For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, March 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    भोट कसलाई र किन ?

    भोट कसलाई र किन ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

लु लाग्ला, गर्मी बढ्यो

byDainik Nepalgunj
May 15, 2025
in News, मुख्य समाचार
0 0
0
लु लाग्ला, गर्मी बढ्यो
Share on FacebookShare on Twitter

नेपालजस्तो विविध भौगोलिक स्वरूप भएको देशमा ऋतुहरूको चक्रले जनजीवनमा ठुलो प्रभाव पारेको छ । अहिले गर्मीयाम सुरु भइसकेको छ र यो वर्ष खासगरी सामान्यभन्दा बढी तापक्रम हुने देखिएको छ हिउदे बर्षा कम भएको कारणले  । मानिसहरूमा लु लाग्ला गर्मी बढ्यो भन्ने चिन्ताले सताएको छ । प्रत्येक दिनको गर्मी असह्य बन्दै गएको छ जसले घरबाहिर निस्कन गाह्रो भएको छ ।

विद्यार्थी, बालबालिका र खेतीपाती गर्ने किसानहरू सबैभन्दा बढी प्रभावित भएका छन् । बिहानैदेखि सुरु हुने घामको ताप र दिउँसोको चर्को तातो हावा जसलाई हामी लु भन्छौं स्वास्थ्यका लागि खतरनाक साबित भैरहेको छ । गर्मीयाम अब केवल असहज मौसम मात्र नभएर स्वास्थ्य संकटको रूपमा देखिन थालेको छ । मानिसहरू दिनभरिको काम सक्नु त परै जाओस्, केहीबेर बाहिर बस्दा पनि टाउको दुख्ने पसिना बग्ने थकान लाग्ने गर्छ ।

गर्मी बढ्नुका कारण प्राकृतिक र मानवनिर्मित दुबै हुन् । जलवायु परिवर्तन वन विनाश अत्यधिक शहरीकरण वातावरणीय प्रदूषण तथा ग्रीनहाउस ग्यासहरूको अत्यधिक उत्सर्जनले पृथ्वीको तापक्रमलाई लगातार बढाइरहेका छन् । पहिले पहिले जुन चिसो ठाउँहरूमा सानोतिनो पंखा पनि आवश्यकता थिएन अहिले ती ठाउँमा एसीको माग बढ्दो छ । तापक्रम बढ्नुको प्रमुख कारण मानवनिर्मित गतिविधिहरू नै हुन् जसमा पेट्रोलियम पदार्थ जलाउने प्लास्टिक प्रयोग गर्ने र जलाउने, अव्यवस्थित फोहोर व्यवस्थापन गर्ने अनि वातावरणमैत्री प्रविधिको प्रयोग नगर्ने प्रवृत्तिहरू प्रमुख हुन । यस्तो लापरवाहीका कारण पृथ्वीको प्राकृतिक चक्र नै असन्तुलित भएको छ । वर्षा ढिलो हुँदैछ, हिउँदे बर्षा तथा शीतलता हराउँदैछ । हामीले बनाएका सहर सडक र भवनहरूले ठुला ठुला वर र पिपलका हरिया रुखहरू काटिएका छन्  ।

गर्मीले ल्याउने प्रभाव केवल शारीरिक असहजता मात्र होइन सामाजिक र आर्थिक असर पनि उत्तिकै गहिरो छ । किसानको खेतमा सिँचाइको आवश्यकता बढेको छ तर पानीको स्रोत सुक्दै गएका छ्न । खोलानाला, कुवा, इनार, धारा सुक्दै
छन । जसले खानेपानीको संकट निम्त्याएको छ । बालबालिका विद्यालय जाँदा लु लाग्ने डरले आमाबुवाहरू सधै चिन्तित अहन्छ्न । अस्पतालहरूमा घामले ग्रसित भएका बिरामीहरूको चाप बढ्दो छ । गर्मीका कारण छालासम्बन्धी रोग, डिहाइड्रेसन, टाउको दुख्ने, झाडापखाला , चक्कर लाग्ने जस्तो समस्या बढेका छ्न  । गर्मीयाममा गरिब तथा श्रमिक वर्ग सबैभन्दा बढी पीडित हुन्छन् जसको घरमा न पंखा हुन्छ, न चिसो पानीको व्यवस्था । निम्न वर्ग बिहानदेखि साँझसम्म काम गर्न बाध्य हुन्छन लु को सीधा असर उनीहरूकै ज्यानमा पर्ने गरेको छ । त्यसैले यो समस्या केवल वातावरणको होइन सामाजिक न्यायको समेत विषय बन्न थालेको छ ।

