For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News World

इरान–अमेरिका आणविक वार्ताः विवादका मुख्य बुँदाहरू

byDainik Nepalgunj
May 25, 2025
in World
0 0
0
तेल उत्पादन बढाउन इरानले गर्यो ठूलो सम्झौता
Share on FacebookShare on Twitter

लामो समयदेखि प्रतिद्वन्द्वी रहेका इरान र संयुक्त राज्य अमेरिकाबीच ओमानको मध्यस्थतामा शुक्रबार रोममा पाँचौँ चरणको आणविक वार्ता सम्पन्न भएको छ।

दुवै पक्षले बैठकलाई रचनात्मक भन्दै छलफललाई निरन्तरता दिने इच्छा व्यक्त गरेका छन् । पाँचौँ चरणसम्म वार्ता हुँदा पनि केही बुँदाहरूका कारण अपेक्षाकृत प्रगति हुन सकेको छैन ।

– युरेनियम संवद्र्धन –

वार्तामा इरानले युरेनियम संवद्र्धन गर्नु छलफलको मुख्य विषय बनेको छ ।

संयुक्त राज्य अमेरिका र पश्चिमा देशहरूले इरानले आणविक हतियार बनाउन खोजेको आशङ्का गरेका छन्, तर इरानले त्यस्तो महत्वाकाङ्क्षालाई अस्वीकार गरेको छ।

उसले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण नागरिक प्रयोजनका लागि मात्र भएको दाबी गरेको छ ।

वार्तामा वासिङ्टनको प्रतिनिधिमण्डलको नेतृत्व गरेका मध्यपूर्वका राजदूत स्टिभ विटकोफलगायत अमेरिकी अधिकारीहरूले इरानको युरेनियम संवद्र्धन कार्यक्रमविरुद्ध आवाज उठाउनुभएको छ । वार्ताअघि विटकोफले वासिङ्टनले इरानका लागि युरेनियम सङ्कलनमा एक प्रतिशत पनि क्षमता बढाउन नसक्ने बताउनुभएको थियो ।

तेहरानले आफ्नो संवद्र्धनलाई ‘गैर–सम्झौतायोग्य’ भनेको छ र यस्तो मागले सम्झौतालाई रोक्न सक्ने तर्क गरेको छ।

“शून्य आणविक हतियारका लागि हामीसँग सम्झौताको विकल्प छ। शून्य संवद्र्धन सम्झौताको शर्त हुनेछैन,” इरानका शीर्ष वार्ताकार र विदेशमन्त्री अब्बास अराघचीले एक्समा संप्रेषित सन्देशमा लेख्नुभएको छ ।

विज्ञहरूका अनुसार पाँचौं चरणको वार्तामा सम्झौताको लागि सीमा के हुने भन्ने बिषयमा टकराव देखिएको छ ।

सेन्टर फर इन्टरनेसनल पोलिसीकी सिना तुसीले एएफपीसँग भन्नुभयो, “यो चरण निकै संवेदनशील थियो, युरेनियम संवद्र्धनको विषयलाई लिएर अमिल्दो देखिने सार्वजनिक युरेनियम सम्वद्र्धन सीमाको टकराव देखियो ।”

सन् २०१५ मा पश्चिमा शक्तिराष्ट्रसँग भएको सम्झौताअनुसार ३.६७ प्रतिशतको सीमाभन्दा धेरै माथि ६० प्रतिशतसम्म युरेनियम संवद्र्धन गर्ने इरान एक मात्र गैरआणविक राष्ट्र हो।

सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालका क्रममा सन् २०१५ मा भएको यो सम्झौतालाई एकतर्फी रुपमा सम्झौताबाट अलग्याइएको थियो ।

– ‘विरोधाभासी स्थिति’ –

गत अप्रिल १२ मा ओमानमा भएको पहिलो चरणको वार्तापछि इरानले आफ्नो आणविक कार्यक्रम र अमेरिकी प्रतिबन्ध हटाउने विषयमा ध्यान केन्द्रित गर्न चाहेको छ ।

तेहरानले वासिङ्टनको ‘तर्कहीन’ माग र अमेरिकी अधिकारीहरूको ‘असङ्गत सङ्केत’को आलोचना गर्दै आएको छ ।

अराघचीले भन्नुभयो, “यदि यस्ता ‘विरोधाभासी अडानहरू’ जारी रहेभने यसले वार्तालाई जटिल बनाउनेछ।”

वार्ता सुरु हुनुअघि केही विश्लेषकहरूले अमेरिकाले इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई समेत सम्बोधन गर्ने गरी व्यापक सम्झौता गर्न सक्ने बताएका थिए।

वार्ताले तेहरानको ‘प्रतिरोधको धुरी’ लेबनानमा हिजबुल्लाह, गाजामा हमास र यमनको हुथी विद्रोहीहरू सम्मिलित इजरायल विरोधी सशस्त्र समूहहरूको सञ्जाललाई समर्थन गर्न सक्ने उनीहरूको विश्वास हो ।

