझेर लगानी गर्नुपर्ने सुझाव दिंदै बाँकेमा पर्यटकीय सम्भावनाका दृष्टिले अत्यन्तै उर्बर गन्तव्यहरू रहेको औंल्याए ।

हान बाँकेका वरिष्ठ उपाध्यक्ष केशव न्यौपानेले जनप्रतिनिधिले पर्यटन भनेको मठ, मन्दिरको विकास मात्रै बुझ्दा वास्तविक पर्यटनका क्षेत्रमा लगानी आउनै नसकेको बताए । ‘मन्दिर, मस्जिदमा लगायतका धार्मिक प्रतिष्ठानमा गरिने लगानीलाई अलग गरेर पर्यटनका लागि छुट्टै बजेट विनियोजन गरिनुपर्छ’, न्यौपानेले भने । उनले पश्चिम नेपालका पर्यटकीय सम्भावनाका बृहत्तर क्षेत्रहरू उजागर नै हुन नसकेको दुखेसो गरे ।

‘मानसरोवर र कैलाश पर्वतबाट निस्किएको जल बगेर कर्णाली नदी बनेको छ, तर त्यही कर्णाली नदीलाई आस्थाको केन्द्रका रूपमा विकास गरिनुको साटो राक्षसी रूपमा चित्रण गरिएको छ’, सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीका निर्देशक न्यौपानेले भने, ‘यो नकारात्मकतालाई चिरेर विश्वकै हिन्दुहरूको पवित्र नदीका रूपमा कर्णाली विकसित हुन सक्ने सम्भावनालाई ध्यान दिन आवश्यक छ ।’ संवादमा अनुसन्धानकर्ता रूपमा सहभागी प्राध्यापक हरि सुवेदीले योजनाबद्ध ढंगले पर्यटनमा लगानी हुन नसकेको औंल्याउँदै उपलब्धीमूलक पर्यटकीय लगानीको आवश्यकतामा जोड दिए ।

पर्यटन कार्यालयका निमित्त प्रमुख टंकराज खनालले पर्यटन व्यवसाय मार्फत रोजगारी सिर्जना गर्न सरकारले गरिरहेका प्रयास प्रस्तुत गरे । उनले सरकार पूर्वाधारमै केन्द्रित रहेको तथ्यांक प्रस्तुत गर्दै बाँकेमा मात्रै ७८ वटा सानाठूला पर्यटकीय पूर्वाधारमा लगानी गरिरहेको बताए ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले बाँके निकुञ्जसँग समन्वय गरी पर्यटन आगमनको वातावरण बनाउन पालिका प्रयासरत् रहेको सुनाए । उनले पर्यटकीय क्षेत्रहरूको पहिचान गर्दै त्यसको विकासका लागि गुरुयोजना बनाउने आफ्नो सोंच पनि प्रस्तुत गरे ।

नेपालगन्ज उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार समेत रहेका पत्रकार शंकर खनालले सहजीकरण गरेको कार्यक्रममा संघका एशोसिएसट सदस्य कमल कार्कीले स्वागत गरेका थिए ।

Previous Post

माग अनुसार उत्पादन नहुँदा बजारीकरणमा समस्या

Next Post

नौ सय बढीलाई रोजगारी पहल

Next Post
नौ सय बढीलाई रोजगारी पहल

नौ सय बढीलाई रोजगारी पहल

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान

होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा

April 22, 2026
गृहमन्त्री गुरुङले दिए राजिनामा

गृहमन्त्री गुरुङले दिए राजिनामा

April 22, 2026
गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

April 22, 2026
शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

April 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version