For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, March 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

फोटो दस्तावेज हो, इतिहास हो

byDainik Nepalgunj
June 18, 2025
in विचार
0 0
0
फोटो दस्तावेज हो, इतिहास हो
Share on FacebookShare on Twitter

ठुलो मासमा क्यामरा समातेर फोटो खिच्ने पुरुषहरू मात्र देखेको थिएँ। यो काम महिलाहरूले किन नगरेका होलान् भन्ने प्रश्नका कारण होला म भित्र फोटोग्राफीप्रति मोह जागेको । उसो त हरेक युगमा त्यो समयका प्रविधिको भरपुर उपयोग गर्नुपर्ने रहेछ । विगत केहि बर्ष यता प्रविधिको बढी भन्दा बढी उपयोग गर्नुपर्छ भन्ने लागेको छ ।

फोटो फोटो मात्र होईन; दस्तावेज रहेछ, ईतिहास रहेछ । फोटोले युगलाई प्रतिनिधित्व गर्ने रहेछ । त्यो समयको विकास, सामाजिक, सांस्कृतिक पहिचान लगायतका धेरै थोक फोटोले बोल्ने रहेछ । तर फोटोको बोलि सुन्नका लागि भने त्यो उन्नत चेत भने चाहिन्छ । त्यसमाथि केही प्राविधिक सिपको पनि आवश्यकता पर्छ ।

मैले सन् २०१९ मा नेपाल पिक्चर लाइब्रेरीसंग काम गर्ने मौका पाँए। नेपाल पिक्चर लाइब्रेरी नेपालको यस्तो संस्था हो, जसले नेपालभरका एतिहासिक फोटोहरू संकलन गरेर डिजिटल रूपमा अभिलेख राखिरहेको छ । नेपालको सामाजिक, राजनीतिक, शैक्षिक लगायतका क्षेत्रमा महिलाहरूको योगदान समेत खोज गरि फोटो संकलन गरिएको छ । कसैले देख्ने नसकेको नेपालका ठुला ठुला आन्दोलनमा महिलाहरूले खेलेको भूमिका ती फोटोहरूले देखाउछ ।

यसै क्रममा मैले सानो फेलोसिप पाएको थिए । काम थियो शिक्षा, स्वास्थ्य, राजनीतिक, सामाजिक लगायतका क्षेत्रमा योगदान दिने महिलाहरूको फोटो संकलन गर्ने । जब फोटो संकलनको काम सुरु भो । फोटो संकलनका क्रममा दुई जना साथी काठमाडौँबाट नेपालगन्ज आएका थिए ।

फोटो संकलनका क्रममा नेपालगन्जको शिक्षा क्षेत्रमा योगदान दिने अग्रणी स्थानमा सबैले लिने नाम नर्बदा शर्माको घरमा पुगेका थियौं । उहाँले फोटो संकलन यसरी गर्नुभएको थियो कि एल्बममा सजाएर राख्नुभएको थियो नै । त्यसमाथि प्रत्येक फोटोमा क्याप्सन पनि राख्नुभएको थियो । उहाँ स्वर्गिय भएपनि ती फोटो र क्याप्सनहरूले धेरै कुरा बताउँथे । यति धेरै फोटो यसरी संकलन गरेको यो विरलै घटना थियो कि ती काठमाडौंबाट आएका साथिहरू भावुक भएका थिए । यसबाट फोटोलाई यसरी चिन्न सक्ने सामथ्र्य हुनुपर्ने रहेछ भन्ने मलाई महसुस भयो । मैले सामान्य ठानेका फोटोहरूमा उनिहरू गहिराई देखिरहेका थिए ।

फोटोमा स्वर्गिय शर्मा र शान्ति श्रेष्ठ लगायतको टिम शैक्षिक भ्रमणका लागि रूपेडियाको रेलमार्ग हुँदै काठमाडौँ गएको, त्यहाँ महिलाहरू निसंकोच रमाएको लगायत गाउँ फर्क अभियान लगायतका एतिहासिक फोटोहरू थिए । जुन आजको समयमा कथा बनिसकेको छ ।

