For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News World

बङ्गलादेशले फेब्रुअरी चुनावका लागि ४० हजार बडी क्याम किन्ने

byDainik Nepalgunj
August 10, 2025
in World
0 0
0
बङ्गलादेशले फेब्रुअरी चुनावका लागि ४० हजार बडी क्याम किन्ने
Share on FacebookShare on Twitter

बङ्गलादेशको अन्तरिम सरकारले फेब्रुअरीमा हुने आगामी आम निर्वाचनको समयमा मतदान केन्द्रहरूमा सुरक्षा बढाउनका लागि प्रहरीका लागि कम्तीमा ४० हजार शरीरमा लगाउने क्यामेरा खरिद गर्ने योजना बनाएको छ ।

मुख्य सल्लाहकार मुहम्मद युनुसको अध्यक्षतामा शनिबार ढाकाको स्टेट गेस्ट हाउस जमुनामा भएको उच्चस्तरीय बैठकमा यस कदममाथि छलफल भएको थियो ।

बैठकमा गृहमन्त्रीका सल्लाहकार लेफ्टिनेन्ट जनरल (सेवानिवृत्त) जहाँगीर आलम चौधरी, मुख्य सल्लाहकारका विशेष सहायक खुदा बख्श चौधरी र फैज तैयब अहमद उपस्थित हुनुहुन्थ्यो ।

सामान्यतया बडी क्याम भनेर चिनिने ४० हजार बडी क्यामेराको खरिद प्रक्रिया अन्तिम चरणमा रहेको फैज तैयब अहमदले बताउनुभयो । उपकरणहरूले हजारौँ असुरक्षित मतदान केन्द्रहरूमा सुरक्षा बलियो बनाउने कुरामा उहाँले जोड दिनुभयो ।

“हामीले अक्टोबरसम्ममा बडी क्यामहरू खरिद गर्ने लक्ष्य राखेका छौंँ ताकि प्रहरी अधिकारीहरूले एआई क्षमताहरू लगायत उनीहरूको प्रमुख सुविधाहरूमा पर्याप्त प्रशिक्षण प्राप्त गर्न सकून्”, उहाँले भन्नुभयो ।

बङ्गलादेशका अधिकारीहरूले क्यामेराहरू आपूर्ति गर्न जर्मनी, चीन र थाइल्यान्डका तीनवटा कम्पनीसँग सम्पर्क गरेका छन् । प्रहरी अधिकारी र कन्स्टेबलहरूले चुनावी ड्युटीमा हुँदा आफ्नो छातीमा उपकरणहरू लगाउनेछन् ।

प्रमुख सल्लाहकार युनुसले अधिकारीहरूलाई खरिद प्रक्रियालाई तीव्रता दिन र हजारौँ प्रहरी कर्मचारीको उचित प्रशिक्षण सुनिश्चित गर्न निर्देशन दिनुभयो ।

“हामीले सबै मतदान केन्द्रमा पूर्ण सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ, चाहे कुनै पनि खर्च होस् । हाम्रो लक्ष्य फेब्रुअरीको चुनावलाई देशको इतिहासमा सबैभन्दा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाउनु हो”, उहाँले भन्नुभयो ।

बैठकमा मुख्य सल्लाहकारको दूरसञ्चार तथा आइसिटी मामिलासम्बन्धी विशेष सहायकले आगामी मतदानका लागि निर्वाचन एप सार्वजनिक गर्ने योजना पनि सार्वजनिक गरेका थिए ।

यो एपले उम्मेदवारको विवरण, मतदान बुथहरूमा अद्यावधिकहरू र उजुरी पेश गर्नका लागि अन्तरक्रियात्मक सुविधाहरू सहित फेब्रुअरी चुनावका बारेमा विस्तृत जानकारी प्रदान गर्नेछ ।

मुख्य सल्लाहकारले अधिकारीहरूलाई एपको सुरुाातलाई तीव्रता दिन र देशका १० करोडभन्दा बढी मतदाताका लागि यसलाई प्रयोगकर्ता–मैत्री बनाउन आग्रह गर्नुभयो ।