यी समस्याहरू समाधान गर्न व्यक्तिगत, सामाजिक र सरकारी तीनै तहमा सजगता र प्रयास आवश्यक
छ । व्यक्तिगत रूपमा पानी प्रशस्त पिउनु, हलुका कपडा लगाउनु, दिनको चर्को घाममा बाहिर ननिस्कनु र शीतल स्थानमा बस्नु अत्यावश्यक हुन्छ । सामूहिक रूपमा वृक्षारोपण गर्नु हरियाली बढाउनु, छायाँयुक्त स्थानहरू निर्माण गर्नु सडक किनारमा पानीका धारा राख्नु आवश्यक छ । सरकारी स्तरमा तत्काल राहत र दीर्घकालीन योजना दुवै आवश्यक छन् जस्तै सहरमा सार्वजनिक शीतल स्थलहरू निर्माण गर्नु, ग्रामीण क्षेत्रमा खानेपानीको स्थायी समाधान गर्नु, विद्यालय तथा अस्पतालमा पंखा र शुद्ध पानीको व्यवस्था गर्नु । साथै, वातावरण संरक्षणसम्बन्धी नीति निर्माण र कार्यान्वयनमा सरकारको जिम्मेवारी अझ दृढ हुनुपर्छ । वातावरणमैत्री प्रविधिको प्रवद्र्धन र नवीकरणीय ऊर्जाको प्रयोगमा ध्यान दिइनु जरुरी छ ।

लु लाग्ला गर्मी बढ्यो भन्ने चेतावनी अब केवल सामान्य अभिव्यक्ति मात्र रहेन यो एक गम्भीर संकेत हो हामीले प्रकृतिसँग खेलबाड गर्दा आज दिन प्रतिदिन दुख पाउदै गएका छौ  । आजको गर्मी केवल एक ऋतुको तापक्रम मात्र होइन, यो हाम्रो भविष्यप्रतिको चेतावनी हो ।

समयमै सचेत नभए हामीले निम्त्याएको प्राकृतिक असन्तुलनले मानव अस्तित्व नै संकटमा पार्न
सक्छ । त्यसैले अब गर्मीबाट डराउने होइन यसको सामना गर्नको लागि योजना बनाउने बेला आएको
छ । हरियाली विस्तार, वातावरणीय शिक्षाको अभिवृद्धि, नीतिगत सुधार र समष्टिगत प्रयासबाट मात्र हामी यो बढ्दो तापक्रमको प्रकोपलाई कम गर्न
सक्छौं । अब पनि हामी सचेत नहुने हो भने एक दिन हामिले ठूलो प्राकृतिक प्रकोपको सामाना गर्नु पर्नेछ भोलीको सन्ततिका लागि भए पनि प्राकृति बचाउन सबै जुटौ नतर ठुलो चिन्ता बनेको छ लु लाग्ला गर्मी बढ्यो अझै दुख पाउन सक्छौ अझै दुख बढ्न
सक्छ । जय प्रकृति

Previous Post

बाँकेका आठ स्थानीय तहको बेरुजु ३५ करोड बढी

Next Post

बाँकेमा २२ आगलागीका घटना

Next Post
फैलिँदै डढेलो र आगलागी, सचेतनामा जोड

बाँकेमा २२ आगलागीका घटना

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

March 14, 2026
नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

March 14, 2026
नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ : निगम

March 14, 2026
बढ्यो साइबर अपराध

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

March 14, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version