अप्रिल २७ मा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले वासिङ्टनलाई इरानको युरेनियम संवद्र्धन मात्र नभई कुनै पनि सम्भावित सम्झौताअन्तर्गत उसको क्षेप्यास्त्र विकासलाई पनि रोक्न आग्रह गर्नुभएको थियो ।

इरानले आफ्नो सार्वभौम अधिकार र प्रतिरक्षा आवश्यकताको हवाला दिँदै वार्तामा छलफल भइरहेका गैरआणविक मुद्दाहरूको विरोध गर्दै आएको छ।

– प्रतिबन्ध –

कूटनीतिक छलफल चलिरहँदा पनि अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्ध लगाएको छ ।

तेहरानले वासिङ्टनको ‘शत्रुतापूर्ण दृष्टिकोण’को भत्र्सना गर्दै वार्ता हुनुभन्दा ठीक अघि नै नयाँ प्रतिबन्ध लगाइएको उल्लेख गरेको छ ।

बुधबार वासिङ्टनले इरानको आणविक, सैन्य वा क्षेप्यास्त्र गतिविधिमा सम्भावित सम्बन्ध रहेको भन्दै इरानको निर्माण क्षेत्रमाथि प्रतिबन्ध लगाएको थियो ।

“यी प्रतिबन्धहरूले कूटनीतिका लागि अमेरिकी इच्छा र गम्भीरतामाथि थप प्रश्न उठाएको छ,” इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बाकाईले एक्समा लख्नुभएको छ ।

अप्रिलको अन्त्यतिर तेस्रो चरणको वार्ताअघि वासिङ्टनले इरानको तेल र ग्यास क्षेत्रमाथि पनि प्रतिबन्ध लगाएको थियो ।

– सैन्य विकल्प –

सन् २०१५ को आणविक सम्झौताबाट अमेरिका बाहिरिएपछि ट्रम्पले गत मार्चमा इरानका सर्वोच्च नेता अयातुल्लाह खामेनीलाई पत्र लेखेका र त्यसपछि इरान र अमेरिकाबीच उच्चस्तरीय वार्ता शुरू भएको हो ।

ट्रम्पले तेहरानलाई कुटनीतिक रुपमा सम्झौता गर्न आग्रह गरे पनि वार्ता असफल भएमा सैन्य कारबाही गर्ने चेतावनी समेत दिनुभएको छ ।

इरानले आफ्नै चेतावनी जारी गरेको छ ।

शुक्रबार इरानी सशस्त्र बलका प्रमुख मोहम्मद बागेरीले चेतावनी दिएका थिए, “यस क्षेत्रमा अमेरिकी कुनै पनि गलत कदम भियतनाम र अफगानिस्तानजस्तै अन्त्य हुनेछ।”

सीएनएनले अमेरिकी अधिकारीलाई उद्धृत गर्दै मंगलबार इजरायलले इरानी आणविक स्थलमा आक्रमण गर्ने तयारी गरिरहेको समाचार प्रकाशित गरेपछि ट्रम्पको यो टिप्पणी आएको हो ।

“हामीलाई विश्वास छ, इस्लामिक गणतन्त्र इरानको आणविक सुविधाहरूमा यहूदी शासनद्वारा कुनै पनि आक्रमण भएमा यसमा अमेरिकी सरकार पनि संलग्न हुनेछ र कानुनी जिम्मेवारी वहन गर्नेछ,” अराघचीले बिहीबार संयुक्त राष्ट्रसङ्घलाई लेखेको पत्रमा भनिएको छ।

अमेरिकी अनलाइन पत्रिका एक्जिओसका अनुसार विटकोफले शुक्रबारको रोम वार्ताको केही समयअघि इजरायली अधिकारीहरूसँग भेट गर्नुभएको छ ।

अति परम्परावाद िइरानी दैनिक काइहानले शनिबार लेखेको छ, “ट्रम्प र नेतन्याहूबीचको समन्वयले वार्तालाई गतिरोधतर्फ डोर्याइरहेको छ ।”

Previous Post

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २७ जना पक्राउ

Next Post

सकियो मेयर कप ब्याडमिन्टन

Next Post
सकियो मेयर कप ब्याडमिन्टन

सकियो मेयर कप ब्याडमिन्टन

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
तयारीमा गगनको ‘संवाद यात्रा’

कांग्रेसको ‘जरा अभियान’ मा

April 15, 2026
छपन्न लाखले लगाए दादुरा–रुवेलाविरुद्धको खोप

बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिका आठ सय

April 15, 2026
बाँके : १३ हजार बढी घरधुरी प्रभावित हुने अनुमान

बाँके : १३ हजार बढी घरधुरी प्रभावित हुने अनुमान

April 15, 2026
ललितपुरको कल सेन्टरमा सिआइबीको छापा, ५३ जना पक्राउ

मर्न लागेको भनेर श्रीमान्लाई फोन गरेपछि …

April 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version