फेलोसिप दिनुअघि लाईब्रेरीले तालिम दिएको थियो । तालिमका क्रममा एउटा फोटोको चर्चा चल्यो। पहिले प्रायः पुरुषहरूले मात्र फोटो खिच्ने रहेछन् । महिलाहरू भने फोटोको पृष्ठभुमिमा चामल केलाईरहेको, काम गरिरहेको देखिन्थे । यसले त्यो समयलाई मात्र देखाउदैन त्यो समयको चेतनाको स्तर पनि देखाउछ ।

अहिले त झन् सिनेमाहरूमा कुन समयमा कस्तो पहिरन थियो भन्ने थाहा पाउन फोटो हेरे पुग्छ। अनुसन्धानका काममा समेत ती फोटोहरू प्रयोग गर्न सकिन्छ। तर अहिलको समयमा पनि आम मान्छेले फोटोको महत्व बुझेको जस्तो लाग्दैन। अहिले सबैको हात हातमा मोबाइल छ । फोटो भन्दा भिडियोप्रति रुचि बढि देखिन्छ । आ–आफ्नो ठाउँमा फोटो र भिडियोको उस्तै महत्व छ । कतिपय अवस्थामा भिडियो भन्दा फोटो नै उपयुक्त हुन्छ । फोटोले कल्पना गर्न ब्रेनलाई दबाब दिन्छ । यसले सोच्न बाध्य बनाउँछ भने यो सृजनशिल विधा पनि हो। यसको अर्थ भिडियो खिच्नै हुन्न भन्नु खोजेको होइन । आजको समयमा मल्टिमिडियाको प्रयोग बढि भन्दा बढि हुन आवश्यक छ । हिजो पो फोटो खिच्ने सुविधा मात्र थियो । तैपनि त्यसको ५० बर्षमा यस्तो महत्वपूर्ण मुल्य छ भने अहिले अभिलेख गरिएका भिजुअलको ५० बर्ष पछि मुल्य कस्तो होला ? त्यसैले पनि प्रविधिको भरपुर उपयोग गर्नुपर्छ भन्ने लाग्छ ।

मैले कहिलेबाट फोटोग्राफी सुरु गरे भन्ने त सम्झना छैन । तर मोबाइल भएदेखि फोटो खिच्न र फोटो खिच्ने सिप सिक्न छोडेको छैन । नेपालगन्जको धम्बोझीमा भएको होलिको बेला डिएसएलआर क्यामराबाट फोटो खिच्न समिरमान श्रेष्ठ दाईले सिकाएपछि धेरै फोटो खिचेको थिए। उहाँले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।

मोबाइल नहल्लाई कसरी फोटो, भिडियो खिच्ने भनेर दाईले नै सिकाउनुभएको थियो सायद । हामी एउटै रेडियोमा काम गथ्र्यौ। अरू साथीहरूबाट पनि मोबाइल र क्यामरामा फोटो खिच्ने सिप सिके ।

फोटो फेस्टिवलमा बर्ष फोटो बनेपछि

नेपालगन्जमा पहिलो पटक फोटो फेस्टिवल हुदैँ छ भन्ने थाहा थियो । तर मैले फोटो पठाउन पाएन । दोस्रो संस्करणमा मोबाइलमा भएका फोटोहरू माग गरिए भन्दा बढि नै पठाए । रिजल्ट आउदा मेरो फोटो नै बर्ष फोटो घोषित भयो भन्दा दंग परे। कैलालीबाट बर्दिया आउदा सनकट्टि घाटमा मैले पहिलोपटक स्टिमर चढेको थिए । सानो डुङ्गा चढेको अनुभव थियो। तर मोटर बाईक नै चढ्ने यस्तो डुङ्गा चढेको थिएन ।

