For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Entertainment Sports

सकियो मेयर कप ब्याडमिन्टन

byDainik Nepalgunj
May 25, 2025
in Sports
0 0
0
सकियो मेयर कप ब्याडमिन्टन
Share on FacebookShare on Twitter

नेपालगन्जमा जारी प्रथम नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता अन्तरगत ब्वाईज सिङल ग्–१५ तर्फ आर्यन राना तथा मेन्स डबलतर्फ ओम चालिसे र कृष्ण रानाको जोडी प्रथम भएका छन् ।

शनिवार सम्पन्न फाईनलमा ग्–१५ तर्फ आर्यनले संस्कार केसीलाई २१–१६, १६–२१ र २१–१६ ले पराजित गर्दै च्याम्पियन भए । केसीले दोस्रो स्थान मै चित्त बुझाए । अभय राजबंशी र सुयोग्य श्रेष्ठ तृतीय भए । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद सहित पदक, प्रमाणपत्र र ट्रफी प्राप्त गरे। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने आर्यन राना उत्कृष्ट खेलाडी घोषित भए। त्यस्तै आर्यन बुढा उदयमान खेलाडी बाट पुरस्कृत भए ।

त्यसैगरी मेन्स डबलतर्फ ओम चालिसे र कृष्ण रानाको जोडीले अर्जुन बुढामगर र बिरेन्द्र श्रीषको जोडीलाई २१–१९, १७–२१ र २१–१९ ले पराजित गर्दै प्रथम हुन सफल भए । श्रीष र बुढामगर दोस्रो स्थानमा रहे भने दिपक शाही र दिपक बनको जोडी तथा राजेश साउद र चन्द्र कलेलको जोडी तृतीय भए । बिजयी खेलाडीहरूलाई प्रमुख अतिथी एवम नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्ख बहादुर थापा, समाजका कार्यवाहक अध्यक्ष निजामुद्दिन सिद्दीकी, मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समितिका प्रमुख महेश चन्द, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्षद्वय निरज गौतम, झलक गैरे लगायतले पुरस्कार, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा पूर्व खेलाडी समाज बाँकेद्वारा नेपालगन्ज रंगशालामास्थित कबर्ड हलमा आयोजित प्रतियोगितामा ब्वाईज अण्डर–१५ ईभेन्टतर्फ ३७ जना र मेन्स डबल्सतर्फ ३२ वटा टीमको सहभागिता रहेको थियो ।

श्रेष्ठलाई सम्मान

बाँके जिल्लालाई राष्ट्रिय प्रतियोगितामा पहिलो पदक दिलाउने डा. सुरज प्रसाद श्रेष्ठलाई नेपालगन्जमा भव्य सम्मान गरिएको छ । पूर्व खेलाडी समाजले आयोजना गरेको औपचारिक कार्यक्रम बीच दोसल्ला, टोपी र कदरपत्रले पूर्व खेलाडी डा. श्रेष्ठलाई सम्मानित गरिएको हो ।

डा. श्रेष्ठले बि.स. २०२३ जनकपुरमा सम्पन्न राष्ट्रिय प्रतियोगिताको हाईजम्प ईभेन्टमा बाँके जिल्लालाई कांस्य पदक दिलाएका थिए । पूर्व खेलाडी समाज बाँकेका अध्यक्ष निजामुद्दिन सिद्दिकी, कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख गोर्ख बहादुर थापा, वडाध्यक्ष मनोज कुमार श्रेष्ठ, कार्यपालिका सदस्य बसन्त कनोजिया लगायतले डा. श्रेष्ठलाई सम्मान गरेका थिए । उनी २०२२ सालमा जनकपुरमा राष्ट्रिय खेलकुद प्रतियोगितामा भेरीको प्रतिनिधित्व गर्दै सहभागी भएका थिए । पदकविहीन उनी अर्को बर्ष २०२३ चैत्रमा जनकपुरमा भएको अल नेपाल एथलेक्टिस प्रतियोगितामा हाइजम्पमा काँस्य पदक हासिल गरे । ‘जुन पदक बाँकेका लागि इतिहासमै पहिलो थियो’, नरेन्द्र थापाले भने ।

त्यस अवसरमा डा. श्रेष्ठले खेलकुदको तत्कालीन अनुभवहरू प्रस्तुत गर्दै ‘इतिहासको सही दस्तावेजीकरण गर्न’ सुझाए । डा. श्रेष्ठले खेलकुदको इतिहास स्मरण गर्दै घरबारीटोल परिसरबाट खेल गतिविधि सुरु भएको संस्थागत पहलकदमीबारे जानकारी दिए ।

Previous Post

इरान–अमेरिका आणविक वार्ताः विवादका मुख्य बुँदाहरू

Next Post

यसकारण आवश्यक छ, ‘कुलिङ पिरियड’

Next Post
यसकारण आवश्यक छ, ‘कुलिङ पिरियड’

यसकारण आवश्यक छ, ‘कुलिङ पिरियड’

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँके : १३ हजार बढी घरधुरी प्रभावित हुने अनुमान

बाँके : १३ हजार बढी घरधुरी प्रभावित हुने अनुमान

April 15, 2026
ललितपुरको कल सेन्टरमा सिआइबीको छापा, ५३ जना पक्राउ

मर्न लागेको भनेर श्रीमान्लाई फोन गरेपछि …

April 15, 2026
दुर्गम हिमालका बालबालिकालाई ‘वन स्टेप फाउन्डेशन’को सहयोग

दुर्गम हिमालका बालबालिकालाई ‘वन स्टेप फाउन्डेशन’को सहयोग

April 15, 2026
नेपालगन्जमा मनाइयो ‘राष्ट्रिय झण्डा दिवस’

नेपालगन्जमा मनाइयो ‘राष्ट्रिय झण्डा दिवस’

April 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version