यसै क्रममा अगस्ट ६ मा मुख्य सल्लाहकारको कार्यालयले निर्वाचन आयोगलाई पत्र लेख्दै सन् २०२६ फेब्रुअरीमा रमजान सुरु हुनुअघि राष्ट्रिय संसद्को निर्वाचन सम्पन्न गर्न सबै तयारी पूरा गर्न निर्देशन दिएको मुख्य सल्लाहकारको प्रेस शाखाले एक विज्ञप्तिमा जनाएको छ ।

यस पत्रमार्फत निर्वाचन आयोगलाई निर्वाचन आयोजना गर्न सरकारको अनुरोधको औपचारिकता पूरा भएको विज्ञप्तिमा उल्लेख छ ।

बुधबार मुख्य निर्वाचन आयुक्तलाई पठाइएको पत्रमा मुख्य सल्लाहकारका प्रधान सचिव एम सिराज उद्दीन मियाले निर्धारित समयमा अपेक्षित गुणस्तरको स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र उत्सवमय राष्ट्रिय निर्वाचन आयोजना गर्न आवश्यक कदम चाल्न अनुरोध गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

अगस्ट ५ मा जुलाई विद्रोह दिवसको अवसरमा राष्ट्रको नाममा आफ्नो सम्बोधनमा मुख्य सल्लाहकार युनुसले अर्को वर्ष फेब्रुअरीमा रमजान सुरु हुनुअघि निर्वाचन आयोजना गर्न निर्वाचन आयोगलाई पत्र लेख्ने बताउनुभएको थियो । त्यसैको निरन्तरतामा मुख्य सल्लाहकारको कार्यालयले बुधबार यो पत्र पठाएको थियो ।

राष्ट्रका नाममा गरिएको सम्बोधनको सन्दर्भमा मुख्य सल्लाहकारले आफ्नो सम्बोधनमा यस सम्बन्धमा सबै तयारी र संस्थागत व्यवस्था तत्काल सुरु गर्न आह्वान गर्नुभएको पत्रमा उल्लेख छ । विगत १५ वर्षदेखि जनताले मतदान गर्न नसकेका सन्दर्भमा आगामी निर्वाचनलाई महान हर्षोल्लासपूर्ण मतदान पर्वका रूपमा सम्झन सकिने गरी आयोजना गर्न मुख्य सल्लाहकारले जोड दिनुभएको पनि उल्लेख छ ।

आफ्नो सम्बोधनमा मुख्य सल्लाहकारले खुसी र उत्सव, शान्ति र व्यवस्था, मतदाताको उपस्थिति, सौहार्द र निष्कपटताको हिसाबले चुनाव अविस्मरणीय हुने अपेक्षा व्यक्त गर्नुभयो । निर्वाचन आयोजना गर्न उपयुक्त प्रविधि प्रयोग गर्नुपर्ने कुरामा जोड दिँदै निर्वाचन आयोगलाई अपेक्षित निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र उत्सवको निर्वाचन आयोजना गर्न सरकारको पूर्ण सहयोगका बारेमा पनि जानकारी गराइएको थियो ।
Previous Post

चार महिनामा विपदका दुई हजार ६ सय ७५ घटना

Next Post

आर्थिक अनुशासनका लागि बेरुजु फर्छ्योट प्राथमिकतामा : मुख्यमन्त्री आचार्य

Next Post
आर्थिक अनुशासनका लागि बेरुजु फर्छ्योट प्राथमिकतामा : मुख्यमन्त्री आचार्य

आर्थिक अनुशासनका लागि बेरुजु फर्छ्योट प्राथमिकतामा : मुख्यमन्त्री आचार्य

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

April 30, 2026
आजदेखि ‘‘थारू फूड फेस्टिभल’

आजदेखि ‘‘थारू फूड फेस्टिभल’

April 30, 2026
सञ्चार नीति बनाउ

पत्रकारलाई नैतिकताको नसिहत

April 30, 2026
कार्यसम्पादन मूल्यांकनमा प्रदेश कमजोर

अतिक्रमित जग्गा खाली गर : स्थानीय तह

April 30, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version