टिकापुर अटो रिक्सा चढेर आँखा अस्पताल हुँदै हामी सनकट्टि घाटमा पुगेका थियौं । घाटमा अन्तिम संस्कारको कार्य हुँदै थियो। स्टिमर लाग्ने ठाउँमा करिब १०÷१५ मिनेट लगाएर पैदल हिँडेर गयौँ । चर्को घाम भएकाले हामी भन्दा अगाडी आएका मानिसहरू झाडु मुन्तिर बसेका थिए । एकजना बुढो मानिस नदिको छेउमै छाता ओढेर बालुवामै बसेका थिए ।

आधा एक घण्टा कुर्दा पनि स्टिमर नदिको पारी नै रोकिरहेको थियो । कस्तो विडम्बना! पुल भएको भए हामी पारि पुगिसक्ने समय भइसक्दा पनि हामी स्टिमरको भर परेका थियौं। नदि तर्ने मानिसहरू थपिदै थिए । यो समयमा परिचय गर्दा ती मानिसहरूले अछामबाट हिडेर राजापुर पुगेर नुन बोकेर पुराएको सुनाए । केहिले कट्टासे हाट आएको सुनाए । धेरै बेरपछि स्टिमर हामितिर आउदै गरेको देख्यौँ । सबैले आफ्ना झोला र पोकापन्तुरा समाउन थाले ।

केही दिनअघि आएको बाढिले सधैँ स्टिकर लाग्ने ठाउँमा गहिरो पारेछ । अब स्टिमर हामी हिडेर आएको सुरुवाती ठाउँतिर लाग्यो । मानिसहरूको तछाडमछाड सुरु भइहाल्यो । हामी पनि त्यही भिडमा दौडन थाल्यौं । जहाँ स्टिमर हिडेको थियो त्यहाँको नदि छेउ बालुवाले भरिएको रहेछ । स्टिमर छेउमा आउन नसक्ने भयो । स्टिमर चढ्न लामो लाइन लागिसकेको थियो । बल्लतल्ल कुरेको यो डुङ्गामा चढ्न नपाई फेरि कुर्नुपर्ने होकि भन्ने चिन्ताले सबै नदिको छेउबाट नहिडे पानिवाटै डुङ्गासम्म जान थाले । हामीले पनि त्यसै गर्यौ। मेरो साथमा बहिनी थिइन ।‌ तर हामीले टेक्दै गएको पानि गहिराईमा रहेछ । घुँडा भन्दा माथि पानिले छोयो । एक हातमा व्याग र चप्पल र अर्को हातमा मोबाइल थियो। त्यसैबखत खिचेको फोटो नै बर्ष फोटो घोषित भएको थियो ।

यससँगै मैले खिचेका अन्य फोटोहरू पनि फेस्टिवलको भित्तामा झुण्डिएका थिए । मेरो मोबाईलमा थन्किएका यी फोटोले मुल्य पाएको अनुभव गरे । त्यसपछि नियमित फेस्टिवलमा फोटो पठाउन थाले । फेस्टिवलको चौथौ संस्करणसम्म आइपुग्दा यहाँ पनि महिला फोटोग्राफरहरूको सहभागिता कम छ । हरेक क्षेत्रमा महिला सहभागिता बढोस् भन्ने चाहाना छ ।

Previous Post

इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

Next Post

प्यारोल : दण्ड प्रणालीको सुधारमूलक ब्यवस्था

Next Post
प्यारोल : दण्ड प्रणालीको सुधारमूलक ब्यवस्था

प्यारोल : दण्ड प्रणालीको सुधारमूलक ब्यवस्था

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
रेडियोप्रेमी श्याम गिरीमा नृत्यको हुटहुटी

रेडियोप्रेमी श्याम गिरीमा नृत्यको हुटहुटी

March 14, 2026
चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

March 14, 2026
बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

March 14, 2026
नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

March 14, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version